आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पत्रकार बाँनियाको स्मृती पुरस्कार दिन अक्षयकोष बनाईयो

तनहुँ, ४ चैत– स्वर्गिय पत्रकार बलराम बानियाँको स्मृतिमा पत्रकारिता पुरस्कार वितरण गर्नका लागी अक्षयकोष खडा भएको छ । प्रेस युनियन तनहुँको नेतृत्वमा कोष खडा गरिएको हो । अक्षय कोषमा स्वर्गिय बानियाँका दाजु भानु नगरपालिका–१३ का...

८४ औँ जन्मोत्सवमा कविता संग्रह सार्वजनिक

तनहुँ, ४ चैत– कवि टिकाराम पौडेलले पहिलो कृती ‘विगत र वर्तमान्’ कविता संग्रह बजारमा ल्याएका छन् । पौडेलको ८४ औँ जन्मदिनको अवसरमा मंगलबार कविता संग्रहको विमोचन गरिएको हो । दुलेगौँडास्थित पौडेल निवासमा भएको एक कार्यक्रममा...

पोउवा संघ र इ–सेवा फोन पे प्रालिबीच सहकार्य

पोखरा, ३ चैत– पोखरा उद्योग वाणिज्य संघले ‘डिजिटल भुक्तानी अर्थात् फोन पे क्युआर सेवा संचालनमा ल्याएको छ । पोखरा उद्योग वाणिज्य संघ र इ–सेवा फोन पे प्रालिबीच मंगलबार क्युआर डिजिटल पार्टनरसीप सम्झौतामा हस्ताक्षर भएको हो...

सराङकोटमा मोटरसाइकल दुर्घटना हुँदा पर्वतका यूवकको मृत्यू

पर्वत, ३ चैत – कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटमा भएको मोटरसाइकल दुर्घटनामा परि पर्वतका एक यूवकको मृत्यू भएको छ । मृत्यू हुनेमा पर्वत जिल्लाको कुस्मा नगरपालिका–८ चुवा घर भएका ३२ वर्षिय माधव गिरी रहेका छन्...

खेलकुदका सामग्री वितरण

पर्वत, ३ चैत– जलजला गाउँपालिकाका खेलाडीहरुका लागि वडा कार्यालयले खेलकुदका सामग्री वितरण गरेको छ । जलजला गाउँपालिका–७ वडा कार्यालयले युवा तथा खेलकुद लक्षित कार्यक्रमअन्तर्गत युवा खेलाडीहरुका लागि खेलकुदका सामग्री वितरण गरेको हो । वडा कार्यलले...

निसीखोलाका सबै वडामा सडक संजाल विस्तार

बागलुङ, ३ चैत– जिल्लाको निसीखोला गाउँपालिकाका सबै वडामा सडक सञ्जाल विस्तार गरिएको छ । स्थानीय सरकार गठन पछिका चार वर्षमा गाउँपालिकाले सबै वडा सडक विस्तार गरेको हो । सडक बनेपछि स्थानीयलाई ओहोरदोहोरमा मात्रै होईन...

छाला रोगबाट पीडित परियार, सहयोग माग

बागलुङ, ३ चैत– जन्मजात नै छालाको अनौंठो रङ – अस्वभाविक रुपमा कालो र बाक्लो छाला । रोग बल्झिदै गएपछि अहिले रमेश परियार हिँडडुल गर्नसमेत सक्दैनन् । ५ भाइमध्ये माइला छोरालाई छालासम्बन्धी रोगले नछोडेपछि अभिभावक...

पोखरा एयरपोर्टबारे पोखरेली चिन्ता : एयरपोर्ट त बन्ला तर उडान के होला ?

पोखरा, ३ चैत– राष्ट्रिय गौरवको परियोजना हो, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल । कोभिड–१९ले निम्त्याएको लकडाउनले पनि विमानस्थलको काम रोकिएन । आउँदो असार २६ गते विमानस्थल तम्तयार हुन्छ । चिनियाँ निर्माण कम्पनी ‘सिएमसी’ले विमानस्थल नेपाल...

मिनीटेलर हलोमा मनोमानी मूल्य, उपभोक्ता किसान मर्कामा

बागलुङ, ३ चैत– किसानले किन्ने मिनी टेलर हलोमा व्यापारीले मनोमानी मूल्य र ब्राण्ड बनाएर बेच्ने गरेका छन् । यसरी बेच्दा उपभोक्ताको रुपमा आउने किसानले हजारौं रुपैयाँ बढी तिर्न बाध्य छन् । मिनी टेलर हलोमा बिशेषगरी...

रुपामा कोल्डस्टोर, एक वर्ष निःशुल्क भण्डारण

पोखरा, ३ चैत– तरकारीजन्य बीउबिजन राख्न कास्कीको रुपा गाउँपालिका किसानलाई समस्या थियो । पोखरामा तरकारी कोल्डस्टोर (चिस्यान केन्द्र) बने पनि गाउँबाट पोखरा झर्न अपायक थियो । व्यावसायिक कृषि पेशामै लागेका किसानलाई पनि आफ्ना तरकारी तथा...

-->