गण्डकी सरकारको उपहार : पत्रकारको टाउकोमा धारिलो तरबार
पोखरा, २४ चैत– देशैभरकाम पत्रकाहरु अनेकौं नाम र उपमा जोडेर चुनावी अभियानमा छन् । स्पष्ट दुईखेमामा विभाजित पत्रकारहरुले व्यावसायिक हकहितका नारा लगाइरहँदा गण्डकी सरकारले पत्रकारलाई नै ‘तह लगाउने’ विधेयक तयार पारेको छ । यो...
प्रदेश परिषदमा निर्विरोध, कास्कीमा द्धिपक्षीय भिडन्त
पोखरा, २३ चैत– नेपाल पत्रकार महासंघ कास्कीबाट गण्डकी प्रदेश परिषद्मा उम्मेदवारी दिने २१ जना निर्विरोध बनेका छन् । निर्वाचन समितिका अनुसार कुल २८ जनाको उम्मेदवारी परेकोमा २ जनाको उम्मेदवारी बदर भएपछि अन्तिम समयमा २६...
सुखौरामा शितभण्डार, किसानमा उत्साह
बागलुङ, २३ चैत– गतवर्ष राम्रो आलु फलाएका बरेङका किसानले बजार पाएनन् । घरायशी प्रयोजनबाहेक भण्डारण गरेको आलु आधा कुहियो, आधा उम्रियो र खान नमिल्ने भयोे । सिजनमा बजार मूल्य निकै कम हुने, बेसिजनमा बिक्री...
अब पोखरामै टेक्रोलिमस जाँच
पोखरा, २३ चैत– युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले आइतबारबाट राजधानीबाहिर पहिलो पटक टेक्रोलिसम जाँच सुरु गरेको छ ।
पोखराको न्युरोडमा रहेको युआरएलले अग्रज पत्रकार राजबहादुर गुरुङको टेक्रोलिमस जाँच गरी सेवा सुरुआत गरियो । टेक्रोलिमस...
मंगालो म्याग्दीको अध्यक्षमा डिके
म्याग्दी, २३ चैत्र –मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीको दोस्रो जिल्ला सभाबाट डेकबहादुर पुन (डिके)को अध्यक्षतामा २७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । सभाको सचिवमा खमबहादुर रोका (सुनिल), कोषाध्यक्षमा दिपक पुन, सहसचिवमा एलिना शेरपुञ्जा र...
देशभरका मेयर जुटाउँदै पोखरा
पोखरा, २३ चैत– पोखरा महानगरले आउँदो वैशाख १ गते पोखरामा देशैभरका मेयरहरुको सम्मेलन गर्ने भएको छ ।
स्थानीय सरकारका प्रमुखहरुबीच सरकार सञ्चालनका प्रक्रियामा सिकेका सिकाइ अनुभव आपसमा साटाँसाँट गर्न सम्मेलन आयोजना गरिएको पोखरा महानगरका मेयर...
‘अप्ठ्यारोमा जोगियौं, सजिलोमै दुर्घटना’
पोखरा, २३ चैत– भूकम्पपछि बारपाक, लाप्राक कस्तो भयो होला ? पुनर्निर्माण पश्चात्का यी गाउँका तस्वीर सञ्चार माध्यम र सामाजिक सञ्जालमा बेलाबखत छाइरहन्छन् । त्यही तस्वीर देखेर लमजुङका दूधपोखरी– २ बिचौरका शिक्षकको पनि आँखा लोभियो।...
पत्रकारहरुलाई चुनावी रन्को
नेपाल पत्रकार महासंघको नेतृत्वका लागि आइतबार देशभरका सबै जिल्लामा मनोनयन दर्ता भएका छन् । महासंघको संशोधित विधान अनुसार यसबर्ष देखि महासंघको निर्वाचन प्रत्यक्ष निर्वाचित प्रणाली अनुसार हुँदैछ ।
जस अनुसार जिल्ला, प्रदेश र केन्द्रको सबै...
अफ्रिकन रुट्स सेमिफाइनलमा
पोखरा, २२ चैत– अफ्रिकन रुट्स एशोसियसन क्यामरुन पोखरा रंगशाला फुटबल मैदानमा जारी १९ औँ संस्करणको आहा ! रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा...
अन्नपूर्णको रक्तदान कार्यक्रममा २४३ युनिट रगत
पोखरा, २२ चैत– रेडियो अन्नपूर्णको १९ औं वृहत रक्तदान कार्यक्रममा २४३ युनिट रगत संकलन भएको छ । शनिबार रेडियोकै प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १९९ जना पुरुष र ४४ जना महिलाले रक्तदान गरे ।...