नवलपुर, १७ फागुन– एचआइभी संक्रमित र प्रभावितहरुका सवालमा राज्यको ध्यान नपुगेको सरोकारवालाको गुनासो रहेको छ । स्थानीय पालिकाहरुको ध्यान र चासो दुबै नपुगेको नवलपुरमा आयोजित एक अन्तरक्रियाका सहभागीले बताएका छन् । नवलपरासीमा एचआइभी संक्रमित...
पार्क पुगेनन् सडकका शालिक !
पोखरा, १७ फागुन– पोखरा काठमाडौं जोड्ने राजमार्ग पृथ्वी राजमार्गको मुख्य प्रस्थानविन्दु पोखरामा कुनै समय राजा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक थियो । शालिक रहेको चोकलाई आज पर्यन्त पृथ्वी चोकको नामले चिनिन्छ ।
तर, जनआन्दोलन २०६२/६३ सालको...
रवीन्द्रको स्मृतिमा आश्रमलाई सहयोग
पोखरा, १७ फागुन– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले स्वर्गीय रवीन्द्र अधिकारी सवै जनताको लोकप्रिय नेता भएको बताएका छन । स्वर्गीय रविन्द्र अधिकारीको दोश्रो वार्षिक स्मृति दिवसको अवसर पारि रविन्द्र अधिकारी स्मृति...
म्याग्दीमा स्थानीय तह र वडा थपको प्रस्ताव
बेनी, १७ फागुन– जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभाले हिमाली जिल्लाको मापदण्ड अनुसार सेवा सुविधा लाु गर्न संघीय सरकारलाई माग गरेको छ । गत वर्ष म्याग्दीलाई हिमाली जिल्लामा सूचिकृत गरिएको म्याग्दीलाई आरक्षण कोटा,...
बजेट विनियोजन छिटो गराउन प्रधानमन्त्रीलाई पोखरा रंगशालाको भ्रमण गराइने
पोखरा, १७ फागुन– पोखरा रंगशालामा १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता हुदाँ पुर्वाधारको काम धमाधम गरियो । निमार्णाधि पोखरा रंगशालामा १३ औँ सागका ७ खेल सम्पन्न भए । साग तयारी पुर्व धमाधम बनेको पुर्वाधार...
दशवर्ष अघिभन्दा १६ सय रोपनी घट्यो फेवातालको क्षेत्रफल
पोखरा, १७ फागुन– यसअघि फेवातालको सरकारी नक्सा थिएन । तालको क्षेत्रफल पनि सरकारले तोकेको थिएन । फेवातालका बारेमा अहिलेसम्म झण्डै एक दर्जन अध्ययनहरु भएका छन् । ती अध्ययनहरुले आ–आफ्नै तरिकाले फेवातालको क्षेत्रफल र नक्सा...
गलेश्वर मन्दिरको छाना पित्तलले छाउने
बेनी, १७ फागुन– बेनी नगरपालिका–९ स्थित गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम मन्दिरको छाना फेरिने भएको छ। गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो । गण्डकी...
म्याग्दीका हेभी इक्युपमेन्ट अर्थात स्काभेटर चालक संगठित
बेनी, १६ फागुन– म्याग्दीका हेभी इक्युपमेन्ट अर्थात स्काभेटर चालक संगठित भएका छन्। आइतबार सदरमुकाम बेनीमा भएको भेलाबाट श्यामनन्द शर्माको अध्यक्षतामा ११ सदस्यीय म्याग्दी स्काभेटर अप्रेटर संघ गठन भएको छ । समितिको उपाध्यक्ष देबबहादुर खड्का,...
सल्यानमा केन्द्रीय बिजुली
बागलुङ, १७ फागुन– बागलुङको बिकट गाउँ सल्यानमा पहिलो पटक केन्द्रीय बिजुली बलेको छ । बरेङ गाउँपालिका वडा नं. ४ मा नेपाल बिद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रे सेवा बिस्तार गरेर पहिलो पटक बत्ती बालेको हो...
विटिकप सुुरु आयोजक निलोको सहज जित
पोखरा, १६– बुद्धटोल युवा क्लब बगरको आयोजनामा पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलको खेलमैदानमा ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको...