शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पूर्वाधार सुधारका लागि ६० करोड अनुदान

बागलुङ, २४ फागुन– बागलुङ नगरपालिका–३ मुलपानीदेखि काठेखोला गाउँपालिका-२ भीमापोखरा जोड्ने सडक बहुप्रक्षित सडक हो । बागलुङ नगरपालिकाको प्राथमिकतामा परेको तर संघीय र प्रदेश सरकारको प्रथमिकतामा नपरेकै कारण सर्वसाधारणको उपयोगका लागि महत्वपूर्ण भएर पनि यो...

श्रमिक महिला दिवसमा पोखरामा कानूनी सचेतना कार्यक्रम

पोखरा, २४ फागुन – श्रमिक महिलाहरुलाई एकजुट हुन आब्हान गर्दै महिला संघ संगठनहरुले १११औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (८ मार्च) अन्तरक्रिया, छलफल र विचार गोष्ठी गर्दै सोमवार देशभर मनाईरहेका छन् । अखिल नेपाल महिला संघ...

१११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवश फोटो फिचर

बागलुङ, २४ फागुन– १ सय ११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा जिल्लाका क्रियाशिल महिला संगठनले ¥याली तथा प्रवचन कार्यक्रम गरेका छन् । अन्तरपार्टी महिला संजाल र बागलुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सयौं महिलाले अधिकारका...

गण्डकी प्रदेश यु–१३ का ३० खेलाडी छनौट

पोखरा, २४ फागुन–अखिल नेपाल फुटबल संघ (एन्फा) ले गण्डकी प्रदेशमा १३ वर्ष मुनिका ३० खेलाडी छनोट गरेको छ भने ५ जनालाई वैकल्पिक खेलाडीको रुपमा छनोट गरिएको छ । आगामी २०७८ सालदेखि क्लबहरुसंग सहकार्य गर्दै...

व्यासले दौडायो महिला, ४१ हजार धादिङकी तामाङको पोल्टामा

तनहुँ, २४ फागुन– एक सय एघारौँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले प्रथम व्यास नगर महिला खुल्ला हाफ म्याराथन प्रतियोगिता गरेको छ । व्यास नगरपालिका–३ व्यास गुफादेखि व्यास नगरपालिका–११ तनहुँसुरसम्मको २१ किलोमिटरको दूरीमा...

घार्मी स्वास्थ्यचौकीको नयाँ घर

पोखरा, २४ फागुन– पोखरा घार्मीमा रहेको लामाचौर स्वास्थ्यचौकीमा नयाँ भवन बनेको छ । भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । संघीय सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणवाट निर्माण भएको १२ कोठे...

गुप्तेश्वर गुफाको बन्दसत्र स्थगित

पोखरा, २४ फगुन– पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २४ र २५ औं वार्षिक साधारणसभाको बन्दसत्र स्थगित भएको छ । सभाको उद्घाटन भए पनि गणपुरक संख्या नपुगेपछि बन्दसत्र...

पश्चिमाञ्चलका विद्यार्थीले सिकाए कानुन

तनहुँ, २४ फागुन– पोखरास्थित पश्चिमाञ्चल माध्यमिक विद्यालयका विद्यार्थीले बालबालिका सम्बन्धी नेपालको वर्तमान कानुनी व्यवस्थाबारे शुक्लागण्डकीका विद्यार्थीलाई सिकाएका छन् । कानुन संकायमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले शुक्लागण्डकीका ३ विद्यालयका विद्यार्थीलाई जुटाएर कानुनी...

आज अन्तराष्ट्रिय श्रमिक महिला दिवस: ‘इँटा, ढुंगामै बित्यो जीन्दगी !’

बागलुङ, २४ फागुन– भकुण्डेकी मनु थापाको दैनिकी इँटा र ढुंगा बोकेर बित्छ । २० वर्षदेखि बागलुङ बजारमा उनले यो बोझ उठाइरहेकी छिन् । इँटा बोक्ने काम सजिलो छैन । मजदुरले इँट, ढुंगा बोकेर लगेपछि...

सिग्देललाई जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार

पोखरा, २४ फागुन– प्रथम ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुने भएका छन् । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारहरुमध्येबाट वर्षेनी एकजनालाई प्रदान गर्ने गरि यो पुरस्कार...

-->