आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

प्रखर ‘पियारी’ प्रकट !

पोखरा, ३० चैत– ‘संघीयता विरोधी’ राष्ट्रिय जनमोर्चाले प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ १ सिट जित्यो भने समानुपातिकमा १ सिट । प्रत्यक्षबाट कृष्ण थापा र समानुपातिकबाट पियारी थापा प्रदेशसभा छिरे । तत्कालीन माओवादी केन्द्रले समर्थन गर्ने निश्चित भएको...

नवलपुरमा नयाँ कोरोना

नवलपुर, ३० चैत– कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने भन्दै सरकारले स्वास्थ्य मापदण्द पालना गर्न आग्रह गरिरहेको छ । छिमेकी राष्ट्र भारतमा नयाँ प्रजातिको कोरोना भाइसर संक्रमण फैलिइरहेको र नेपालमा पनि त्यसको असर देखिन...

उच्च पदस्थ लमजुङेहरु सम्मानित

पोखरा, ३० चैत– लमजुङ युथ सोसाइटीले लमजुङमा जन्मेका र पोखरामा रही नेपाल सरकारका महत्वपूर्ण ओहोदामा कार्यरत व्यक्तित्वहरुलाई सम्मान गरेको छ । उनीहरुले सो पदमा रही राष्ट्रलाई दिएको योगदानको मूल्याङ्कन तथा लमजुङको इज्जत बढाएकोले सम्मानित...

गाउँको उकालो चढ्यो पानी !

तनहुँ, ३० चैत– मिछुर्लुङकी माया थापाले खानेपानी जोहोमा भोगेका सास्ती भनिसाध्य छैन । पानीको लाइन पर्खिंदै कति रात कुवा र पँधेरोमा बिताउनुप¥यो, गन्ती छैन । गाउँमा बिजुलीको लाइन थिएन । हातमा टर्च लाइट हुने...

बागलुङमा नबौं राष्ट्रपति रनिङ शिल्ड सुरु

बागलुङ, ३० चैत– नवौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबारदेखि बागलुङमा सुरु भएको छ । प्रतियोगितामा ६ वटा बिधामा ५ सय ५० विद्यार्थीले प्रतिष्पर्धा गरिरहेका छन् । मार्सल आर्टतर्फ तेक्वान्दो, कराँते र उसु,...

दुई बालिका करणी अभियोगमा दुई जना पक्राउ

पोखरा, ३० चैत– जिल्ला प्रहरी कार्यालय कास्कीले बालिका बलात्कार अभियोगमा एक हप्ताभित्र २ जनालाई पक्राउ गरेको छ । दुवैलाई आइतबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार पक्राउ पर्नेमा पक्राउ पर्नेमा धाडिङको निलकण्ठ नगरपालिका...

आगलागी पीडितलाई गण्डकी प्रदेश सरकारद्वारा राहत वितरण

पर्वत, २९ चैत– पर्वतको पैयुँ गाउँपालिका–६ सरौँखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिबार प्रदेश सरकारकोतर्फबाट तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका...

सरकारले संसदलाई कठपुतली बनायो : कंडेल

बागलुङ, २९ चैत– गण्डकी प्रदेश प्रतिपक्ष दलका सचेतक मणिभद्र शर्मा कंडेलले संघीय संसदलाई सरकारले कठपुतली बनाउन खोजेको आरोप लगाएका छन् । उनले संसदमा काम नदिएर सरकारले संसदलाई निकम्मा बनाउन खोजेको समेट टिप्पणी गरे । शनिबार...

ओशो आश्रम संरक्षणका लागि हस्ताक्षर संकलन

बागलुङ, २९ चैत– भारतमा रहेको ओशो पुना आश्रम बिक्री गर्नलागिएको भन्दै ओशो धर्मालम्बीहरुले विरोध गरेका छन् । उनीहरुले बिक्री गर्न नदिन हस्ताक्षर संकलन अभियान चलाएका छन् । ओशो अमृतम ध्यान केन्द्र बागलुङले पनि शनिबारदेखि पुना...

बेनीमा दुईवटा प्रहरी पोष्टको उद्घाटन

म्याग्दी,२९ चैत्र– बेनी प्रवेश नाका हाँडेभीर तथा सामुदायिक चोकमा प्रहरी चेकपोष्ट र ट्राफिक पोष्ट खडा गरिएको छ । बेनीबजारमा ट्राफिक उल्लंघनका घटना एवं लागुऔषध प्रयोगकर्ताको निगरानी गर्न पोष्ट बनाइएको म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार...

-->