आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

श्रीमानको हत्या आशंकामा श्रीमती पक्राउ

बागलुङ, ६ चैत– आफ्नै श्रीमानको हत्या आशंकामा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले जिल्लाको गलकोट नगरपालिका वडा नं. ४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीलाई...

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

बागलुङ, ६ चैत– बालुङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चैत २९ र ३० गते हुने भएको छ । जिल्ला मसन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षतामा बिहिबार बसेको बैठकले प्रतियोगिता गर्ने निर्णय...

व्यवसाय दर्ता सरल बनाऊ : व्यवसायीहरु

पोखरा, ६ चैत–उद्योग/व्यवसाय दर्ता र बन्द गर्ने प्रावधानहरु सरल हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले यी कामहरु एकद्धार प्रणालीमार्फत् हुनुपर्ने माग पनि गरेका छन् । उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशअन्तर्गतको...

रुपा हत्याकाण्डबारे एसपी मगरको उत्तर : ‘भाग्य भए अभियुक्त पक्राउ गरौँला’

बागलुङ, ६ चैत– जिल्लामा जो प्रहरी आएपनि सोधिने प्रश्न हो रुपा गौतम हत्या काण्ड कहिले पर्दाफास हुन्छ ? उक्त प्रश्न हालै सरुवा भएर आएका बागलुङका जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरमाथि पनि तेर्सियो । बिहिबार...

रोट्रयाक्टले सप्ताहव्यापी कार्यक्रम गर्ने

बागलुङ, ६ चैत– रोट्रयाक्ट क्लब अफ बागलुङले सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । शुक्रवारदेखि सुरु हुने कार्यक्रममा अधिकांस सेवामूलक कार्यक्रमहरु छन् । सप्ताहमा पहिलो दिन उपास्ना कंडेलको संयोजकत्वमा निरयघाटमा खाद्यान्न तथा फलफूल बितरण कार्यक्रम राखिएको...

विरुवा बेच्ने बहानामा किसानलाई ठगी

वारिबेनी, ६ चैत – पर्वतको जलजला गाउँपालिकाका किसानलाई विरुवा बेच्ने बहानामा एक कम्पनीले ठगी गरेको आरोप लागेको छ । चितवनको भरतपुरमा कार्यालय रहेको धनलक्ष्मी बायोटेक्नोलोजो प्रालिका प्रतिनिधिहरुले विरुवा उपलब्ध गराउने बाहनामा किसानबाट जथाभावी पैसा...

कांग्रेसले प्रधानमन्त्रीलाई घर पठाउनुपर्छ : थापा

स्याङ्जा, ६ चैत– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर पठाउनु कांग्रेसको कर्तव्य भएको जिकिर गरेका छन् । उनले छोटो समय भए पनि कांग्रेस नेतृत्वमा सरकार बनाएर ओलीलाई बिदा गर्नुपर्ने बताए...

सृजना कप भलिबलको तयारी

पोखरा, ६ चैत– पोखरा रंगशाला भलिबल मैदानमा चैत ११ गते देखि तेस्रो सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालयस्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको आयोजनामा सामुदायिक...

पोविवि क्रिकेट लिग हुँदै

पोखरा, ६ चैत– पोखरा रंगशालामा चौथो संस्करणको पोखरा विश्वविद्यालय क्रिकेट लिग हुने भएको छ । पोखरा विश्वविद्यालयको आयोजनामा क्रिकेट मैदानमा ८ प्mेन्चाइज टिमहरुबीच प्रतिस्पर्धा हुनेछ । बिहीबार प्रतियोगिताबारे जानकारी दिँदै पोखरा विश्वविद्यालय क्रिकेट क्लबका...

धारापानी वनमा जंगली जनावरलाई कुवा र पोखरी

पोखरा, ६ चैत– पोखरा ११ काहुँस्थित धारापानी सामुदायिक वन उपभोक्ता समुहले वन क्षेत्र भित्रका पानीका स्रोतको संरक्षणका साथै पँधेरा र पोखरी निर्माण गरेको छ । वन क्षेत्रको हरियाली प्रवद्र्धनकासाथै जंगली जनावरलाई खानेपानीको सुविधा पु¥याउने लक्ष्यका...

-->