बागलुङ, ६ वैशाख– संक्रमणको फाइदा उठाउँदै कांग्रेसको भातृ संगठन नेपाल महिला संघले संगठन विस्तार अभियान चलाएको छ । १० वटै पालिकामा संगठन विस्तार, भेला र प्रशिक्षण मार्फत अभिायनलाई तीव्रता दिएको हो । अभियानलाई महिला...
शैक्षिक सुधारका लागि २ करोड ५४ लाख बजेट
बागलुङ, ६ वैशाख–सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि बागलुङका १९ विद्यालय छनोट भएका छन् । बागलुङ नगरपालिकाभित्रका माध्यमिक, आधारभुत र प्राथमिक विद्यालयबाट १९ विद्यालय शैक्षिक सुधारका लागि छनोट भएका हुन् ।
विद्यालयको शैक्षिक सुधारका लागि २...
फेवातालको मापदण्ड तोक्न ढिलाइ, अतिक्रमण तीव्र !
पोखरा, ६ बैशाख – फेवातालमाथि रातमाटामा सार्वजनिक जग्गा छ । कसैको नाममा दर्ता नभएको पर्ती जग्गा अहिले आफ्नो भन्दै केही व्यक्तिले पर्खाल लगाएका छन् ।
पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाले ७ रोपनी सार्वजनिक जग्गा...
हिमाल सफाई अभियानमा कोका–कोला
पोखरा, ६ वैशाख– लोकप्रिय पेय पदार्थ कोका–कोला र हिमालयन क्लाइमेट इनिसिएटिभ(एचसीआई)ले हिमाल सफाई अभियान २०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेको छ । हिमालयन क्षेत्रलाई सफा राख्न सुरु गरिएको यो राष्ट्रिय सफाई कार्यव्रmमको दोस्रो...
‘स्कुल तत्काल बन्द नहुने, संक्रमण बढे स्कुलै जिम्मेवार !’
पोखरा, ६ वैशाख– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । त्यसमध्ये अधिकांश संक्रमित कास्कीका छन् । पछिल्लो समय पुष्टि भइरहेका कोरोना संक्रमित विद्यालयस्तरका बालबालिका छन् ।
आफ्ना स्कुलका विद्यार्थी र शिक्षकमा कोरोना...
प्रथम मेयर कप सेभेन ए साइडको उपाधी भ्याली स्पोटर्सलाई
पोखरा,५ वैशाख– प्रथम मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी भ्याली स्पोटर्स क्लबले उचालेको छ । पोखरा–२५ हेम्जाको जैसीचौर खेल मैदानमा भएको फाइनल खेलमा न्यू एयरपोर्ट चाउथेलाई ३–१ गोलले हराउँदै उपाधी चुमेको हो ।...
विजेता बन्दै स्पोटर्स क्यासल ए डिभिजन राष्ट्रिय लिगमा
पोखरा,५ वैशाख–पोखराको स्पोर्टस क्यासल गण्डकी प्रदेश स्तरीय छनोट खेलको विजेता बन्दै ए डिभिजन राष्ट्रिय लिगको छनोट भएको छ । यस अघि नै फाइनल प्रवेश गर्दै छनोट भइसकेको क्यासलले फाइनलमा सविन मेमोरियललाई टाइब्रेकरमा ४–२ ले...
एसईईको नमूना परीक्षा सुरु
बागलुङ, ५ वैशाख– एसईई परीक्षाको छाया परीक्षाको रुपमा बागलुङसहित देशभरका संस्थागत विद्यालयले आइतबारदेखि परीक्षा संचालन गरेका छन् ।
विद्यालय तहको कक्षा १० मा अध्ययन गर्ने १४ वटा संस्थागत विद्यालयले बागलुङमा परीक्षा सुरु गरेका हुन् ।...
मेइकूले दियो पोखरालाई ३५ हजार थान मास्क
पोखरा, ५ वैशाख– नेपालमा जापानी भाषा सिकाइरहेको जापानिज संस्था मेइकूले पोखरा महानगरलाई ३५ हजार थान ‘डिस्पोजेबल’ मास्क सहयोग गरेको छ । आइतबार पोखरा महानगरमा एक कार्यक्रम आयोजना गरी संस्थाका अध्यक्ष योगो आदाचीले नगर प्रमुख...
म्याग्दीमा हिंसा पीडित महिलालाई केन्द्र स्थापना
म्याग्दी, ५ बैशाख – म्याग्दीको सदरमुकाम बेनीमा हिंसा पीडित तथा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र सञ्चालन गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक तथा बेनी नगरपालिकाको ब्यवस्थापनमा हिंसामा परेका व्यक्तिहरूलाई आश्रय दिने...