शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

बजेट ‘पर्खिँदा’ फेवातालको गेग्य्रान निकाल्न ढिलाइ !

पोखरा, २० फागुन– बाँध तथा नहर मर्मत गर्न जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्कीले माघको अन्तिम साता फेवातालको पानी घटायो । एक मिटर पानी घटाउँदा तालबाट करिब ६ करोड लिटर पानी बहेर गयो...

‘वनमन्त्री आलेको अभिब्यक्ति गैरजिम्मेवार’

नवलपुर, २० फागुन– नेपाल सरकारका बहालवाला बन तथा बातावरण मन्त्री प्रेमबहादुर आलेले दिएको अभिब्यक्तिप्रति गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले टिप्पणी गरेका छन् । बिश्व बन्यजन्तु दिवसका अवसरमा कावासोतीमा भएको एक कार्यक्रममा प्रमुख अतिथिका रुपमा...

नवलपुरबाट लागुऔषधसहित दुइ जना पक्राउ

नवलपुर, २० फागुन– नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो । पुर्वपश्चिम मुख्यमार्गमा चेकिङमा बसेको प्रहरी टोलीले आज बुधवार साँझ बसमा...

बिटी कप ७ खेल सकिए

पोखरा, १९ फागुन–पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत प्रिक्वाटरफाईनलका सात खेल सम्पन्न भएका छन् । बुधवार भएको पहिलो खेलमा संगमले...

बगर भेट्रान कप फागुन अन्तिम सातादेखि

पोखरा, १९ फागुन–बगर भाइखलकको आयोजनामा चौथो स्व. रञ्जित गुरुङ स्मृति दशौँ बगर भाइखलक एट ए साइड अन्तराष्ट्रिय भेट्रान (४० वर्ष माथि) फुटबल प्रतियोगिता फागुन अन्तिम साता हुने भएको छ । पोखरा–१ टुडिँखेल मैदानमा हुने प्रतियोगितामा...

मुस्ताङमा पत्रकार महासंघको निर्वाचन समिति, संयोजकमा रसाईली

जोमसोम, १९ फागुन – आसन्न नेपाल पत्रकार महासंघको तीन तहको निर्वाचन प्रयोजनका लागि हिमाली जिल्ला मुस्ताङमा बुधबार निर्वाचन समिति गठन गरिएको छ । शाखाका अध्यक्ष सुन्दरकुमार थकालीको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले महासंघको विधान...

पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपतिले लिए सपथ

पोखरा, १९ फागुन– पोखरा महानगरपालिकाले स्थापना गरेको पोखरा प्रज्ञा प्रतिष्ठानका नव नियुक्त कुलपतिसहित सदस्यहरुले बुधबार सपथ ग्रहण गरेका छन् । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाललाई सपथ गराएका थिए...

गलकोटका पूर्व बिद्यार्थीले दिन्छन् विपन्नलाई छात्रवृत्ति

बागलुङ, १९ फागुन– अमेरिकामा बसेर काम गरिरहेका डा. हेमराज रेग्मीले दुई दशकअघि हरिचौरको न्यु लाइफ आवासिय माविमा पढ्थे । उनी विदेशमा पुगेर पेशामा जोडिएपछि गाउँका बालबालिकालाई छात्रवृत्ति दिने काममा सहयोग गर्न थालेका छन् । पछिल्लो...

‘कोरोनाबाट जोखिममा परेका ब्यवसायीको हितमा कार्यक्रम ल्याउँछु’

गत महिना सम्पन्न म्याग्दी उद्योग वाणिज्य संघ २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनबाट बेलबहादुर कटुवाल एकमतले अध्यक्षमा निर्वाचित भए । विसंं २०५३ सालदेखि साधारण सदस्य र २०६५ मा कार्यकारिणी समितिको सदस्यका रुपमा...

खेल खेलाउँदै शुक्लागण्डकी

तनहुँ, १९ फागुन– तनहुँको शुक्लागण्डकी नगरपालिकाले भलिबलसहितका खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । थप्रेक सामुदायिक होमस्टेमा भएको बैठकले प्रथम मेयर कप अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता, खुला ब्याडमिन्टन प्रतियोगिता र अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको...

-->