आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

जाडो गयो–हावाहुरी चल्यो, स्कुल बनेन !

बागलुङ, १२ चैत– वर्षातले छोप्न लागिसकेको छ । दिनदिनै हावाहुरी चल्न थालेकोले बालबालिका पढाउन समस्या पर्न थालिसकेको छ । तमानखोला गाउँपालिका ६ नर्जाखानीको विष्णु आधारभूत विद्यालयको भवन बनिनसक्दा बालबालिकाले जोखिम मोलेर पढ्नु परेको हो...

गोरु काटेको आरोपमा पाँच जना पक्राउ

बागलुङ, १२ चैत– गोरु काटेको आरोपमा जिल्लाको ढोरपाटन नगरपालिकाबाट पाँच जना पक्राउ परेका छन् । ढोरपाटन नगरपालिका–८ भित्तामा गोरु काटेर भागबिला लगाउँदै गरेको अवस्थामा प्रहरीले सोही ठाउँका पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

निवारण भएन हात्तिपाईले : १२ औं पटक आमऔषधि सेवन

बागलुङ, १२ चैत– बागलुङमा आउँदो चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । ११ औं पटक आम औषधि सेवन अभियान सञ्चालन भैसकेको बागलुङमा अझै हात्तीपाईले रोगका बिरामी फेला परेकाले १२ औं...

ढोरपाटनमा दोश्रो सिजनको शिकार सुरु

बागलुङ, १२ चैत – नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटनमा दोश्रो सिजनको सिकार सुरु हुने भएको छ । अघिल्लो वर्षदेखि कोरोना संक्रमण र लकडाउनले अलपत्र परेको सिकार यो बर्षको पहिलो सिजनमा पनि सुरु हुन सकेको...

पश्चिम नेपाल सहकारीले स्थापना दिवसमा रक्तदान

म्याग्दी, १२ चैत – पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले बुधबार १४ औ स्थापना दिवस अवसरमा बेनी अस्पतालमा आयोजना गरेको छ । रक्तदान कार्यक्रममा सहकारीका सञ्चालक, कर्मचारी, सेयर सदस्यहरु गरी २५ जनाले रक्तदान...

म्याग्दीमा क्षयरोगका बिरामी घटे

बेनी, १२ चैत– म्याग्दीमा यसवर्ष २१ जना क्षयरोगका बिरामी घटेका छन् । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म सात २१ जनाको पहिचान भएको छ भने ३ जना गतवर्षका रहेका...

क्षयरोगको संक्रमण घटाउने अभियान

बागलुङ, १२ चैत– क्षयरोगबाट बच्नका लागि चासो र सुरक्षा बढाउनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन् । बागलुङ नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको स्वास्थ्यकर्मी तथा पत्रकारबीच आयोजित अन्तरक्रियामा सहभागिले क्षयरोगले बिपन्न बस्तीमा, जोखिममा काम गरेका...

‘टाइट’ छ त्रिवेणी नाका, छैन चिन्ता !

पोखरा, १२ चैत– कोरोना जोखिम फेरि बढ्न सक्ने भन्दै बुधबारमात्रै गृह मन्त्रालयले ७७ वटैै जिल्लामा क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । भारतलगायत देशमा कोरोनाको ‘दोस्रो लहर’ सुरु भएको र त्यसको...

गण्डकी लोकसेवाका पदाधिकारी काम थाले

पोखरा, १२ चैत– गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपाल र सदस्य कल्पना लम्सालले सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक सेरचनको उपस्थितिमा उच्च अदालत पोखराका न्यायाधीश रमेश पोखरेलले अध्यक्ष नेपाललाई सपथ खुवाएका हुन्...

प्रधानमन्त्रीले विद्यार्थीलाई सोधे, ‘पढाई कस्तो छ ?’

तनहुँ, १२ चैत –बुधबार १२ बजेपछि यहाँको खैरेनी माध्यमिक विद्यालय खैरेनीटारका विद्यार्थी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भर्चुअल साक्षत्कारको प्रतिक्षामा थिए । १२ बजेर २८ मिनेट गएपछि जुममार्फत विद्यार्थीको प्रधानमन्त्री ओलीसँग साक्षत्कार भयो । कक्षाको भित्तामा...

-->