शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

माओवादीले खोल्यो पार्टी कार्यालय

बागलुङ, २७ फागनु– तीन वर्षअघिको अबस्थामा पुगेपछि बागलुङमा नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी कार्यालय स्थापना गरेको छ । तत्कालिन कार्यालय बन्द गरेर नेकपाको कार्यालय बनेको थियो । संसद बिघटनको घटनापछि दुइ खेमामा बिभाजित भएपनि नेकपाको...

आधारभूत सेवा सरकारलाई बाध्यकारी : अधिकारी

बागलुङ, २७ फागुन– गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कुनैपनि सरकारले जनताको आधारभूत सेवा उपलब्ध गराउन सक्दिन भन्न नपाउने बताएका छन् । सरकारले सक्दिन भनेर उम्कन खोज्छ भने अदालतले समेत बाध्यकारी बनाउने उनले बताए । संविधानले...

महानगरको वार्षिकोत्सव : कर्मचारीमा भेदभाव भएको गुनासो

पोखरा, २७ फागुन – पोखरा महानगरपालिकाले पाँचौं स्थापना दिवस मनाएको छ । मंगलवार प्रभातफेरीसहित पोखरा सभागृहमा महानगरले स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा महानगरले लामो समय सेवा गरेका १३ कर्मचारीलाई दीर्घसेवा सम्मानबाट सम्मान...

छोराको जन्मोत्सवमा आहा रारा गोल्डकपलाई सहयोग

पोखरा, २६ फागुन– युके निवासी राजेन्द्र गुरुङले आफ्नो छोराको जन्मोत्सवको अवसरमा आहा रारा गोल्डकपको लागि आर्थिक सहयोग गरेका छन् । राजेन्द्रका छोरा रेगन गुरुङ १० औ वर्षको अवसरमा सहारा एकेडेमीमा मनाउँदै आहा गोल्डकपका लागि नगद...

बगर भाई खलक एट ए साइड ः पहिलो चरणका खेल सम्पन्न

पोखरा, २६ फागुन– बगर भाई खलक एट ए साइड फुटबल प्रतियोगिता अन्तर्गत बुधबार पहिलो चरणका खेल सम्पन्न भएका छन । बुधबार जारी प्रि क्वाटर अन्तर्गतको पहिलो खेलमा डि वर्गर ललितपुर ३–० गोलले विजयी भएको छ...

पोखरा महानगरपालिकाको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित प्रभात फेरी र्यालीका झलकहरु

...

बलेवामा विकास : सरकारी निजीक्षेत्र दुवैको प्रतिष्पर्धा

बागलुङ, २६ फागुन–अनेक हिसावले चर्चामा रहन्छ बागलुङको बलेवा क्षेत्र । ढोरपाटन, गलकोट, कुश्मीशेरा र बलेवा क्षेत्र बागलुङ प्रवेश गरेपछि धेरैले सुन्ने नाम हुन् । बलेवा आर्थिक सामाजिक, सांकृतिक र धार्मिक हिसावले समेत चर्चामा रहने...

पोखरा महानगर स्थापना दिवस आज : कमजोर जनप्रतिनिधि, बलिया कर्मचारी !

पोखरा, २६ फागुन– आज पोखरा महानगरको स्थापना दिवस । पाँच वर्षअघि आजकै दिनमा पोखरालाई सरकारले महानगर घोषणा गरेको थियो । नेपाल सरकारले २०७३ साल फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरेपछि यसको क्षेत्रफल ४६४.२४...

पश्चिम र पोखरा जोड्ने अभियान

पोखरा, २६ फागुन– कोभिड–१९ पछि सुस्ताएको पर्यटन पुनरुत्थानको लागि पश्चिमाञ्चल होटल संघले ‘जाउँ है पोखरा अभियान’ चलाइएको छ । संघले पर्यटन पुनरुत्थानको लागि पश्चिम नेपालको भ्रमण सम्पन्न गरेको छ । गएको फागुन ७ गतेदेखि सीता...

ढोरपाटन शिकार आरक्षका जनावरबाट १४२ क्षतिका घटना

बागलुङ, २६ फागुन– ढोरपाटन शिकार आरक्ष, नाउर र झारलको शिकारका लागि प्रख्यात छ । यहाँ वर्षेनी साहसिक शिकारमा भाग लिने विदेशीहरुले नेपाल सरकारसँग अनुमति लिएर नाउर र झारको शिकार गर्ने गरेका छन् । शिकार...

-->