आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पुरस्कार खान कार्यविधि संशोधन, भागबण्डामा नियुक्ति !

पोखरा, ९ चैत– गण्डकी प्रदेशले बनाएको निजामति सेवा पुरस्कारसम्बन्धी मापदण्ड तथा कार्यविधि २०७५ मा प्रमुख सचिव पुरस्कृत हुने व्यवस्था थिएन । संघ सरकारमा मुख्य सचिव जस्तै प्रदेशमा प्रमुख सचिव कर्मचारीतन्त्रको सबै भन्दा माथिल्लो ओहोदाको...

नक्कली सेकेण्ड लेफ्टिनेण्ट पक्राउ

पोखरा, ९ चैत– नेपाली सेनाको सेकेण्ड लेफ्टिनेण्ट हुँ भन्दै हिँड्ने एक व्यक्ति पोखरामा पक्राउ परेका छन् । शनिबार निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आर्मीकै पोशाकमा ‘म आर्मीको मान्छे हुँ’ भन्दै प्रवेश गरेका मुस्ताङ थसाङ...

पोखरामा लायन्स भेला हुँदै

पोखरा, ९ चैत– लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ नेपालको नवौं कन्भेन्सन पोखरामा हुने भएको छ । चैत १४ गते हुने सम्मेलनमा करिब ४ हजार जना लायन्स सदस्यहरु सहभागी हुँदैछन् । सम्मेलन आयोजक लायन्स...

रिठेपानी डाँडा काट्ने बाटो खुल्यो

पोखरा, ९ चैत– सरकारले पोखरा क्षेत्रीय विमानस्थल निर्माणलाई अन्तिम रुप दिन रिठेपानी डाँडामा रहेका रुखहरु तथा डाँडो नै काट्न स्वीकृति दिएको छ । मन्त्रिपरिषदको बैठकले हवाई सुरक्षामा जोखिम र अवरोध हुने भएकोले डाँडा काट्न...

रोट्रयाक्ट सप्ताहको तेस्रो दिन फस्टएड बक्स बितरण

बागलुङ, ८ चैत– रोट्रयाक्ट क्लव अफ बागलुङले सप्ताहव्यापी कार्यक्रमअन्र्तगत आइतबार बागलुङ नगरपालिका–४ उपल्लाचौरमा रहेको उपल्लाचौर आधारभुत बिद्यालयलाई प्राथमिक उपचारमा सहयोग पु¥याउने उद्देश्यले बक्स प्रदान गरेको छ । सामान्य दुर्घटना हुँदा पनि हुन सक्ने ठूलो क्षतीलाई...

रोट्रयाक्ट सप्ताहको दोस्रो दिन हाइकिङ

बागलुङ, ८ चैत– समाजिक कार्यमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङले संचालन गरेको रोट्रयाक्ट सप्ताहको दोस्रो दिन हाइकिङ गरिएको छ । चैत १२ गतेसम्म बिभिन्न रचनात्मक तथा सामाजिक कार्यका साथ सप्ताह संचालन गरेको क्लवले जिल्लाको...

काठेखोलामा दोस्रो राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

बागलुङ, ८ चैत– प्रतिभा छनौटका लागि जिल्लाको काठेखोला गाउँपालिकाले आगामि चैत ९ र १० गते आयोजना गरेको गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । काठेखोला गाउँपालिका शिक्षा, युवा तथा...

देखिन थाले चमेरे गुफामा पर्यटक

बागलुङ, ८ चैत– कोरोना महामारीमा थला प¥यो पर्यटन क्षेत्र । पर्यटक नै घरमा थन्किएपछि पर्यटकीय क्षेत्रमा झारपातको राज थियो । दुबो पलाउन थालेको थियो, स–साना बिरुवाले मुना हाल्दै थिए । बागलुङको वडिगाड गाउँपालिका–५ मा...

सेती नदीमा शव भेटियो

तनहुँ, ८ चैत– तनहुँमा सेती नदीको किनारमा वेवारिशे शव भेटिएको छ । शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडामा आइतबार पुरुषको शव फेला परेको हो । अन्दाजी ४०÷५० बर्षीय पुरुष शव भेटेपनि पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराका...

भ्रष्टाचारको विरोधमा शहर परिक्रमा

पोखरा, ८ चैत – हाम्रो परिवर्तन नेपालले भ्रष्टाचारको विरोध गदै पोखरा बजार परिक्रममा गरेको छ । भष्ट्राचार विरुद्ध लेखिएको टिर्सट लगाएर पोखरा मानवअधिकार चोकबाट पोखरा न्युरोड, सभागृह, पृथ्वीचोक नयाँबजार, महेन्द्रपुल हुुँदै मानवअधिकार चोकमा गएर...

-->