आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पत्रकार महासंघ बागलुङ शाखाको पदभार ग्रहण

बागलुङ, ४ वैशाख– नेपाल पत्रकार महासंघ बागलुङ शाखाको नवनिर्वाचित कार्यसमितिका सदस्यहरुले पद तथा गोपनीयताको सपथसहित पदभार ग्रहण गरेका छन् । शनिबार एक कार्यक्रमबीच निर्वमान अध्यक्ष दिल शिरिषले नवनिर्वाचित अध्यक्ष नरेश कँडेल र अध्यक्ष कँडेलले...

अबको समस्या समाधानको प्रमुख आधार प्रधानमन्त्रीको राजिनामा : डा. संग्रोला

बेनी, ४ बैशाख– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले निकट भविस्यमै नयाँ सरकार गठन हुने बताएकी छन् । नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाका विकल्प नभएको डा. संग्रोलाको भनाई...

स्वास्थ्य बिमाले बढायो अस्पताल आउने बिरामी

पर्वत, ४ वैशाख– सामान्यतया दैनिक करिब ७०÷८० जना बिरामीको जाँच गर्ने गरिएको पर्वत जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप दैनिक रूपमा बढ्दै गएको छ । बिरामी नभएसम्म स्वास्थ्य परीक्षण नगर्ने नागरिकको बानी रहेको छ ।...

बेरोजगारलाइ सीप मुलक तालिम

तनहुँ, ४ बैशाख– शुक्लागण्डकी ८, ढोरफिर्दीले बेरोजगार युवा युवती र गृिहणी महिलालाई सीपमूलक तालिम दिन थालेको छ । वडाले सिलाइ–कटाइ र च्याउखेती तालिममा जोड दिएको छ । तनहुँ प्राविधिक शिक्षालय भिमादसँगको सहकार्यमा वडा कार्यलयले २०÷२०...

अन्नपूर्ण पहिलोमा पूर्णिमाको पाइला

पोखरा, ४ वैशाख– कोरोना महामारीपछि सिजनको पहिलो आरोहण शुक्रबार अन्नपूर्ण पहिलोमा भएको छ । ८०९१ मिटर उचाइमा रहेको उक्त हिमालमा फोटो पत्रकार पूर्णिमा श्रेष्ठसहितको १४ जनाको टोलीले शिखर चुमेका हुन् । टोलीमा ३ जना...

‘गण्डकीमा ‘फ्लोर क्रस’को अवस्था छैन’

पोखरा, ४ वैशाख– कर्णाली सरकारविरुद्ध नेकपा एमालेले लगेको अविश्वास प्रस्तावको विपक्षमा एमालेकै सांसदले मतदान गरे । मुख्यमन्त्री महेन्द्र शाहीको सत्ता एमालेकै माधव नेपाल पक्षका ४ जना सांसदले फ्लोर क्रस गरेर जोगाइदिए । उक्त घटनाले...

विकासे काम हुँदैछ : सभासद बराल

पोखरा, ४ वैशाख– निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर ३ ‘क’मा २५ वटा विकासे योजनाहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् । प्रदेश सभासद रामजीप्रसाद बराल र प्रदेश सांसद डा.पुष्पा केसी भण्डारीले अधिकांश योजना...

गण्डकीमा फेरि उकालो लाग्दै कोरोना संक्रमण, निशानामा विद्यार्थी !

पोखरा, ४ वैशाख– पछिल्लो समय गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या फेरि उकालो लागेको छ । त्यसमध्ये सबैभन्दा बढी संक्रमित पोखरा महानगरमा पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार गण्डकीमा पछिल्लो ३ दिनमामात्रै १...

पोउवा संघद्धारा देवचुली उवा संघको प्रतिनिधि मण्डलको स्वागत

पोखरा,४ वैशाख – पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले निजी क्षेत्र विकासको साझेदारको रुपमा काम गर्न तयार रहेको बताएका छन् । देशव्यापी सञ्जाल रहेको निजी क्षेत्रको मानमर्दन गर्ने गतिविधिहरु नगर्न उनले ३ वटै...

केपी ओलीको रिस ममाथि किन ?’

पोखरा, ३ वैशाख– गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सक्ने भए संघ सरकार नै हटाउन र प्रधानमन्त्रीको रिस आफूमाथि नपोख्न आग्रह गरेका छन् । उनले आफूविरुद्ध आएको अविश्वासको प्रस्तावलाई ‘काठमाडौंमा रिस उठेको बिरालोले पोखरामा आएर खाँवो...

-->