आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

‘फैसला कार्यान्वयन नगर्नु नै अदालतको अपहेलना’

पोखरा, ६ चैत– सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले अदालतको फैसला कार्यान्वयन नगर्दा अदालतको अपहेलना हुन पुगेको बताएकी छिन् । अदालतलाई हतोत्साही गर्ने कुरा अपहेलनामा पर्ने भन्दै उनले थपिन्, ‘अदालतले दिएको फैसला कार्यान्वयन भएको...

बहिनी बलत्कार अभियोगमा आफ्नै दाजु पक्राउ

तनहुँ, ६ चैत– तनहुँमा आफ्नै बहिनीलाई बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका–९ का २७ बर्षीय युवकलाई हाडनाता करणी अभियोगमा तनहुँ प्रहरीले विहीबार पक्राउ गरेको हो । १४ बर्षीया बहिनीलाई बलत्कार...

करोडौं खर्च गर्दापनि बागलुङ कुश्मा सडक साँघुरै

बागलुङ, ५ चैत– चार वर्षदेखि निर्माणाधिन पोखरा बागलुङ राजमार्गको कुश्मा बागलुङ खण्ड अझै निर्माण सकिएको छैन । मध्यपहाडी लोकमार्गमा पनि यो सडक खण्ड सूचिकृत छ । करोडौं खर्चेर पनि यो सडक फराकिलो भएन । चौडा...

जब अन्नपूर्ण जहाजमा आगो लाग्यो ..

पोखरा, ५ चैत –बङ्गलादेशको ढाकाबाट उडेको युएस–बाङ्ला जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गर्दा २०७४ फागुन २८ गते दुर्घटना भयो । त्यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सुरक्षा शाखामा कार्यरत विक्रमराज गौतम अहिले पोखरा...

बागलुङ र स्याङ्जा ट्राफिक पुरस्कृत

पोखरा, ५ चैत– गण्डकी प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने मातहत्का निकायहरुलाई पुरस्कृत गरेको छ । ४० बुँदे कार्यसम्पादन सम्झौता अनुसार उत्कृष्ट काम गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय...

पसल छाडेर तरकारी र पशुपालन

बागलुङ, ५ चैत – लामो समयदेखि पसलको व्यापार गरेका युवाले चटक्कै छाडेर कृषि पेशामा हानिएका छन् । गलकोट नगरपालिका–५ का टोपबहादुर खत्रीले फोटो भिडियोको व्यवसाय छाडेर नमूना कृषि फर्म संचालनमा लागेका हुन् । उनले...

बलत्कारका दुई घटना : १० वर्ष कैद र एक लाख क्षतिपूर्ति

बागलुङ, ५ चैत – जिल्ला अदालत बागलुङले जर्बजस्ती करणीका दुई मुद्धाको फैसला गर्दै दश वर्ष ६ महिना कैद र एक लाख पाँच हजार रुपैयाँ क्षतिपूर्ति तोकेको छ । बलात्कारमा संलग्न भएको ठहर गर्दै अदालतले बागलुङ...

धौलागिरी अस्पतालका अध्यक्ष रानालाई डा.तरुण पौडेल तिकित्सा सम्मान

बागलुङ, ५ चैत– धौलागिरी अस्पताल बागलुङ व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरलाई यस बर्षको ‘डाक्टर तरुण पौडेल चिकित्सा सम्मान’ प्रदान गरिएको छ । अस्पतालको विकासको लागि रानाले खेलेका भूमिकाको कदर गर्दै सम्मान प्रदान गरिएको...

स्वास्थ्यक्षेत्रमा काम गर्ने ४ जनालाई पौडेल चिकित्सा पुरस्कार

बागलुङ, ५ चैत – डा. तरुण पौडेल चिकित्सा कोषले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने चार व्यक्तिलाई पुरस्कृत गरेको छ । धौलागिरी अञ्चल अस्पतालका प्रमुख भएर १६ वर्ष बिताएका डा.तरुण पौडेलले स्वास्थ्यकर्मीलाई कार्यक्षेत्रमा थप...

हेम्जा युनाइटेको फड्को शुभकामना कपबाट अब गोल्डकप

पोखरा, ४ चैत–फुटबल खेलको विकासमा क्रियाशि क्लब मध्ये पोखरा–२६ हेम्जा युनाइटेड पनि एक हो । फुटबल खेललाई अघि बढाउँदै क्लबले वर्षेनी फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको थियो । क्लबले आयोजना गरेको प्रतियोगिताको छैटौँ संस्करणमा...

-->