नवलपुर, २१ चैत– एक लाख रुपैयाँ भन्दा बढी नगदसहित दश जना जुवाडेलाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । गैंडाकोट नगरपालिका– नयाँ बजारबाट प्रहरीले १ लाख १४ हजार ७ सय रुपैयाँसहित दश जनालाई पक्राउ गरेको...
बागलुङ कालिका मन्दिर परिसरमा आगलागी, नियन्त्रण बाहिर
बागलुङ, २१ चैत– प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जंगलमा आगलागी भएको छ । शनिवार दिउँसो काठेखोला छेउमा रहेको फोहोर व्यवस्थान स्थलदेखि सुरु भएको आगो मन्दिरको जंगल परिसरमा प्रवेश गरेको हो ।
आगो नियन्त्रणका लागि...
ताराखोलामा बहुउद्देश्यीय सभाहल उद्घाटन्
बागलुङ, २१ चैत– जिल्लाको ताराखोलामा निर्माण भएको बहुउद्देश्यीय सभाहलको शनिवार एक समारोहकाबिच उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सभाहलको उद्घाटन गरे । सात सय जना क्षमताको...
‘मानवअधिकार रक्षामा राज्य अनुदार’
बागलुङ, २१ चैत– राष्ट्रिय मानवअधिकार आयोगका पश्चिमाञ्चल कार्यालय प्रमुख चन्द्रकान्त चापागाईले नागरिकको नैसर्गिक अधिकार स्थापनामा निरन्तर दवाव आबस्यक भएको बताएका छन् ।
जिल्ला तहमा व्यवसाय र मानवअधिकार विषयक छलफल तथा अभिमूखिकरण कार्यक्रममा चापागाईले नागरिकले पाउने...
ग्रामिण पर्यटन, घरबासमा चहलपल बढ्दै
बागलुङ, २१ चैत– कोरोना महामारीको चपेटामा परेका बागलुङका घरबास (होमस्टे)मा आन्तरिक पर्यटक देखिन थालेका छन् । एक वर्षपछि ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।
जिल्लामा पहिलो पटक सञ्चालनमा आएको अतिथि...
सुरु भयो हात्तीपाइले औषधि अभियान
बागलुङ, २१ चैत– शुक्रबारदेखि बागलुङमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ । गण्डकी प्रदेशका दुई जिल्ला बागलुङ र पर्वतमा यो अभियान थालिएको हो ।
११ औं पटक औषधि खाँदासमेत हात्तीपाइले रोगका बिरामी...
गुणस्तर सुधार र भौतिक पूर्वाधार जोडेर नमुना बन्यो गलकोट मावि
बागलुङ, २१ चैत– शिक्षाको गुणस्तर सुधार र भौतिक पूर्वाधारसमेत अत्याधुनिक बनाएर गलकोट मावि जिल्लाको नमुना बनेको छ । गलकोट नगरपालिका ३ मा रहेको यो विद्यालयले सरकारले तोकेका सबै सूचक पूरा गरेको दावी गरेको छ...
किसानको पीडामा ‘म त हजुर गाम्ले’
तनहुँ, २१ चैत– कृषि प्रधान मुलुकका किसान उब्जनी बेचेर आर्थिक सम्बृद्धी हासिल गर्न सक्ने अवस्थामा छैनन् । हात पाखुरा बजारेर दुई छाँक गर्जो सहजै टार्न मुस्किल छ । तिनै किसानको उत्पादन उपभोक्तासम्म पु¥याउने विचौलिया...
जंगली हात्तीको आक्रमणमा परेका ‘गैंडा गणक’ गम्भीर घाईते
नवलपुर, २० चैत– गैंडा गणना गर्न चितवन राष्ट्रिय निकुञ्जमा खटिएको हात्तीमा सवार एक टोलीलाई जंगली हात्तीले लखेट्दा ४ जना घाईते भएका छन् । पश्चिम सेक्टर अन्तर्गत पर्ने नवलपुरतर्फबाट गैंडा गणना गर्न गएको टोलीमध्येको एउटा...
४२ दिनको छोरा मारेको अभियोगमा महिला पक्राउ
पर्वत, २० चैत– जिल्ला प्रहरी कार्यालय कास्कीले आफैले जन्माएको ४२ दिनको छोराको हत्या गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार बागलुङको ढोरपाटन...