पोखरा, १५ चैत– वायु प्रदुषणको मारमा पोखरा पनि परेको छ । वायु प्रदुषणले भिजिविलिटी नहुँदा शनिबार पोखराबाट काठमाडौं लगायत देशका विभिन्न शहरमा जाने हवाइ सेवा सुचारु हुन सकेन ।
पोखराको आकाशमा तुवाँलो छाउँदा शुक्रबार ६...
हात्तिपाइले बिरुद्धको औषधि नखाइदिँदा समस्या
पर्वत, १५ चैत– कोरोना कहरलाई नियन्त्रणमा राख्नुपरेको चुनौतीको बीचमा पनि स्वास्थ्य कार्यालय पर्वतलाई हात्तीपाइले रोगको जोखिम न्यूनीकरण अर्को ठूलो चुनौति बनेको छ ।
छिमेकी जिल्ला म्याग्दीमा छ चरणमा औषधि खुवाएपछि हात्तीपाइले रोगको औषधि खुवाउनु नपर्ने...
वडाध्यक्षको सहमतिमा सार्वजानिक जग्गा अतिक्रमण
पोखरा, १५ चैत– पोखरा–१,गाईघाटमा गाइघाटमा वडाध्यक्षकै मिलेमतोमा सार्वजानिक जग्गामा घर ठडिएको छ । वडाध्यक्ष सारदा पराजुलीले आफ्नो घरकी सहयोगी स्यानीकान्छी सुनारलाई सार्वजनिक जग्गामा घर बनाउन दिएकी हुन् । गाईघाट धार्मिक क्षेत्र विकास समितिले भोगचलन...
शुक्लागण्डकी मेयर कप : शुक्लाण्डकी ‘ए’ फाइनल प्रवेश
तनहुँ, १४ चैत– शुक्लागण्डकी नगरपालिकामा जारी गण्डकी प्रदेश अन्तर्गतका पालिकास्तरिय मेयरकप पुरुष भलिबलमा आयोजक शुक्लागण्डकी ‘ए’ फाइनल प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा घिरिङ गाउँपालिकालाई हराउँदै शुक्लागण्डकी ‘ए’ ले फाइनल यात्रा...
गुरुङ सिनेमाको २५ वर्षे यात्रा : पार्टी प्यालेसबाट हलतिर छलाङ !
पोखरा, १४ चैत– ०५२ सालमा ‘पातें’ नामक फिल्म बनेपछि गुरुङ सिनेमाले नेपाली सिने क्षेत्रमा पहिलो पाइला टेक्यो । त्यसयता गुरुङ फिल्म निर्माणको यात्रा ठीक २५ वर्ष भइसकेको छ ।
गुरुङ फिल्मले आफ्नो रजत दिवश मनाइरहँदा...
हिताको हितकारी हिम्मत !
पोखरा, १४ चैत– नेपालको संविधान र कानुनले छुवाछुतलाई अपराध ठहर्दै दण्ड सजायको व्यवस्था गरेको छ । तर, कार्यान्वयन नहुँदा समाजबाट छुवाछुत पूर्णरुपमा हट्न सकेको छैन । संविधानले राज्यको चरित्र समावेशी हुनुपर्ने उल्लख गरेको छ...
डिएलए बागलुङको अध्यक्षमा गौतम
बागलुङ, १४ चैत– डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बागलुङको सत्रौं साधारणसभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भूमिश्वर गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सरिता केसी, सचिवमा हरिप्रसाद...
फ्युचरको ३२ औं बार्षिकोत्सव
बागलुङ, १४ चैत– फ्युचर ब्राईटर माध्यामिक विद्यालयले आफनो ३२ औँ वार्षिकोत्सव मनाएको छ । विद्यालय स्तरका बिबिध कार्यक्रम सञ्चालन गर्दै विद्यालयले आफ्नो बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका नगर शिक्षा अधिकारी दण्डपाणी...
शुक्लागण्डकी मेयर कप सुरु
तनहुँ, १४ चैत– शुक्लागण्डकी नगरपालिकाको आयोजनामा प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार सुरु गण्डकी प्रदेश अन्तर्गतका पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन चार खेल भयो ।
गाउँफर्कोदय मावीको खेलमैदान ढोरफिर्दीमा...
सृजनामा सृजनात्मक काम
पोखरा, १४ चैत– सृजना आवासीय माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत शुक्रबार विभिन्न क्रियाकलापहरु भएका छन् ।
कार्यक्रम संयोजक विष्णुप्रसाद सुवेदीका अनुसार कक्षा ९–१० कालागि नेपाली कविता वाचन, कक्षा ६–८ का लागि नेपाली निबन्ध लेखन र कक्षा...