आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

लकडाउनको त्यो पहिलो दिन, बिर्सेका छैनौं !

लकडाउनको एक बर्ष बागलुङ, ११ चैत– चैत महिनाको ११ गते भन्ने बित्तिकै नेपालीको मानसपटलमा जीवनमै पहिलोपटक सुनेको र देखेको लकडाउनको कालो स्मरणमा आउँछ । त्यसै दिनदेखि नेपाल लकडाउनबाट ठप्प भएको थियो । संसार हल्लाउने गरी आएको...

बैशाखदेखि दरबाङमा १५ सैयाको अस्पताल सञ्चालन हुने

म्याग्दी, ११ चैत्र– मालिका गाउँपालिकाको केन्द्र दरबाङमा बैशाखदेखि १५ शैयाको अस्पताल सञ्चालनमा आउने भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाको सक्रियतामा दरबाङमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउन आवश्यक भवन...

गण्डकीका सदस्यसचिव गुरुङको सम्मानमा बेलायतमा कार्यक्रम

लण्डन, ११ चैत – गण्डकी प्रदेशको खेलकुद परिषदका नवनियुक्त सदस्यसचिव तेजबहादुर गुरूङको सम्मानमा आईतबार बेलायतमा भर्चुवल कार्यक्रम सम्पन्न भएको छ। उनको सम्मानका लागी तथा गण्डकी प्रदेशमा खेलकुदलाई कसरी सहयोग गर्न सकिन्छ भनेर यहाँका खेलप्रेमी...

विद्यार्थीलाई पोशाक सहयोग

पोखरा, १० चैत –पोखरा महानगरपालिका वडा नं १८ सराङ्कोट निवासी गोविन्द गौतमले पोखरा–५ मालेपाटनस्थित बाराही माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेका छन् । विद्यालयबाट २०५० सालको एसएलसी परीक्षा...

सर्वाधिक राशीको फुटसल प्रतियोगिता सुरु, पहिलो चरणका सम्पूर्ण खेल सकिए

पोखरा, १० चैत– वार्जन प्रिजेन्टस प्रथम खुल्ला फुटसल प्रतियोगिता बुधवार देखि सुरु भएको छ । वार्जन प्रिजेन्टस् प्रथम खुल्ला फुटसल प्रतियोगिता अन्तर्गत पहिलो चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । पोखरा–४ गणेशटोल स्थिति स्पोर्टस क्यासलमा...

बाढीग्रस्त क्षेत्रका ९ झोलुंगे पुल बन्ने

बागलुङ, १० चैत– गत बर्षात्को बाढी र पहिरोले क्षति पुगेका बागलुङका ९ वटा झोलुंगे पुल निर्माण गर्न डिपिआर निर्माण भएको छ । ती पुलको लागत स्टिमेट समेत भैसकेकोले गृह मन्त्रालयको राष्ट्रिय बिपत् जोखिम न्युनिकरण तथा...

उद्योग वाणिज्य संघ पर्वतको अध्यक्षमा अधिकारी विजयी

पर्वत, १० चैत – उद्योग वाणिज्य संघ पर्वतको अध्यक्षमा साझा समावेशी व्यावसायिक प्यानलका गोपी अधिकारी निर्वाचित भएका छन् । गत शनिवार भएको निर्वाचनपछि सोही रातीबाट सुरु भई मङ्गलवार बिहान सम्पन्न भएको मतगणना अनुसार उनले...

कास्कीमा प्रहरीका लागि स्वास्थ्य परीक्षण

पोखरा, १० चैत – कास्की प्रहरीले सोमबार मातहतका प्रहरीहरुको लागि एकदिने स्वास्थ्य शिविर आयोजना ग¥यो । ‘अ न्यू बिट टु वाल्क’ कार्यक्रमअन्तर्गत भएको शिविरमा ज्वरो, रुघाखोकी, ब्लड प्रेसर, सुगर, कोलस्ट्रोल, थाइराइड तथा छालासम्बन्धी रोगहरू...

बेस क्याम्पमा ‘नवधनाढ्य, सम्भ्रान्तवादी व्यवसायी’ ले पर्यटकलाई घुमाउन होइन, पिसाब फेराउन लैजान्छन् !’

पोखरा, १० चैत – पोखरादेखि नजिकै देखिन्छ – माछापुच्छ«े, मर्दीलगायत अन्नपूर्ण हिमशृंखला । तर, पदमार्ग पछ्याउँदै ‘टे«किङ’मा हिँडे हप्ता दिनमामात्रै ती हिमालका बेसक्याम्पसम्म पुग्न सकिन्छ । यद्यपि पछिल्लो समय मोटरबाटो पुगेकाले दिन छोटिएर मुस्किलले...

पाउरोटी उद्योगमा छैन सरसफाइ

तनहुँ, १० चैत – सोमबार दिउँसो तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले शुक्लागण्डकी नगरपालिकामा सञ्चालित पाउरोटी उद्योगको अनुगमन गरे । उपभोक्ताको गुनासो आएपछि यहाँको बेलचौतारा र खैरेनीटार बजारमा सञ्चालित उद्योग अनुगमन गरेका उनले...

-->