शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

अमृताको स्मृतिमा शैक्षिक सामग्री

स्याङ्जा, २५ फागुन– स्याङ्जाको वालिङ ११, स्वरेक टापु भञ्ज्याङ राष्ट्रिय माविमा पाण्डेय परिवारले शैक्षिक सामग्री वितरण गरेको छ । स्वर्गीय अमृता पाण्डेयका बुवा,आमा, काका र दाजुभाउजुले छात्रछात्रातर्फ उत्कृष्ट अकं ल्याउने २ विद्यार्थी र जेहेन्दारतर्फ २...

महानगरको वक्तृत्वकलामा पूर्णकला पहिलो

पोखरा, २५ फागुन– पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाले आयोजना गरेको ‘लैङ्गिक समानताको निम्ति महिला र पुरुषको भूमिका’विषयक वक्तृत्वकता प्रतियोगितापूर्णकला गुरुङ पहिलो भएकी छन् । उनी वडा नम्बर ३ की बासिन्दा हुन् । प्रतियोगितामा पोखरा...

…त्यसपछि पदममायाको आँसु बर्सियो

तनहुँ, २५ फागुन– २६ वर्षको उमेरमा पदममाया थापाले पति वियोगको पिडा सहनुप¥यो । काखमा ५ वर्षकी छोरी, कोखमा ५ महिने छोरा । उनलाई सहारा दिने आफन्त कोही थिएनन् । पति गुमाउनुको पीडा एकातिर थियो...

नारी दिवस : न्यू एभरेष्टमा म्युजिकल चियर

बागलुङ, २५ फागुन– नारीहरुको सम्मानमा यहाँको एक विद्यालयले शिक्षिकाहरुबीच म्युजिकल चियर प्रतियोगिता सम्पन्न गरेको छ । १११ आंै अन्तराष्ट्रिय नारी दिवसको अवसरमा न्यु एभरेष्ट एकेडेमी रामरेखाले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विद्यालयमा अध्यापनरत १५...

भाई खलक भेट्रान फुटबल सुरु

पोखरा, २५ फागुन– बगर भाई खलकको आयोजनामा ‘चौथो स्वर्गीय रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाई खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सोमबारबाट शुरु भएको छ । उद्घाटन खेलमा पोखरा भेट्रान्सले विजयी...

नारी दिवस : सिद्धार्थमा कबड्डी प्रतियोगिता, युएसले जित्यो उपाधि

बागलुङ, २४ फागुन– अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सिद्धार्थ शिक्षा सदन बागलुङले अन्तर विद्यालय कबड्डी प्रतियोगिता सम्पन्न गरेको छ । छात्राहरुको सम्मानमा आयोजना भएको प्रतियोगितामा ११ समुहले सहभागिता जनाएका थिए । प्रतियोगीमध्ये युएस एकेडेमी...

अन्ततः प्रचण्ड र माधव नेपाल छुट्टिए !

काठमाण्डौ, २४ फागुन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अन्ततः छुट्टिएका छन् । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई मान्यता दिन अस्वीकार गरेपछि छलफलका लागि पार्टी कार्यालय पेरिसडाँडामा स्थायी...

किशोरीलाई आत्मरक्षा तालिम

बागलुङ, २४ फागुन– सदरमुकामको एक विद्यालयले छात्राहरुका लागि आत्मारक्षा तालिम दिएको छ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सनराइज आवासिय मावि बागलुङले किशोरीहरुका लागि आत्मारक्षा तालिम दिएको हो । तालिमको उद्घाटन गर्दै जनता पार्टीका...

बागलुङमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

बागलुङ, २४ फागुन– १ सय ११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा जिल्लाका क्रियाशिल महिला संगठनले ¥याली तथा प्रवचन कार्यक्रम गरेका छन् । अन्तरपार्टी महिला संजाल र बागलुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सयौं महिलाले अधिकारका...

श्रीमानलाई बोकेर दौडने प्रतियोगितामा अधिकारीको जोडी प्रथम

पोखरा, २४ फागुन – तनहुँको देवघाट गाउँपालिकाले आयोजना गरेको श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडीले प्रथम स्थान हासिल गरेको छ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जोडी दौड...

-->