आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पर्वतमा प्रवलीकरण गर्न सम्झौता नगर्नेलाई सूचीबाट हटाइयो

पर्वत, १९ चैत– पर्वतमा तोकिएको समयसीमाभित्र निजी आवास मर्मत गर्न सम्झौता नगर्ने १ सय ५ जनालाई प्रवलीकरणको लाभग्राही सूचीबाट हटाइएको छ । तोकिएको समयभित्र निजी आवास ममर्तको लागि सम्झौता गर्न नआउने र पहिलो किस्ता...

पाँचौं पोखरा स्पोर्टस् अवार्ड पुन परिवारद्वारा खेल पत्रकार पुरस्कार प्रायोजन

पोखरा, १९ चैत–नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन सम्झौता भएको छ । पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको...

गण्डकी सरकारको दुःखः आन्तरिक राजश्वको लक्ष्य नै टाढा !

पोखरा, १९ चैत– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७÷०७८ को बजेट पेश गर्दा भने,‘ प्रदेश सरकारले आन्तरिक राजश्वबाट ४ अर्ब ६० करोड ८५ लाख ५० हजार आन्तरिक स्रोतबाट ब्यहोर्ने...

शिक्षामै संघ र पालिकाबीच टकराव

बागलुङ, १९ चैत– प्रदुषणका कारण वातावरण प्रतिकुल भएको भन्दै शिक्षा मन्त्रालयले ४ दिनदेशैभरका विद्यालय बन्द गर्ने निर्णय ग¥यो । तर, संघीय सरकारको निर्णयविपरीत बागलुङ नगरपालिकासहित केही स्थानीय तहले भने विद्यालय खुला गर्ने निर्णय गरे । यो...

‘आहा ! कस्तो राम्रो घान्द्रुक !’

पोखरा, १९ चैत– गाउँको सिरान बाटो हुँदै ३ जना पदयात्री उकालो उक्लिरहेका छन् । उनीहरुलाई छोमरुङसम्म पुग्नु छ । उनीहरुको गन्तव्य छ – अन्नपूर्ण आधार शिविर । गाउँ पार गर्नै लागेको बेला विपरित दिशाबाट एक...

बाहिरबाट आएका १२ जना मजदुरमा कोरोना पुष्टि

बेनी, १९ चैत– उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको मिस्त्रीखोला जलविद्युत आयोजनामा कार्यरत १२ जनामा कोरोना संक्रमित भेटिएका छन् । यसअगाडि जलविद्युत आयोजनामै कार्यरत भारतीय मजदुरमा कोरोना पुष्टि भएपछि कन्ट्याक टे«सिङमा परेका १ महिला...

वायु प्रदुषणको असर : बेनीमा आँखा पोल्ने समस्याका बिरामी बढे

बेनी १९ चैत– म्याग्दीको सदरमुकाम बेनीमा वायु प्रदुषणका कारण आँखा पोल्ने समस्या देखिन थालेको छ । केही दिन यता देशैभरि वायु प्रदूषण बढेको र तुवाँलो लागेको अवस्थामा म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा बुधबार वायु...

कारवाहीलगत्तै ‘ओली गढ’मा नेपाल समूह

पोखरा, १९ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि तत्कालीन नेकपा विभाजनोन्मुख हुँदा कास्कीमात्रै नभई समग्र गण्डकीमै प्रचण्ड–माधव पक्ष कमजोर देखियो । सुरुआती समयदेखि नै नेकपा एमाले र त्यसमा पनि ओली पक्षको दबदबा...

म्याग्दीमा ६८ जनाको मोतियाविन्दुको शल्यक्रिया

बेनी १९ चैत– म्याग्दीको बेनी अस्पताल परिसरमा सञ्चालित निशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरमा ६८ जना आँखाका बिरामीको शल्यक्रिया भएको छ । विभिन्न लायन्स क्लबको संयुुक्त आयोजनामा आइतबारदेखि बिरामीलाई लक्ष्य गरेर सुरु भएको शिविरमा मोतियाविन्दुको शल्यक्रिया...

बल्देधुरी घटनाको अनुसन्धान जारी, परिवारले शव बुझे

बागलुङ, १८ चैत– बल्देधुरी घटनामा दोषी भएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उनीहरुबाहेक अझै दोषीको खोजी भैरहेकोले पक्राउ परेका मानिस भने सार्वजनिक गरिएको छैन । चार दिनपछि बल्देधुरी घटनाका पीडितले दोषी पक्राउको...

-->