आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

सामाजिक बहिस्करणको त्रासले लुकाईन्छ कुपोषण

बागलुङ, २ बैशाख– धौलागिरी अस्पताल परिसरमा रहेको पोषण सुधार गृहमा दुई साता यता पाँच जना बालबालिकाले कुपोषणको उपचार गराईरहेका छन् । पोषण पुनस्थापनाका लागि भर्ना भएका बालबालिकामध्ये चार जना मात्रै पोषण गृहको शैयामा बस्छन्...

गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता 

पोखरा, २ वैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सभासदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । मुख्यमन्त्री गुरुङले...

अर्गानिक फर्म संचालनमा

बागलुङ, २ बैशाख– पर्वतको महाशिला गाउँपालिकाका ५ युवाले संचालन गरेको कृषि फर्मको औपचारिक शुभारम्भ गरिएको छ । महाशिला गाउँपालिका–५ लुंखुका ५ युवा मिलेर खोलेको ‘एफएफ अर्गानिक कृषि फर्म’को गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले बुधवार औपचारिक...

पुस्तक तथा स्टेशनरी व्यवसायीको अध्यक्षमा शर्मा

बागलुङ, २ बैशाख– नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागलुङको १० औं साधारणसभा तथा ५ औं अधिवेसन बुधबार सम्पन्न भएको छ । नयाँ वर्षको शुभकामना आदानप्रदान, साधारणसभा र अधिवेसन एकैचोटी सम्पन्न भएको हो । अधिवेसनले...

गाडिएको अवस्थामा पुरुषको शव फेला

बागलुङ, २ वैशाख- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो । खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि...

अदालतमा चुस्त प्रशासनको माग

बागलुङ, २ वैशाख- अदालतमा हुने ढिलासुस्ती हटाएर चुस्त प्रशासन चलाउनुपर्ने अधिवक्ताहरुले माग गरेका छन् । तुलनात्मक अन्य अदालतभन्दा बागलुङमा सहज काम भएको उनीहरुको भनाई थियो । तर समग्रतामा सरकारी काम भनेर ढिलासुस्ती गर्ने चलन बढिरहेको...

कोरोना पीडितलाई राहत

पोखरा, २ वैशाख- तमु समाज बेल्जियमले कोभिड १९ कोरोना महामारीबाट बाबुआमा गुमाएका पोखराका ३ विद्यार्थीलाई कोरोना शैक्षिक राहत वितरण गरेको छ। तमु समाज बेल्जियमले तमु धिं नेपालमार्फत सो राहत वितरण गरेको हो । पोखरा २९...

मेयर सम्मेलनको सन्देश: ‘पालिकाहरुलाई परनिर्भर नबनाऊ’

पोखरा, २ बैशाख – पोखरामा भएको पहिलो मेयर सम्मेलनले १६ बुँदे घोषणापत्र जारी गरेको छ । बिहीबार जारी घोषणापत्रमा स्थानीय विकासका मुद्धाहरुलाई प्राथामिकताकरण गर्दै नागरीकको गुणस्तरीय, आत्म सम्मानित र पहिचानसहितको जीवन सुनिश्चित गर्ने खालका...

जनप्रतिनिधिहरुको साइकल दौडको उपाधि वालिङका मेयरलाई

पोखरा, २ बैशाख – हुम्लाको उत्तरी भेगमा पर्ने नाम्खा हिमाल पारीको क्षेत्र हो । कर्णालीको पनि अति विकट अर्थात् हुम्लाको सदरमुकाम सिमीकोटलेसमेत नचिनेको वा कम सुनेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा राष्ट्रिय मेयर सम्मेलनमा...

गण्डकीका सचिव श्रेष्ठ र कोषाध्यक्ष न्यौपाने गोरखामा सम्मानित

गोरखा, १ बैशाख – नेपाल पत्रकार महासंघ गोरखा शाखाले जिल्लाका दुइ जना पत्रकारलाई एक कार्यक्रम बिच सम्मान गरेको छ । शाखाले बुधबार जिल्ला सदरमुकाममा शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरी पत्रकार सुशीलबावु श्रेष्ठ (कैलास) र...

-->