पोखरा, २ चैत– पोखरा पृथ्वीचोक केन्द्र भएर दैनिक १ लाख बढी संख्यामा साना तथा ठूला सवारी साधन गुड्छन् । सवारी साधनको अत्याधिक चाप हुँदा पछिल्लो समय पोखरामा जाम हुने समस्या बढ्दै गएको छ ।
विशेषगरी...
‘शिक्षामा राजनीतिकरण नहोस्’
बागलुङ, २ चैत– शिक्षा क्षेत्रमा राजनीतिक प्रभाव कम गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । राजनीतिक अभिष्ट पुरा गर्नका लागि शिक्षक तथा विद्यार्थीहरुको प्रयोग हुने गरेको विगतको सम्झना गर्दै वक्ताहरुले व्यवहारिक शिक्षा प्रणालीमा...
चन्दा उठाउने लामाहरु पक्राउ
पोखरा, २ चैत– वैध रुपमा चन्दा उठाएको अभियोगमा गेरुधारी वस्त्रसहितका ५ जना लामाहरु पक्राउ परेका छन् । मकवानपुर बकैया गाँउपालिका १ आहालडाँडा घर भई हाल पोखरा महानगरपालिका ९ पृथ्वीचोक बस्दै आएका ४२ वर्षीय छिरिङ...
‘ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई साथ दिऔं’
बेनी, २ चैत– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा पेश हुने अविश्वास प्रस्तावमा जसरी पनि साथ दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस म्याग्दीले पूर्व सभापति डा भुपेन्द्रबहादुर खड्काको छैटौं दिनको पुण्यतिथिको...
तनहुँबाट ६ जना फरार प्रतिवादी पक्राउ
तनहुँ, ६ चैत–तनहुँ प्रहरीले आईतबार ६ जना फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो । बहुबिवाह र अंश मुद्धाका २÷२ जना, बेईज्जती मुद्धा...
लेखानीमा तरुण दलको संगठन विस्तार
बागलुङ, १ चैत– नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले काठेखोला गाउँपालिका–८ लेखानीमा पनि संगठन बिस्तार गरेको छ ।
शनिवार भएको भेलाले मदन श्रीषको अध्यक्षतामा तरुणदल गठन गरेको हो । समितिको उपाध्यक्षमा मनिष पुन, योगनाथ...
पुस्तक तथा स्टेशनरी व्यवसायी संघ म्याग्दीको अध्यक्षमा पौडेल
बेनी, १ चैत- नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा नवराज पौडेल चयन भएका । शनिबार बेनीमा सम्पन्न १३ औ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्बसम्मत...
मोना कतारको अध्यक्षमा फगामी
म्याग्दी, १ चैत- कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) कतारको अध्यक्षमा नरेन्द्र फगानी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् । शुक्रवार सम्पन्न मोना कतारको १० औं साधारणसभा तथा १८ औं बार्षिकत्सवबाट...
गलकोट समाज पोखराको अध्यक्षमा थापा
पोखरा, १ चैत – गलकोट समाज पोखराको अध्यक्षमा खडक वहादुर थापा चयन भएका छन । समाजको ७ औं साधारणसभा तथा चौथो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति समिति चयन गरेको हो । समितिको महिला उपाध्यक्षमा...
थर्पुले उचाल्यो नवौ आदर्श कपको उपाधि
तनहुँ, १ चैत– नवौ आदर्श तथा चौथो तारा स्मृति कप सेभेन ए साईड फुटबलको उपाधि थर्पु युवा क्लब ‘ए’ ले उचालेको छ । शनिबार भएको फाईनल खेलमा दोभान फुटबल क्लब भादगाँउलाई ट्राईबेकरमा ३–२ गोल...