आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

करेन्ट लागेर गोरखामा एक युवकको मृत्यु

गोरखा, १० वैशाख– करेन्ट लागेर गोरखामा एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका–६ मा करेण्ट लागेर रुकुम पश्चिमका ३२ वर्षीय थलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दरबारमार्गको सडक ढलान...

पुराना कम्युनिष्ट नेतालाई माधव–झलनाथ समूहको सम्मान

पोखरा, १० वैशाख– माधव नेपाल–झलनाथ खनाल नेतृत्वमा रहेको एमाले कास्कीले नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसमा ५ जना पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा वेगनासतालका ९९ वर्षीय देविदत्त तिवारी, हंसपुरका...

खुर्कोटका माधवलाई नेपाली हातको सहयोग

पर्वत, १० वैशाख– मेरुदण्ड पक्षघात भई विगत ६ वर्षदेखि बिस्तारामा परेका पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटका ३७ वर्षीय माधव गिरीलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ ।सकारात्मक परिवर्तनका लागि नेपाली सहयोगी हातले चलाएको अभियानबाट संकलन भएका...

गण्डकी अस्पताल गेटमा युआरएलको शाखा

पोखरा, १० वैशाख– गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले पोखराको हस्पिटल चोकमा नयाँ शाखा खोलेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)को पूर्वी गेटमा...

एक किलो गाँजासहित तीन युवा पक्राउ

तनहुँ, ९ बैशाख– तनहुँबाट गाजासहित तीन जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ का २५ बर्षीय आकाश मगर, स्याङजाको पुतलीबजार नगरपालिका–१४ का १८ बर्षीय जगदीश क्षेत्री र कास्कीको पोखरा महानगरपालिका–१७...

भीमादमा वडाअध्यक्ष र सेवाग्रही बीच मारमुंग्री

तनहुँ, ९ वैशाख– भिमाद नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बुद्धीमान श्रेष्ठ र सेवाग्राही चिरञ्जिवी खनालबिच हात हालाहाल भएको छ । विहीबार विहान घटना भएको हो । सामाजिक सञ्जाल फेसबुकमा दिउँसो यी दुुई बिचको घम्साघम्सी...

छैरो गाउँ सुधार समितिको अध्यक्षमा रसाइली

मुस्ताङ, ९ वैशाख– मुस्ताङमा मुखीया प्रथा हटेको पहिलो गणतान्त्रिक गाउँ हो छैरो । घरपझोङ गाउँपालिका–१ मा पर्ने यो गाउँमा मुल बसोबास गर्नेको खोजी हुन थालेको छ । यहाँ पहिलेदेखि बस्दै आएका र विभिन्न कालखण्डमा बसाई...

अन्नपूर्णका जनप्रतिनिधि र कर्मचारी कार्यालय बन्द गरेर मुस्ताङ भ्रमणमा

बेनी, ९ बैशाख– नेपाली समाजमा एउटा उखान लोकप्रिय छ, ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर । गर्नुपर्ने काम एउटा छ, अर्कै काम गर्नेलाई त्यस्तो उखानले सम्बोधन गर्ने चलन छ । त्यस्तै भएको छ...

कोरोना प्रभावः कुश्माका विद्यालय एक हप्ता बन्द

पर्वत, ९ वैशाख– कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि पर्वतको कुस्मा नगरपालिकाभित्र रहेका विद्यालयहरू एक हप्ताका लागि बन्द गरिएका छन् । बिहीबार कुस्मा नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाको कार्यालयका कर्मचारीहरू, सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक बिचमा भएको संयुक्त...

लामो पुलमा लगाईएको कर फिर्ता

बागलुङ, ९ वैशाख– संसारकै लामो मानिएको बागलुङ–पर्वत जोड्ने पुलमा लगाईएको प्रवेश शुल्क बागलुङ नगरपालिकाले फिर्ता लिएको छ । बिहिबार नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक सूचनामार्फत पुलमा लगाईएको पूर्वाधार उपयोग कर अर्को व्यवस्था नभएसम्मका लागि फिर्ता...

-->