शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

तरुणदल गलकोटमा संगठन बिस्तार गर्दै

बागलुङ, २१ फागुन– नेपाल तरुण दल बागलुङले संगठन बिस्तार अभियान स्वरुप गलकोट नगरपालिका स्तरीय समिति गठन गरेको छ । बुधबार भएको भेलाले गोर्ख भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबुले...

अथकलाई मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार

पोखरा, २१ फागुन– पत्रकार कमल पौडेल अथकलाई मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ५ पौवेगौंडेमा अवस्थित शितला माविको फागुन २२ गते हुने ४७ औं वार्षिकोत्सवको अवसरमा पत्रकार अथकलाई...

ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीलाई सरकारले दियो ‘पीएसओ’

बागलुङ, २० फागुन – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी ओली समुहमा लागेलगतै बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीलाई सरकारले पीएसओ (व्यक्तिगत सुरक्षा अधिकृत) उपलब्ध गराएको छ । पार्टी विभाजनपछि केही समय कुनै पक्षमा नलाग्ने...

चुनावको चटारो : पूर्वसहमतिमा युनियनको जोड

बागलुङ, २० फागुन– पत्रकार महासंघको निर्वाचनलाई लिएर बिभिन्न संगठनहरुले आफ्ना धारणा सार्वजनिक गर्न थालेका छन् । पत्रकारहरुको सझा संगठन पत्रकार महासंघमा नेतृत्वका लागि दल निकट पत्रकारहरुका संगठनहरुको भेला, बैठक र छलफलहरु सुरु भएका हुन्...

बागलुङमा लक्षको ९३ प्रतिशत कर संकलन

बागलुङ, २० फागुन– आन्तरिक राजश्व कार्यालय बागलुङले चालु वर्षको आठ महिनामा ८० करोड कर संकलन गरेको छ । वर्षभरिका लागि ८६ करोड २० लाख ६ हजार कर संकलन गर्ने लक्ष भएपनि चार महिना बाँकी...

भूतपूर्व खेलाडी मञ्चलाई पोखरेली मञ्च युकेको सहयोग

पोखरा,१८ फागुन–भूतपूर्व खेलाडी मञ्चले पोखरालाई पोखरेली मञ्च युकेले नगद ५ लाख ३० हजार रुपैँया सहयोग गरेको छ । १५ औँ सफल पोखरा म्याराथन सफल पार्न युकेले आर्थिक सहयोग गरेको हो । मञ्चले फागुन २२...

सम्बन्ध बिच्छेदका १ सय १६ मुद्दा फैसला

बागलुङ, २० फागुन– कोरोना संक्रमण र त्यसबाट लकडाउनको अवस्थाको बाबजुद जिल्ला अदालत बागलुङले चालु बर्षको ८ महिनामा २ सय २१ मुद्दा फैसला गरेको छ । तीमध्ये १ सय १६ वटा सम्बन्ध बिच्छेदका मात्रै मुद्दा फैसला...

वनमा आगो लाग्दा, बस्तीमा मन पोल्छ !

बागलुङ, २० फागुन– ‘लौन वनमा आगो लाग्यो, बाहिर निस्क’ फागुन १० गते दिउँसो तीन बजेको हुँदो हो गलकोट नगरपालिका–७ की थुमकुमारी थापा आत्तिएर गुहार माग्न थालिन्– ‘पल्लो गाउँको वनदेखि लागेको आगो हाम्रै वनमा आयो,...

एसओएसमा विद्यार्थी परिषद्को पदस्थापन

पोखरा, २० फागुन– पोखरा १७ घारीपाटनमा रहेको एसओएस स्कुलमा बुधबार विद्यार्थी परिषद्को पदस्थापन भएको छ । बुधबार नै पदाधिकारीले सपथ ग्रहणसमेत लिएका छन् । कोभिड महामारीका कारण यसवर्ष ढिला गरी गठन भएको परिषद्को नेतृत्व चयनसँगै...

‘कल्पनाका यथार्थ कविता’

पोखरा, २० फागुन– ‘व्यक्तिगत रुपमा भयंकर रिसाहा कवि हुन् कल्पना । तर, रिसाएको कविले सुन्दर कविता जन्माउँदो रहेछ । पूरै संग्रहमा तपाईं त्यस्ता कविता भेटाउनुहुन्न, जहाँ कवि नरिसाएकी होस्,’ चुल्ठो कविता संग्रहमा संग्रहित कवि...

-->