आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

आफ्नै घर बनाउँदै बडिगाड गाउँपालिका

बागलुङ, ४ चैत– स्थानीयवासीले जग्गा दिएपछि बडिगाड गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाउन थालेको छ । स्थानीय बासिन्दा मिलेर उपलब्ध गराएको १० रोपनी जमीनमा गाउँपालिकाले भवन निर्माणको काम थालिसकेको हो । अघिल्लो वर्ष स्थानीयवासीले अस्पताल...

ढोरपाटनमा हिउँ नपर्दा कृषि र बिद्युतमा समस्या

बागलुङ, ४ चैत– ढोरपाटन उपत्यकामा अघिल्लो वर्षको तुलनामा यो वर्ष हिउँ थोरै परेकोले कृषि र बिद्युत उत्पादनमा असर परेको छ । हिउँदे बालीका लागि हिउँको महत्व बढी छ । तर यो बर्ष थोरै हिउँपर्दा...

शिक्षा सुधार्न २० वर्ष लाग्छ, सुरुवात अहिलेबाट गर्दैछौं: अध्यक्ष जोकलाल बुढा

भौगोलिक हिसाबले जिल्लाको तमानखोला गाउँपालिका दुर्गम मानिन्छ । गण्डकी प्रदेशअन्र्तगत बागलुङका दश स्थानीय तहमध्येको एक तमानखोला गाउँपालिका साविकका तीन गाविसहरु (बोङ्गादोभान, तमान र खुङ्खानी) मिलेर ६ वटा वडाको एउटा गाउँपालिका बनेको छ । स्थानीय...

आकासमा उडेको, फेवामा अस्ताए..

पोखरा, ४ चैत– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम भवन अगाडि मंगलबार मानिसको भिड थियो । भिडम उभिएका सबैको अनुहार मलिन थियो । उनीहरु आपसमा कुराकानी पनि कमै गर्थे । वातावरण नै शोकमा डुबेको थियो...

हिमालय आँखा अस्पताललाई रेटिनाको स्क्यान मेसिन सहयोग

पोखरा, ४ चैत– रोटरी क्लब अफ पोखरा मिडटाउनले पोखराको हिमालयन आखाँ अस्पताललाई रेटिनाको सिटि स्क्यान गर्ने मेसिन हस्तान्तरण गरेको छ । रेटिनको सिटि स्क्यान गर्ने ९१ लाख रुपैँयाको ओसिटि एन्जीओग्राफी मेसिन हस्तान्तरण गरिएको हो ।...

‘वीरशाली पन्त स्मृति साहित्य पुरस्कार कोष’ स्थापना

बागलुङ, ४ चैत– बागलुङमा कला साहित्य र संकृतिको क्षेत्रमा योगदना गर्नेहरुलाई पुरस्कृत गर्न अक्षयकोष स्थपाना भएको छ । बागलुङ नगरपालिकाले ‘वीरशाली पन्त स्मृति साहित्य पुरस्कार कोष’ स्थापना गरेको हो । चालु आर्थिक बर्षको नीति...

पुलको नाम छनौट गर्न बागलुङ नगरले बनायो समिति

बागलुङ, ४ चैत– सिंगल स्पान प्रबिधिमा बनेको संसारकै लामो पुलको नामाकरणका लागि पेश भएका नामहरुबाट उत्कृष्ट नाम छनौटका लागि बागलुङ नगरपालिकाले छनौट समिति गठन गरेको छ । बागलुङ नगरपालिका–१ बाङ्गेचौरबाट पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी...

नगरको भवन बनाउन निशुल्क जग्गा दान

बागलुङ, ४ चैत– जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयले निशुल्क जग्गा दिएका छन् । नगरपालिकाको वडा नं. १ र २ मा ८ रोपनी चार आना जग्गा स्थानीयले निशुल्क दिएका हुन् । जैमिनी नगरपालिका वडा...

… अनि उनीहरु गाउँ छोड्न थाले

बागलुङ, ४ चैत– घरमाथिको गाउँ पहिरोले पुरेको देखेका विशाल पौडेल आउँदो बैशाखमा गाउँ छोड्दैछन् । परिवारसहित उनी चितवनमा बस्ने घर खोजेर जाने तयारीमा लागेका हुन् । गत भदौ २९ गते जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनीबोटमा...

जनगणना २०७८ लागि पर्वतमा कार्यालय स्थापना

पर्वत, ४ चैत– २०७८ सालमा हुने १२ औँ तथा संघियताको पहिलो राष्ट्रिय जनगणनाका लागि पर्वतमा पनि कार्यालय स्थापना गरिएको छ । आगामी २०७८ साल बैशाख देखि आषाढसम्म सम्पन्न गर्न गईरहेको छ । राष्ट्रिय जनगणना २०७८...

-->