शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

चल्न थाल्यो राजाको पुल

बागलुङ, २६ फागुन– विसं १९९० सालमा तत्कालिन चौबिसे राजा भरतबमले बनाएको झोलुंगे पुल भत्केपछि आवतजावत अवरुद्व भएको थियो । मर्मतपछि अहिले संचालनमा आएको छ । दशकदेखि झोलुंगेपुल जीर्ण हुँदा पैदल यात्रीले जोखिम मोलेर यात्रा गर्थे...

हामीले बनाएको घरमा बसेर कहाँ थुपुक्क खान दिइन्छ ?

बागलुङबाट निर्वाचित ईन्द्रलाल सापकोटा गण्डकी प्रदेशसभाका पुन अस्तित्वमा आएको एमालेतर्फबाट एकमात्र माधव नेपाल पक्षधर सांसद हुन् । नेकपा एमाले बागलुङका अध्यक्ष सापकोटा माओवादीसँग एकीकरण भएर बनेको नेकपाको पनि बागलुङ अध्यक्ष थिए । सर्वोच्च अदालतले...

ढिस्को खस्दा मजदुरको मृत्यु

पोखरा, २६ फागुन– सेती नदीको बगरमा काम गर्दै गर्दा ढिस्को खसेर एक जनाको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी–८, लण्डन ब्रिजभन्दा माथि किमलडाँडा घाटमा काम गर्ने क्रममा धादिङको नेत्रावती गाउँपालिका–५ कटुन्जे घर भई हाल...

पन्तलाई केशव बडाल सहकारी पत्रकारिता पुरस्कार प्रदान

बागलुङ, २५ फागुन– धौलागिरि जागरण दैनिकका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिएको छ । नेपालको सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको नगद १५ हजारसहितको उक्त सम्मान मंगलबार...

कांग्रेस म्याग्दीका पूर्वसभापति डा. खड्काको निधन

पोखरा, २५ फागुन – नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भुपेन्द्रबहादुर खड्काको निधन भएको छ। डा. खड्काको मंगलबार बिहान ४ बजे काठमाडौंको सैनिक अस्पताल, छाउनीमा उपचारका क्रममा निधन भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। खड्का २०४८...

‘बिबिधता संरक्षणमा संचारमाध्यमको महत्वपूर्ण भूमिका’

बागलुङ, २५ फागुन– ढोरपाटन सिकार आरक्षले जैबिक बिबिधता संरक्षणमा संचार माध्यमको भूमिका खोजी गरेको छ । आरक्षका क्रियाकलाप, संरक्षणका प्रयास र आरक्षले राज्यको विकास तथा पर्यटनमा पु¥याएको प्रभावको खोजी गर्नुपर्ने बेला भएको प्रमुख संरक्षण अधिकृत...

निशुल्क बाहेकका औषधी सस्तो मुल्यमा उपलव्ध गराउँदै बरेङ

बागलुङ, २५ फागुन– भुगोल अनुसार स्वास्थ्य संस्था स्थापना गरेको बागलुङको बरेङ गाउँपालिकाले स्वास्थ्य सेवालाई शुलभ, पहुँचयोग्य र उपभोक्तामैत्री बनाउने अभियान थालेको छ । बिरामीको लागि आवश्यक औषधिको प्रबन्ध टोल–टोलमै गरेर गाउँपालिकाले नयाँ अभियान थालेको हो...

नवौ आदर्श तथा चौथो तारा स्मृति कप : न्यु स्टार र नवदिपको विजयी सुरुवात

तनहुँ, २५ फागुन– आदर्श नमूना क्लबको आयोजनामा सोमबारदेखि नवौ आदर्श तथा चौथो तारा स्मृति कप फुटलब प्रतियोगिता सुरु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीस्थित आदर्शको खेल मैदानमा भएको उद्घाटन खेलमा न्यु स्टार क्लब...

मर्दीखोलाको विद्यालयलाई सहयोग

पोखरा, २५ फागुन– मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीका विभिन्न विद्यालयलाई शैक्षिक सामाग्री र गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानको २२औं वार्षिकोत्सवको अवसरमा करिब साढे ३ लाख रुपैयाँ बराबरको शैक्षिक सामाग्री...

‘प्रविधि सहयोग गर्छ, विभेद त आँखा देख्नेहरु गर्छन् !’

पोखरा, २५ फागुन – ३ वर्षको उमेरसम्म उनले आमाको दूध छोडेकी थिइनन् । तर, त्यही समयमा पढ्न धरान जानुप¥यो । गाउँमा उनका लागि स्कुल नभएकाले सुदूर ठाउँ धरान पुग्नु प¥यो । आमाको काखमा लडीबुडी...

-->