शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

दुर्लुङ पहिरोमा ज्यान गुमाएकाको सम्झनामा १५ लाखको अक्षयकोष

पर्वत, २३ फागुन– गत जेठ ३१ गते पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालबारी स्थित काउलेमा बस्तीमाथिबाट आएको पहिरोमा परी मृत्यु भएकामध्ये दुई जनाको सम्झनामा अक्षयकोषको स्थापना गरिएको छ । दुर्लुङ माइत भई बागलुङको जैमिनी नगरपालिकामा...

पत्रकार जनताका हतियार हुन् : सहइन्चार्ज शर्मा

बागलुङ, २२ फागुन- प्रेस संगठन नेपालका सह–इन्चार्ज तथा नेकपा केन्द्रिय सदस्य ओम शर्माले जनताको हतियार पत्रकार भएकाले जनताका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिएका छन् । पत्रकार सधैं परिवर्तन र अग्रगमनको पक्षमा हुने भन्दै उनले...

पोखरा–जोमसोम उडान सुरु

पोखरा, २२ फागुन- गत चैतदेखि रोकिएको पोखरा–जोमसोम हवाइ सेवा शनिबारदेखि सुरु भएको छ । गत चैत ११ गतेदेखि रोकिएको हवाइ सेवा शनिबार समिट एअरले गरेको २ उडानसँगै सञ्चालनमा आएको हो । समिट एअरबाट शनिबार ५४...

पोखरा म्याराथन अन्तर्गत ह्विल चियर र दृष्टि विहिन दौड

पोखरा, २२ फागुन–नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार ह्विल चियर र दृष्टि विहिन महिला तथा पुरुष दौड सम्पन्न भएको छ । “१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” अन्तर्गत सम्पन्न प्रतियोगितामा ह्विल...

प्रेस संगठन बागलुङको संयोजकमा तारानाथ आचार्य

बागलुङ, २२ फागुन- प्रेस संगठन नेपाल बागलुङको संयोजकमा ढोरपाटन दैनिकका सहसम्पादक तारानाथ आचार्य चयन भएकाछन् । शनिवार सम्पन्न संगठनको भेलाले आचार्यको नेतृत्वमा ३५ सदस्य रहेको नयाँ कार्य समिति चयन गरेको हो । समितिको सह...

कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार खड्कालाई

म्याग्दी, २२ फागुन – कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ । प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई रु. सात हजार सहित सम्मानपत्र र...

फेरिंदै आन्तरिक पर्यटनका गन्तव्य

बागलुङ, २१ फागुन– नेपाल शिक्षक संघले आफ्ना पालिका स्तरीय भेला गर्दा जैमिनीको हाँडीकोट, गलकोटको निलुवा, ढोरपाटन र निसीको पातीहाल्ने जस्ता पर्यटकीय क्षेत्र रोज्यो । राष्ट्रिय युवा संघ र नेपाल तरुण दलका भेला जैमिनीकै हाँडीकोटमा सम्पन्न...

तर्साउने लुकुरवनमा पुल बनेपछि…

बागलुङ, २१ फागुन– वर्षायाममा ठूलोे घाँसको भारी बोकेर उर्लेको लुकुरबन खोला तर्ने ढोरपाटन नगरपालिका–४ किरी गाउँकी जसमाया अर्गेजा अहिले निकै खुसी छन् । झमझम पानी परेका बेला गोठमा रहेका गाईवस्तुको भोक मेटाउन लुकुरवन खोलामा...

पोखराले नबुझेको म्याराथन

पोखरा, २१ फागुन– इसापूर्व ४९० मा ग्रिकले युद्ध जित्यो । जीतको खबर सुनाउन फिडेपिड्स नामक सिपाई २६ माइल दौडेर दरबार पुगे । राजालाई जीतको खबर सुनाउँदै गर्दा धपेडीमा परेका फिडेपिड्सको सास गयो । जीतको...

बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द

म्याग्दी, २१ फागुन– राष्ट्रिय गौरवको आयोजना मानिएको बेनी–जोमसोम सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नतिलाई तीव्र रुपमा अघि बढाउन म्याग्दीको तिप्ल्याङदेखि मुस्ताङको लेतेसम्मको सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको...

-->