आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पोखरा आएपनि बागलुङ नछाड्नुहोला: सभासद थापा

पोखरा, ८ चैत – गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले कर्मथलो जहाँजहाँ भएपनि जन्मथलो नविर्सिन आग्रह गरेका छन् । बागलुङ प्राकृतिक रुपमा समेत निकै राम्रो रहेको बताउँदै उनले जन्मथलोको माटो नबेच्न आग्रह गरे । ‘बागलुङ रमणिय...

विद्यामन्दिरको ७३ औ साधारणसभामा बिबिध कार्यक्रम

बागलुङ, ८ चैत– बिद्यामन्दिर पुस्तकालय बागलुङको ७३ औ साधारणसभा सनिबार बिबिध कार्यबक्रमका साथ सम्पन्न भएको छ । सो अवसरमा पुस्तकालयलाई योगदान पुर्याउने बिभिन्न ३ जनालाई सम्मानसमेत गरिएको छ । पुस्तकालयका संस्थापकद्धय ओमप्रसाद गौचन र मेघकुमार...

जातीय विभेद उन्मूलन दिवशमा आठ अधिकृत सम्मानित

बागलुङ, ८ चैत– अन्तराष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मूलन दिवश बागलुङमा पनि मनाइएको छ । दिवशको अवसरमा संयुक्त राजनीतिक दलीत संघर्ष समिति बागलुङले बिभिन्न क्षेत्रमा अधिकृत स्तरमा पुगेर सेवा गरिरहेकालाई सम्मान समेत गरिएको छ...

मनाङको नासों गाउँपालिकामा ट्रक दुर्घटना हुदाँ ५ जनाको मृत्यु

लमजुङ, ७ चैत – मनाङको नासों गाउँपालिका-४, खोत्रोमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । घटनास्थलमै ३ जनाको मृत्यु भएकोमा उपचारका लागि लमजुङ ल्याउने क्रममा थप २ जनाको बाटोमै...

मुख्यसचिव छाडेलगत्तै लोकसेवा अध्यक्ष

पोखरा, ७ चैत– गण्डकी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा विष्णु नेपालको नाम सिफारिस भएको छ । उमेर हदका कारण प्रदेश सरकारको मुख्यसचिवबाट अवकाश पाएलगत्तै उनलाई लोकसेवाको अध्यक्षको रुपमा ल्याइएको हो । आयोगका सदस्यहरुमध्ये कम्तीमा एकजना सदस्य...

रुपामा मेलमिलाप तालिम

पोखरा, ७ चैत– गण्डकी प्रदेशका उपसभामुख श्रृजना शर्माले संवैधानिक व्यवस्था अनुसार स्थानीय तहमा गठन गरिएका मेलमिलाप केन्द्रले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको जिकिर गरेकी छन् । ा कास्कीको रुपा गाउँपालिका न्यायिक समितिद्धारा शुक्रबार आयोजित...

चिरिच्याट्ट गौरीघाट

पोखरा, ७ चैत– फेवातालमा धेरै घाटहरु छन् । कुनैबेला ती घाटकै पानी अञ्जुलीमा भरेर घट्घट् पिउन मिल्यो । तर, अहिले त्यस्तो छैन । पानी छुन पनि घिनाउनु पर्ने अवस्था छ । घाटहरुमा फोहर थुप्रिने...

आहा ! रारा गोल्ड कपको फुड डेलीभरी पाट्नरमा फुडमाण्डुको साथ

पोखरा, ६ चैत– १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितालाई फुडमाण्डुले समेत साथ दिने भएको छ । उक्त प्रतियोगिताको अफिसियल फुडडेलीभरी पाट्नरको रुपमा फुडमाण्डुले साथ दिने भएको सहारा क्लवका महासचिव रामजी...

छात्रवृत्तिका लागि अक्षयकोष बृद्धि

बागलुङ, ६ चैत– जैमिनी प्राथमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति उपलव्ध गराउन एक शिक्षासेवीको स्मृतिमा स्थापना भएको अक्षयकोष परिवारले बृद्धि गरेको छ । जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेराको टुनिबोटमा रहेको जैमिनी प्राविमा...

नवलपुरमा छुट्टाछुट्टै दुर्घटमा एकको मृत्यु दुई जना घाईते

नवलपुर, ६ चैत– नवलपुरको कावासोती नगरपालिका स्थित पुर्वपश्चिम मुख्यमार्गको खरकट्टामा बोलेरो पिकअपले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालको मृत्यु भएको हो । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको गरेको लु ५८ प ७०४८ नं.को स्कुटरलाई ना...

-->