आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

उत्पादन बढाउन रुख काट्ने अभियान

बागलुङ, ९ वैशाख– खेतीपातीको उत्पादन बढाउने र गाउँको झाडी हटाउने अभियानस्वरुप बागलुङको काठेखोला गाउँपालिका–५ र ६ मा रुख काट्ने अभियान शुरु भएको छ । अघिल्लो वर्षदेखि शुरु भएको अभियानलाई यो वर्ष तीव्रता दिइएको हो...

कोरोना विमाबाट पाएको रकम सँस्कृत पाठशालालाई सहयोग

बागलुङ, ९ वैशाख– बागलुङको एक सहकारीमा काम गर्ने एक कर्मचारीले कोरोना विमाफार्मत पाएको रकम सामाजिक क्षेत्रमा सहयोग गरेका छन् । बागलुङको सिवाइसी वचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले कोरोना विमाफार्मत पाएको रकममध्य...

भत्ताको बाटो हेर्दै स्वास्थ्यकर्मी

बागलुङ, ९ वैशाख– नेपाल सरकारले एक वर्षअघि जोखिममा काम गरेका स्वास्थ्यकर्मीलाई भत्ता दिने निर्णय गरेको थियो । पहिलो लाइनमा बसेर जोखिम मोल्नुपर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोश्रो लाइनमा खटिनेलाई ५० प्रतिशत भत्ता दिने कुरा अझै...

अब ढोरफिर्दीमा शीत भण्डार

तनहुँ, ९ बैशाख– तनहुँको ढोरफिर्दीमा शीत भण्डार बन्ने भएको छ । शुक्लागण्डकी नगरपालिका र संघीय सरकारको २ करोड ३२ लाख ५० हजार रुपैयाँको लगानीमा भण्डार बन्न लागेको हो । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी संगम टोलमा...

स्पेनका ८२ वर्षीय कार्लोस धौलागिरी हिमाल आरोहणमा

बेनी, ९ वैशाख– स्पेनका ८२ वर्षीय नागरिक संसारकै सातौं अग्लो धौलागिरी हिमालको आरोहणका लागि धवलागिरी ‘बेसक्याम्प’ पुगेका छन् । ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया आरोहण दलसहित बेक्सक्याम्प पुगेका हुन् । सबैभन्दा बढी उमेरमा विश्वका...

मुस्ताङमा बेमौसमी हिमपात, उडान प्रभावित

जोमसोम, ९ वैशाख – हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । मंसिरदेखि फागुनसम्म हिउँ पर्ने मुस्ताङमा यसपटक वैशाखमा समेत हिमपात भएको हो । मंगलबार दिउँसोदेखि मुस्ताङका सबै क्षेत्रमा हलुकादेखि मध्यम खालको हिमपात भएको जिल्ला...

बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द

म्याग्दी, ९ वैशाख – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक...

सेती खोंच र पातले छाँगो ४० वर्षका लागि निजी कम्पनीलाई सुम्पँदै महानगर !

टेन्डरबिनै ‘सार्वजनिक निजी साझेदारी’को नाममा निजी कम्पनी पोस्ने तयारी । पोखरा, ९ वैशाख– पातले छाँगोमा सीसाको पुल बनाउने र सराङकोट, सेती गर्जलाई साहसिक पर्यटन पूर्वाधारका रुपमा विकास गर्ने गरी पोखरा महानगरले २ वर्षअघि योजना बनाएको...

एकै पटक ६७ गिद्ध मृत फेला

नवलपुर, ९ वैशाख– प्रकृतिको कुचीकारको रुपमा मानिने पंक्षी गिद्ध ठूलो संख्यामा मृत फेला परेका छन् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित पाल्ही क्याम्पस पछाडिको क्षेत्रमा एकैपटक ६७ वटा गिद्ध मृत भेटिएका हुन् । प्राकृतिक सन्तुलनलाई कायम...

कर्मचारी संक्रमित, कुस्मा नगरपालिकाको कार्यालय बन्द

पर्वत, ९ वैशाख– एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पर्वतको कुस्मा नगरपालिकाको कार्यालयका कामकाजहरू बन्द गरिएका छन् । वैशाख ९ गते बिहीबारदेखि वैशाख १५ गतेसम्म बन्द हुने भएको हो । ती कर्मचारीको एन्टीजिन परीक्षण गर्दा...

-->