बागलुङ, ७ वैशाख– विद्यालय र समुदायमा ठुलो संख्यामा कोरोना संक्रमणको पुष्टी भएपछि बागलुङको बलेवा क्षेत्र दश दिनका लागि बन्दाबन्दीको घोषणा गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले मंगलबार रातीदेखि लागुहुनेगरी...
सुविधामा विवाद, फोनमा भनाभन
बागलुङ, ७ वैशाख– लेखापालको नियुक्तीदेखि सुरु भएको विवाद सतहमा आएपछि सदरमुकामस्थित विद्यामन्दिर माध्यमिक विद्यालय पुनः विवादमा तानिएको छ । गत माघ अन्तिम साता लेखापाल नियुक्त भएकी टुककुमारी शर्माले विद्यालयबाट लिएको अनाधिकृत सुविधाको विषय चर्चामा...
कालिकामा भीड, न मास्क न सामाजिक दुरी
बागलुङ, ७ वैशख– गण्डकी प्रदेशकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा मंगलवार बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोना महामारीका बीच कालिकामा देशका बिभिन्न स्थानबाट भक्तजन पुगेका हुन् । चैत्राष्टमीको अवसर पारेर कालिका दर्शन गर्न...
गण्डकीमा एकैदिन ६६ जनामा कोरोना, एकको मृत्यु
पोखरा, ७ वैशाख– गण्डकी प्रदेशमा सोमबार एकैदिन ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये सबैभन्दा धेरै पोखराका ४८ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखराको लाइफ केयर डाइग्नोस्टिक प्रालि,...
जनताले दुख पाउनेगरी रापताप सुरुभयो : सापकोटा
बागलुङ, ७ वैशाख– गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले गणतान्त्रिक व्यवस्थामा समेत जनताले दुख पाउनेगरी रक्तपात सुरु भएको बताएका छन् । पञ्चायत र राजतन्त्रको अन्त्यका लागि संघर्षमा होमिएकाहरु समेत गणतन्त्रमा...
अन्नपूर्ण हिमाल चढेकी पत्रकार पूर्णिमालाई सम्मान
बेनी, ६ बैशाख– दुई बर्षको तयारी र मेहनतपछि पत्रकार पुर्णीमा श्रेष्ठले उत्तरी म्याग्दीमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेकी छन् । अन्नपूर्णको चुचुरोमा शुक्रबार पहिलो पटक नेपाली महिलाको पाइला...
गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गते
पोखरा, ६ वैशाख– गण्डकी प्रदेश प्रमुखले आगामि वैशाख १३ गतेलाई गण्डकी प्रदेशसभाको बिषेश अधिवेशन डाकेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका तीन दलका सांसदहरुले संयुक्तरुपमा प्रदेशसभाको बिषेश अधिबेशन माग गरेपछि...
योगतिर लागे फुर्सदिला पर्यटन व्यवसायी
पोखरा, ६ वैशाख– काम नपाएर फुर्सदिला बनेका पर्यटन व्यवसायीहरु योग र ध्यानतिर लागेका छन् । व्यापार कम हुँदा तनावमा रहेका व्यवसायीलाई तनाव मुक्त गराउन पोखरा पर्यटन परिषदले योग शिविर आयोजना गरेको हो ।
शिविरमा सहभागिहरुलाई...
भकारो सुधार्दै बिहुँका किसान
बागलुङ, ६ वैशाख– बागलुङको काठेखोला गाउँपालिका वडा नं. ५ को फापरचौर र लामखुम गाउँका किसानले भकारो सुधार अभियान चलाएका छन् ।
पशुको स्याहार र मलमुत्रको सदुपयोग गर्दा उत्पादकत्व बढाउन भकारो सुधार गरेर मलमुत्र संकलन अभियान...
न्यायिक समितिमा साधन र श्रोत अभाव
बागलुङ, ६ वैशाख– पालिका तहमा न्यायिक समिति गठनको ४ वर्ष पुग्दा पनि साधन स्रोत अभाव भएको गुनासो बढेको छ । अधिकार क्षेत्रबारे अझै अन्यौल हुने र कतिपय मुद्दा गाउँमा मिलाइदिन बाध्यता हुनेसमेत भेटिएको छ...