पोखरा, २४ फागुन– बेगनासताल प्रवद्र्धन अभियान समूह गठन गरिएको छ । समूहको संयोजकमा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा रहेका छन् ।
तदर्थ समितिको सदस्यमा बुद्धिप्रसाद सुवेदी, महेश पौडेल, प्रकाश लामिछाने, रमेश बञ्जरा, केशव आचार्य, विनोद...
श्रमिक महिलाका समस्या बारे छलफल
बागलुङ, २४ फागुन– अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसर पारेर अन्तरपार्टी महिला संजालले आइतवार श्रमिक महिलाका समस्या बारे छलफल गरेको छ ।
बागलुङ नगरपालिका वडा नं. १ मालढुंगामा कार्यक्रम गरेर संजालले श्रमिकका समस्या समाधानमा पहल गर्ने...
एकै दिन चार हजार बढीलाई खोप
बागलुङ, २३ फागुन– दोस्रो प्राथमिकतामा परेकाहरुलाई लक्षित गरि आइतबारदेखि सुरु भएको कोरोनाविरुद्धको खोप कार्यक्रममा बागलुङका ४ हजार ८ सय ३१ जनालाई एकै दिन खोप दिईएको छ ।
जिल्लाभरका ३८ वटा खोप केन्द्रबाट ६५ वर्ष उमेर...
‘नरबहादुर’ जसलाई तरकारीले चिनाउँछ…
बागलुङ, २३ फागुन– ‘तरकारीबाट पनि आम्दानी !’ ‘वषौंदेखि तरकारी खेती गरेरै परिवार पालेका छौं । अहिले त तरकारीबाट जोडेको सम्पत्तिले सुखको सास फेरेकोभन्दा देख्ने र सुन्नेहरु अचम्म मान्छन् ।’ पंक्तिकार बागलुङ नगरपालिका–३ गौडाकोटको तरकारी...
भूकम्पको क्षतिपछि सुधारिएको सडक
बागलुङ, २३ फागुन– असजिलो बाटो त्यहीमाथि साँघुरो । स–साना सवारी साधनसमेत कठीन यात्रा गरेर तमानखोला गाउँपालिकाको केन्द्र बोंगादोभान पुग्थे । दोहोरो सवारीको आवतजावत नहुने । कच्चि सडकको ठाउँ ठाउँमा परेका खाल्डाखुल्डीले सवारीलाई उचाल्ने र...
लायन्स क्लबको आँखा शिविर तथा सहयोग वितरण
बागलुङ, २३ फागुन– आसन्न १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर लायन्स क्लव अफ बागलुङ पिस टाउनले बागलुङ नगरपालिका वडा नं १० भकुण्डेमा पुगेर आँखा शिविर सञ्चालन तथा सहयोग गरेको छ ।
भकुण्डेमा रहेको सरस्वती...
परमानन्द स्मृति सहकारीको पहिलो साधारणसभा
बागलुङ, २३ फागुन– वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने र पछाडि परेको समुदायको उत्थान गर्ने उदेश्यसहित बिहुँमा स्थापना भएको परमान्नद स्मृति बहुउद्देश्यीय सहकारीले पहिलो साधारणसभा सम्पन्न गरेको छ ।
काँठेखोला गाउँपालिका वडा नं. ५, ६ र ८...
केपी ओलीलाई कुर्सीबाट निकाल्नुपर्छ : युवा नेता पौडेल
तनहुँ, २३ फागुन– नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले जनताको बहुमत प्राप्त नेकपाले देशको नेतृत्व गर्न असक्षम भएको बताएका छन् । उनले नयाँ निर्वाचनबाट म्यान्डेड लिनुपर्ने जिकिर गरे । नयाँ निर्वाचनसम्म जानलाई केपी ओलीबाट...
भीरकोट नगरपालिका बालमैत्री नगरपालिका घोषणा
स्याङ्जा, २३ फागुन– स्याङ्जाको भीरकोट नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको छ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले शनिबार नगरलाई बालमैत्री घोषणा गरेका हुन ।
प्रदेश प्रमुख शेरचनले बालमैत्री कार्यक्रमले बालबालिकामाथि हुने सबै खाले अन्याय र...
कोरोना खोपबारे आउने अफवाह चिरौं
बागलुङ, २३ फागुन– गत महिना देशभरका फ्रन्ट लाइनमा काम गर्नेहरुले कोभिड १९ रोग बिरुद्ध खोप लगाए । उक्त खोप लगाउँदा केही मानिसलाई सामान्य ज्वरो, शरिर दुख्ने लगायतका लक्ष देखियो । त्यतिबेला खोप लगाएकाहरु अधिकांस...