आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

निरन्तर वर्षाले किसान उत्साहित

बागलुङ, ५ वैशाख– निरन्तरको खडेरीले आत्तिएका बागलुङका किसानले दुई दिनको वर्षापछि राहतको महशुस गरेका छन् । हिउँदेबाली भित्राएर मकै लगाउने बेलामा पानी नपरेकाले किसान निराश थिए । शुक्रबार र शनिबार बागलुङ आसपासका क्षेत्रमा वर्षा भएपछि...

करिडोरको मालढुंगा–बलेवा खण्ड मर्मत गरिँदै

बागलुङ, ५ वैशाख– कालीगण्डकी करिडोरको मालढुंगा–बलेवा विमानस्थल दश किलोमिटर खण्ड मर्मको काम सुरु भएको छ । नेपाली सेनाले ट्याक खोलेर कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना मर्मतको काम सुरु भएको हो । चैतको दोस्रो...

सत्ता टिकाउन पैसाको खोलो : संग्रौला

बागलुङ, ५ वैशाख– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सांसद डा.डिला संग्रौलाले सरकारले सत्ता टिकाउनका लागि पैसाको खोलो बगाएको आरोप लगाएकी छन् । नचाहिएका आयोग तथा निकायहरुको गठन गरेर पैसाको खोलो बगाइएको उनको आरोप...

‘धौलागिरीको पत्रकारिता’ पुस्तक विमोचन

बागलुङ, ५ वैशाख– पत्रकार महासंघ बागलुङले तयार पारेको पुस्तक ‘धौलागिरीको पत्रकारिता’ को बिमोचन गरिएको छ । शनिबार आयोजित एक समारोहमा पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारीले पुस्तक बिमोचन गरेका हुन् । धौलागिरीको पत्रकारीता इतिहाँस समेटेर...

पहिले सेतीले बगायो, अहिले हावाहुरीले उडायो

पोखरा, ५ वैशाख– स्थानीय पश्चिमी वायुका कारण शनिबार दिउँसो आएको हावाहुरीका कारण माछापुच्छ«े गाउँपालिका केही घरमा ठूलो क्षति पु¥याएको छ । माछापुच्छ«े गाउँपालिका २ चिप्लेटीमा रहेका ५ घरका टिनका छाना उडाउनुका साथै धनमाल पनि...

आफ्नो समर्थक संग पोखरा थन्डर्स

पोखरा, ४ वैशाख–नेपाल सुपर लिगको तयारीमा रहेको पोखरा थन्डर्सले घरेलु समर्थक संग शनिवार भेटघाट कार्यक्रम गरेको छ । पोखरा थन्डर्सले घरेलु मैदानमा आफ्ना समर्थकसंग परिचयात्मक कार्यक्रमका साथै उनिहरुसंग समय बिताएका हुन । पोखरा रंगशाला फुटबल...

स्पोटर्स क्यासल र सविन मेमोरियल फाइनलसंगै फुटसल लिगमा छनौट

पोखरा, ४ वैशाख–अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना हुन लागेको ए डिभिजन राष्ट्रिय फुटसल लिगका लागि पोखराबाट स्पोटर्स क्यासल र सविन मेमोरियल फाइनलमा प्रवेश गरेको छ । गण्डकी प्रदेश छनौटखेलको फाइनलमा प्रवेश गरेसंगै...

प्रगतिशीलको स्वागत तथा सम्मान

बागलुङ, ४ वैशाख– नेपाल पत्रकार महासंघको चैत २५ मा सम्पन्न महाधिबेशनबाट संघ प्रदेश र जिल्लामा नवनिर्वाचित कार्यसमितिका सदस्यहलाई प्रगतिशिल पत्रकार संघ बागलुङले स्वागत तथा सम्मान गरेको छ । संघले गण्डकी प्रदेश, बागलुङ शाखाका नवनिर्वाचित पदाधिकारीलाई...

महासंघले ‘एक ल्यापटप पत्रकारका साथ’ अभियान चलाउने

बागलुङ, ४ वैशाख– पत्रकार महासंघ बागलुङले सहि सूचना सम्प्रेषण र पत्रकारलाई प्रविधियुक्त बनाउनका लागि नयाँ अभियान सुरु गर्ने भएको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले क्रियाशिल पत्रकारका हात हातमा प्रविधि पु¥याएर सहि सूचना सम्प्रेषण...

शैक्षिक सहयोग अभियानको करोड संकलन लक्ष्य

बागलुङ, ४ वैशाख– कक्षा ११ र १२ सम्मको पढाइ हुने विद्यालयलाई माविको नामाकरण भैसकेपनि गलकोट नगरपालिका–७ को जनहित माविमा कक्षा १० सम्म मात्रै पढाइ हुन्थ्यो । कक्षा ११ र १२ का लागि टाढा पठाउनुपर्ने बाध्यता...

-->