बागलुङ, १७ चैत– बागलुङ बडिगाड गाउँपालिका १० दलिङमा होली पूर्णिमाकै दिन बर्षेनि मेला लाग्थ्यो । मेलास्थल बागलुङ, प्युठान र गल्मीको सीमाना भएकाले सबैतिरबाट मेला भर्न आउँथे । उचाइमा रहेकाले मेलास्थलको वरिपरि भीर छ ।
आइतबार...
बढ्दैछन् आँखाका समस्या
बागलुङ, १६ चैत– केही दिनपहिला बागलुङको गलकोटमा आँखाको जाँचका लागि निःशुल्क शिविरको आयोजना गरियो । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा आयोजना भएको शिविरमा ३ सय ५० जनाले आँखाको परीक्षण गराए । उनीहरुमध्ये अधिकांशमा कुनै न कुनै...
देशभरका विद्यालय ४ दिन बन्द गर्ने सरकारको निर्णय
काठमाडौं, १७ चैत– शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चारदिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको...
मृतकको शव परीक्षण हुँदै, प्रहरी टोली घटनास्थलमा
बागलुङ, १६ चैत– होली पूर्णिमाका अवसरमा लागेको मेलामा दोहोरो झडपपछि दुई युवाको मृत्युका विषयमा अनुसन्धान गर्न प्रहरी प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धानका लागि जिल्ला...
होलीमा माइपूजा र कौरा
पोखरा, १६ चैत– नेपाल मगर संघ बूढीबजार इकाईले फागु पूर्णिमाको अवसमरा माइदेवीको पूजा गर्दै होली मनाएको छ । होलीको क्रममा कौरा नृत्य र अन्य मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरियो ।
नेपाल मगर संघ बूढीबजार इकाई...
गण्डकीको कान्छो जिल्ला नवलपुरमा आज होली
नवलपुर, १६ चैत– गण्डकीका धेरै जिल्लामा आइतबार नै होली मनाइयो । प्रशासनले कडाइ गरेकाले होली अघिल्ला वर्षकोजस्तो रहेन । तर, प्रशासनको उर्दीले होलीको उमंग रोक्न सकेन । गण्डकीको कान्छो जिल्ला नवलपुरमा भने सोमबार होली...
होली मेलामा झडप हुँदा दुईको मृत्यु, केही युवाको हताहती भएको आशङ्का
बागलुङ, १५ चैत– बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा...
होली मेलामा झडप केही युवाको हताहती भएको आशंका
बागलुङ, १५ चैत– बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होलि मेलामा युवाहरुबिच भएको झडपमा केही हताहती भएको छ ।
दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का...
मर्मत अभावमा खानेपानी समस्या
बागलुङ, १५ चैत– बागलुङको बरेङबासीले पिउने पानीको अभाव झेल्दै आएका छन् । सडक कालोपत्रे गर्दा भत्केको पाइप र ट्याङ्की मर्मत नहुँदा स्थानीयले समस्या भोग्दै आएका हुन् ।
बरेङ गाँउपालिका वडा नं. १ झुले बरेङ खानेपानी...
नवलपुरमा दुर्घटना १ को मृत्यु, ९ घाईते
नवलपुर, १५ चैत– नवलपुरका २ भिनदाभिन्दै स्थानमा भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ९ जना घाईते छन् । गएराती कावासोती १७ स्थित भित्री सडकखण्डमा र आज आईतवार बिहान हुप्सेकोट ४ स्थित पहाडी...