शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

प्रचण्ड–नेपाललाई कास्कीमा नेता छान्न गाह्रो !

पोखरा, १९ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारुढ दल राजनीतिक रुपमा स्पष्ट विभाजित छ । पार्टी विभाजनको बाटोमा गइसकेपछि नेकपाका विभाजित समूहले आफूइतरका पक्षधरलाई हटाउँदै नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउँदैछन्...

उद्योग वाणिज्य संघको कार्यसमितिलाई पोखरा ४ को स्वागत तथा बधाई

पोखरा, १८ फागुन–पोखरा महानगरपालिका वडा नम्बर ४ ले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिहरुलाई बधाई तथा स्वागत गरेको छ । मंगलबार एक कार्यक्रम गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गरिएको हो । नवनिर्वाचित कार्यसमितिलाई बधाइ दिदैँ...

म्याग्दीको ग्रामिण क्षेत्रमै भेटियो गाँजा प्रशोधन स्थल

बेनी, १८ फागुन– जिल्लाको मालिका गाउँपालिका–३, डाँडागाउँका ६३ बर्षिय हर्कबहादुर रोकाको गोठमा प्रहरीले लागूपर्दाथ बनाउन प्रयोग हुने औजार सहित ठूलो परिमाणमा गाँजा बरामत भयो । गाँजाको बिक्री वितरण गर्ने र घरमै गाँजा प्रशोधन गर्ने...

विरेन स्मृति बिटी कप जारी, बुधबार ८ खेल भए

पोखरा, १८ फागुन – बुद्धटोल युवा क्लाको आयोजनामा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप अन्तर्गत मंगलबार ८ खेल सम्पन्न भएका छन् । पोखराको पुरानो टुडिखेल मैदानमा मंगलबार भएको पहिलो खेलमा एम–५ ले भिमकाली...

नवलपुरमा दुई ट्रक ठोकिए, दुवै चालकको मृत्यु

नवलपुर, १८ फागुन– पुर्वपश्चिम मुख्यमार्गमा दुई ट्रक एकआपसमा ठोक्किदा दुबै ट्रकका चालकको मृत्यु भएको छ । देवचुली–२ दुम्कौलीमा भएको दुर्घटनामा पोखरा र मकवानपुर घर भएका चालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका...

पोखरामा शिरसुबाको प्रदर्सनी हुने

पोखरा, १८ फागुन– गुरुङ भाषामा आधारीत चलचित्र शिरसुबाको पोखरामा प्रदर्सन हुने भएको छ ।  ब्रेज मेश्रो प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्मित चलचित्रले विशेष च्यारीटि शो गर्ने भएको हो । चलचित्रमा मुख्य नायकको रुपमा विश्वास गुरुङ रहेका...

प्रगतिशिल पत्रकार संघको बुर्तिबाङ शाखा अध्यक्षमा हमाल

बागलुङ, १८ फागुन– राष्ट्रिय जनमोर्चा (राजमो) निकट पत्रकारहरुको संगठन प्रगतिशील पत्रकार संघ बागलुङको बुर्तिबाङ शाखा समिति गठन गरेको छ । संघको जिल्ला कार्य समितिले बागलुङ जिल्लाका तीन स्थानमा शाखा समिति गठन गर्ने निर्णय अनुसार,...

‘तल्लो र मध्यम वर्गलाई लोकतन्त्र आएन’

पोखरा, १८ फागुन– नेपालमा अझै पनि तल्लो बर्ग र मध्यम बर्गले लोकतन्त्रको आभाष गर्न नपाएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । रेडियो अन्नपूर्णको समसामाहिक बहसपूर्ण कार्यक्रम ‘द राउण्ट टेबल’ मा बोल्ने वक्ताहरुले सो कुरा...

‘अनि गीतसंगीत छाडें’

बागलुङ, १८ फागुन– गीतसंगीतको माया नभएको होइन । अहिले पनि बिहान उठेर उनले एक घण्टा सुरसाधना भने गर्छन् । केही गीत र भजन गाउँछन् । त्यो केबल आत्म सन्तुष्टीका लागि मात्रै हो । नित्यकर्म...

चमुवाखोलामा बन्यो ‘पक्की कल्भट’

बागलुङ, १८ फागुन– गलकोट नगरपालिका–४ को चमुवाखोलामा पक्की कल्भट निर्माण भएको छ । गलकोट नगरपालिकाको २४ लाख बजेटबाट उत्त कल्भट निर्माण भएको हो । नगरपालिकाले चालु आर्थिक बर्षमा सडक सञ्जाल स्तरिकरण अन्तरगर्त पूर्वाधार बिकासको...

-->