शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पहिला बिरुवा उत्पादन अनि वृक्षारोपण : बराल

पोखरा, २८ फागुन– गण्डकी प्रदेश सरकारले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत ग¥यो । ४६ जना पुरस्कृत हुने कर्मचारीमध्येका एक थिए, कास्कीका वन अधिकृत केदार बराल । प्रदेश सरकार स्थापना दिवसमा ५० हजार...

महिलालाई लोकसेवा तयारी कक्षा

बागलुङ, २८ फागुन– सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा बागलुङमा महिला परीक्षार्थीका लागि लोकसेवा तयारी कक्षा सुरु भएको छ । महिलालाई राज्यको अंगमा समान रुपमा पु¥याउने लक्षले बागलुङका दशवटै पालिकाबाट ३५ महिलालाई तालिम दिइएको हो ।...

फिक्का लाग्ने मुस्कान !

तनहुँ, २८ फागुन– जस्ताले छाएको तर ठाउँठाउँमा चर्किएको पुरानोे तीन कोठे घर । पिँढीको एउटा छेउमा मैला कपडाको चाङ । घरमुली बसाई सरेजस्तै देखिने आँगन । आँगनको छेवैमा पानीको धारो । धनमाया गुरुङ (५३)...

मातृकेश्वर हेम्जाले चुम्यो खुला भजनको उपाधि

तनहुँ, २८ फागुन – महाशिवरात्री पर्वको अवसरमा शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामले आयोजना गरेको खुला भजन प्रतियोगितामा मातृकेश्वर एकता भजन समुह हेम्जा प्रथम भएको छ । सहभागी ९ समुहलाई पछाडी पार्दै मातृकेश्वर प्रथम...

नेपालको राजनीति पोखराको मौसम जस्तै : रायमाझी

पोखरा, २८ फागुन– उर्जामन्त्री टोपबहादुर रायमाझीले पोखराको मौसम र अहिलेको राजनीति उस्तै रहेको बताएका छन् । रुपा गाउँपालिकाको स्थापना दिवसमा बोल्दै रायमाझीले उक्त कुरा बताएका हुन् । ‘सूर्यलाई कसैले रोक्न सक्दैन, हिजो पोखरामा असिनापानी प¥यो,...

खाडीमुलुकबाट फर्केर चप्पल उद्योग

बेनी, २८ फागुन– वैदेशिक रोजगारीबाट फर्किएका म्याग्दीका एक युवाले चप्पल उद्योग सञ्चालन गरेका छन् । करिब ७ वर्ष मलेसिया र साउदी अरबमा बसेर फर्किएका बेनी नगरपालिका–६, थाकनपोखरीका डोलेन्द्र ढुंगानाले ५ लाखको लगानीमा एकसाता अगाडी...

संरक्षणको नाममा बेनीबजार नै जोखिममा

बेनी, २८ फागुन– बेनी–जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने बेनी–गलेश्वर सडकखण्डअन्तरगत जलेश्वरमा कालीगण्डकी नदीले सडक कटान गरेपछि अस्थायी संरचना बनाउन नदीमा एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुंगा निकालिएको छ । जमिनमा एकपटक बसिसकेको ढुंगालाई बगिरहेको...

कान्छो धौलागिरी (दारेगौडा पहाड) मा नौ राष्ट्रका झण्डा फरर….

बागलुङ, २७ फागुन – बागलुङको काठेखोला गाउँपालिका-२ भीमापोखराको डोहेरी गाउँ । त्यहाँ सानो सुन्दर वस्ती छ । त्यही सुन्दर वस्तीमाथि सेताम्य हिमश्रृङखला हेर्न सकिने मनमोहक डाँडा छ, दारेगौडा । बुढापाकाले बस्ती धान्न प्रयोग गरेको...

बागलुङमा पहिलो पटक विद्युतिय स्कुटर बजारमा

बागलुङ, २७ फागुन– जिल्लामा पहिलोपटक विद्युतीय स्कुटर भित्रिएको छ । ‘एस एण्ड एस’ अटोमोबाइलले भारतीय कम्पनी टुनवालको विद्युतीय स्कुटर भित्राएको हो । स्कुटर शो रुमको बिहीबार बागलुङ नगरपालिकाका नगर प्रमख जनकराज पौडेलले बिहिबार शुभारम्भ...

तंग्रियो ढोरपाटनको पर्यटन

बागलुङ, २७ फागुन– कोरोना महामारीले थला परेको ढोरपाटन शिकार आरक्षको पर्यटन भदौ १७ को बाढी पहिरोका कारण थप प्रभावित भयो । शिकारको सिजमनमा कोरोना महामारीका कारण शिकारी आएनन् भने ढोरपाटन उपत्यका र उत्तरगंगाको सुन्दरता...

-->