आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

गरिबीले रोक्यो केशवको पढ्ने चाहना, पढाइ छाडेर मजदुरी पेशामा

बेनी, ३ चैत– पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रूम लुक्सिरका १६ वर्षीय केशव विक गत वर्षको एसइईमा राष्ट्रिय माविबाट ‘बि प्लस’ ग्रेड ल्याउने एक्लो विद्यार्थी हुन् । अहिले उनी कक्षा ११ मा पढ्न जानुपर्ने ।...

तनहुँका १७ हजार जेष्ठ नागरिकलाई कोरोनाको खोप

तनहुँ, ३ चैत– तनहुँमा १७ हजार जेष्ठ नागरिकले कोरोनाको खोप लगाएका छन् । फागुन २३ देखी सुरु भएको दोस्रो चरण अन्तर्गत पहिलो प्राथमिकतामा परेको ६५ बर्ष माथीका १६ हजार ९ सय ९५ जना जेष्ठ...

‘इण्डो–नेपाल टी–२०कप’ सुरु

पोखरा, ३ चैत– पोखरा क्रिकेट एकेडेमीको आयोजनामा आइतबारदेखि पोखरा रंगशालामा ‘इण्डो–नेपाल टी–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा आयोजित प्रतियोगितामा एकलव्य क्रिकेट एकेडेमी(भारत)ले भारतकै चन्द्र क्रिकेट एकेडेमीलाई ७९ रनले पराजित गरेको छ ।...

आनन्द ज्योतिको भूपू विद्यार्थीमा नवराज

पोखरा, ३ चैत– भूतपूर्व विद्यार्थी मञ्च आनन्द ज्योति मावि बेगनासको अध्यक्षमा नवराज अधिकारी निर्वाचित भएका छन् । मञ्चको उपाध्यक्षमा विकासप्रसाद कंडेल, सचिवमा श्रीराम कंडेल, कोषाध्यक्षमा सुशिला अधिकारी सिग्देल र प्रबक्तामा कृष्णराज आचार्य चयन भएका छन...

भीरबाट लडेर युवाको मृत्यु

बागलुङ, २ चैत– बागलुङमा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । जिल्लाको बागलुङ नगरपालिका–४ ओडारचौरस्थित भिरबाट खसेर सोमबार बिहान काठेखोला गाउँपालिका–३ धम्जाका २२ वर्षीय गणेश बोहोराको मृत्यु भएको हो । उनको भीरबाट लडेर...

म्यानमारमा सैनिक दमनको बिरोध

बागलुङ, २ चैत– मानवअधिकार तथा शान्ति समाज बागलुङले म्यानमारमा भएको सैनिक कु र बिकसित घटनाको बिरोध गरेको छ । सोमबार बिहान बागलुङ स्थित लोकतान्त्रिक चोकमा पुगेर समाजका अगुवाहरुले म्यानमारमा भएको घटनाको बिरोध जनाएका छन् ।...

गण्डकीले पायो खेलकुद परिषदको नेतृत्व, सदस्य सचिवमा गुरुङ नियुक्त

पोखरा, २ चैत – नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज बहादुर गुरुङ गण्डकी प्रदेश खेलकूद परिषदको सदस्य सचिबमा नियुक्त भएका छन । आइतबार बसेको गण्डकी प्रदेश मन्त्री परिषदको वैठकले गुरुङलाई सदस्य सचिबमा नियुक्त गरेको हो...

‘विकास र कानून निर्माणमा अब्बल गण्डकी प्रदेश’

बागलुङ, २ चैत– गण्डकी प्रदेश सरकारले सबैभन्दा अब्बल बन्ने लक्षले विकासका कामलाई तीब्रता दिएको छ । कानून निर्माणमा पनि सफलता पाएको छ । तीन वर्षदेखि संचालित कार्यक्रमले पहिलो र नमूना प्रदेश बन्ने लक्षणसमेत देखिएको...

लोकदोहोरीमा बागलुङ पहिलो

पोखरा, २ चैत– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले आयोजना गरेको लोकदोहोरी प्रतियोगितामा बागलुङ विजयी भएको छ । बागलुङको सुमन खड्का र शर्मिला बिसीको समूहले स्याङजाका प्रकाश पराजुली र सपना रोकाको टिमलाई हराएको...

पञ्चमुनीदेवलाई रनिङशिल्ड

तनहुँ, २ चैत– शुक्लागण्डकी नगरपालिकाले गरेको तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पञ्चमुनीदेव मावि दुलेगौँडा उत्कृष्ट बनेको छ । प्रतियोगितामा कुल २० पदक हात पार्दै पञ्चमुनीदेव उत्कृष्ट बनेको हो । पञ्चमुनीले १० स्वर्ण, ३ रजत र ७...

-->