शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

छाप्रोमा मदरसा !

बागलुङ, १ चैत– गलकोट नगरपालिका वडा नं. ३ को कार्यालयबाट ५० मीटरको दुरीमा मुस्लिम बस्ती छ । यो बस्तीभित्रै मदरसा छ । तर बस्ती र मदरसा दुवै अव्यवस्थिति छ । एउटै छाप्रोमा मदरसा चलाउनु...

बेनी सामुदायिकमा शैक्षिक भ्रमण गर्नेको ओइरो

म्याग्दी, २९ फागुन- बेनी सामुदायिक माविमा शनिबार तनहुँ दमौलीस्थित सत्यवती माविको टोलीले अवलोकन गरेको छ । जिल्लामा रहेका निजी विद्यालयहरूसँग शैक्षिक तथा भौतिक पूर्वाधारमा जमेर प्रतिस्पर्धा गरिरहेको विद्यालयबाट राम्रा अभ्यास सिको गर्ने उद्देश्यले आएको...

नेपाल शिक्षक संघ गण्डकी प्रदेशको दोश्रो र तेस्रो प्रतिनिधिसभाको भेला सकियो

बागलुङ, २९ फागुन– शिक्षकहरुको पेशागत हितका लागि सरकारसँग भएका सम्झौता तत्काल पालना हुनुपर्ने लगायतका मुद्दा पारित गर्दै नेपाल शिक्षक संघ गण्डकी प्रदेशको दोश्रो र तेस्रो प्रतिनिधिसभा सम्पन्न भएको छ । भेलाले शिक्षा क्षेत्रमा २० प्रतिशत...

लोकतन्त्रविरुद्धको बिकृति हटाउन कांग्रेस नेतृत्वको सरकार : रामचन्द्र पौडेल

बागलुङ, २९ फागुन– कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियता र लोकतन्त्र माथिको बिकृति अन्त्यगर्न कांग्रेस नेतृत्व आवस्यक भएको बताएका छन् । नेपाल प्रेस युनियनले शनिवार बिहान बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले प्रधानमन्त्री केपी शर्मा...

आमा जोगाउन प्रयास गरौं

बेनी, २९ फागुन- एकपटक हुने सामान्य चेकजाँचले पनि एकजना आमाको अकालमा मृत्यु हुनबाट जोगिने भएकाले स्त्रीरोगको परीक्षणलाई जोड दिनुपर्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताएकी छन् । गण्डकी प्रदेश सरकारको समन्वय एवं...

शुक्लागण्डकीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु

तनहुँ, २९ फागुन– शुक्लागण्डकी नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतितयोगिता सुरु भएको छ । शुक्रबारदेखी गाउँफर्कोदय मावी ढोरफिर्दीमा प्रतियोगिता सुरु भएको हो । स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ आयोजित शुक्लागण्डकी नगरपालिकाका...

उच्च अदालत पोखरामा २ न्यायाधीश

पोखरा, २९ फागुन– उच्च अदालत पोखराको न्यायाधीशमा ऋषि भण्डारी सिफारिसमा परेका छन् । हाल कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव रहेका भण्डारीलाई न्यायपरिषदले न्यायाधीशमा सिफारिस गरेको हो । अधिवक्तामध्येबाट सिरहाकी श्रीधराकुमारी पुडासैनीलाई पनि उच्च...

‘न्यायीक मनले मात्रै न्याय सम्पादन गर्न सक्छ’

बागलुङ, २९ फागुन– सर्वोच्च अदालतका न्यायधिश हरी प्रसाद फुँयालले निर्वाचित जनप्रतिनिधिले न्याय सम्पादन गर्दा न्यायीक मन प्रयोग गर्नुपर्ने बताएका छन् । नेपालको संविधानले निर्वाचित जनप्रतिनिधिले समेत निश्चित मुद्धाहरुमा फैसला गर्नसक्ने व्यवस्था गरेकाले मिसिल र प्रमाणहरुको...

कांग्रेस पूर्वसभापति खड्गाको अस्तु कालीगण्डकीमा

बेनी, २९ फागुन– नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको अस्तु शुक्रबार कालिगण्डकी नदीमा सेलाइएको छ । कांग्रेस म्याग्दी सभापति खमबहादुर गर्बुजा, संविधानसभाका सदस्य रेशमबहादुर बानियाँसहित जिल्लाका नेता तथा कार्यकर्ताका साथै छिमेकी र आफन्तसमेतको...

४६ वर्षीया महिला सम्पर्कबिहिन

पर्वत, २९ फागुन– पर्वतको जलजला गाउँपालिका वडा नं. ५ लेखफाँटबाट एक महिला बेपत्ता भएकी छन् । लेखफाँटकी ४६ वर्षीया दुर्गादेवी सुवेदी गत फागुनको १६ गतेदेखि सम्पर्कविहीन भएकी हुन् । लामो समयसम्म परिवारको सम्पर्कमा नआएपछि अहिले...

-->