पोखरा, १७ फागुन–प्रधानमन्त्री केपी शर्मा आलीले साझा विकासका लागि सबैजनाले साझा सोच राख्दै साझाँ तरिकाले लाग्न आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखराको नदिरपुरस्थित प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलन्यास पश्चात सम्बोधन गर्दै साझाँ विकासका...