तनहुँ, ९ बैशाख– तनहुँमा मोटरसाइकलले सडक किनार हिँडिरहेकी वृद्धालाई ठक्कर दिँदा मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीकी ७० वर्षीया राधिका लम्साल छिन् ।
थर्पुबाट दमौलीतर्फ जाँदै गरेको ग १७ प ८७४...
पोखरा रंगशालाका खेलकुद गतिविधि भोलि देखि बन्द
पोखरा,७ वैशाख– पछिल्लो समय कास्कीमा कोरोना भाइरसबाट दुई जनाको मृत्यु भएसंगै संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि पोखरा रंगशालाका सम्पूर्ण खेल गतिविधि बन्द गरिएको छ । देशभर कोरोना भाइरसको जोखिम उच्च भएसंगै सरकारले भिडभाड नर्गन...
कोरोना मुक्त मुस्ताङमा ‘मास्क लगाउ’ अभियान
जोमसोम, ८ बैशाख – हिमालपारिको जिल्ला मुस्ताङमा अव मास्कविना प्रवेश गर्न नपाइने भएको छ । यसका लागि प्रहरीले कोरोना मुक्त मुस्ताङमा ‘मास्क लगाउ’ अभियान सुरु गरेको छ । स्वास्थ्य सुरक्षा मापदण्डविना जिल्लामा आउने पर्यटक...
गण्डकीमा एकै दिन १४३ मा कोरोना पुष्टि, कास्कीमा २ को मृत्यु
पोखरा,८ वैशाख–कोरोना भाइरसबाट कास्कीमा २ जनाको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर चलिरहँदा गण्डकी प्रदेशमा समेत दिनानुदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–२९ की ५४ वर्षीय महिला र पोखरा–३३...
पावर लिफ्टिङका खेलाडी सम्मानित
पोखरा ८, वैशाख– रानीपौवा स्पोर्टस सेन्टरद्वारा नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । बुधवार एक कार्यक्रमका बिच पावर लिफ्टिङका खेलाडीहरु टेकेन्द्र गुरुङ , सरस्वती गुरूङ, सन्तोष गुरूङ, सर्मिला साहलाई सम्मान पत्र...
बडिगाड जङ्गलमा लागेको डढेलो बस्ती छिर्दा घरगोठ जले
बडिगाड, बाग्लुङ, ८ बैशाख – जिल्लाको बडिगाड गाउपालिका वडा नं. ७ को सल्लेखर्क जङ्गलमा मङ्गलबार राती लागेको आगो बस्तिमा पसेपछी केही घरगोठ जलेर नष्ट भएका छन् भने २ बाख्रा मरेका छन। बडिगाड गाउपालिकाको वडा...
धौलागिरी अस्पतालमा तयार भयो कोभिड–१९ प्रयोगशला
बागलुङ, ८ वैशाख– धौलागिरीका चार जिल्लाका सर्वसाधारणलाई कोरोना भाईरस संक्रमणको परीक्षणका लागि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । धौलागिरी अस्पताल बागलुङमा कोरोना परीक्षणको लागि आरटी पिसिआर मेसिन जडान भएपछि शंकास्पद बिरामीको थ्रोट स्वाव...
लामो पुल घुम्ने पर्यटकलाई २० रुपैयाँ
बागलुङ, ८ वैशाख– नेपाल र संसारकै लामो मानिएको बागलुङ–पर्वत जोड्ने पुलमा शुल्क लिएर प्रवेश गराउन थालिएको छ ।
बागलुङ नगरपालिका वडा नं. १ को रामरेखादेखि पर्वतको पाङ जोड्ने ५ सय ६७ मीटर लामो पुलमा २०...
पत्रकार महासंघ कास्कीको पदस्थापन
पोखरा, ८ वैशाख– नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापना भएको छ । महासंघ कास्कीको चैत २५ गते भएको निर्वाचनले विमला भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।
पदस्थापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ...
कठीन समयमा फक्रेका प्रतिभा : विनेशको छलाङ !
पोेखरा, ८ वैशाख– टेबल टेनिस खेलाडी विनेश खनियाँ (२७) नेपाल प्रहरीमा आबद्ध छन् । गत वर्ष १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा उनले टिम इभेन्टमा रजत र मेन्स डबल्सतर्फ कास्य पदक जिते ।...