आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

सर्वाधिक राशीको फुटसल ः क्वाटरफाइनल समिकरण पुरा

पोखरा, ११ चैत– वार्जन प्रिजेन्टस प्रथम खुल्ला फुटसल प्रतियोगिताको क्वाटरफाइनलका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । पोखरा–४ गणेशटोल स्थिति स्पोर्टस क्यासलमा जारी प्रतियोगिता अन्तर्गत बुधवार भएको भएको पहिलो क्वाटरफाइनल खेलमा शंखमुल काठमाण्डौँले भ्याली स्पोट्र्स क्लब...

प्रभु इन्स्योरेन्स आहा राराको फिसियल इन्स्योरेन्स पार्टनर

पोखरा ११, चैत–१९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको अफिसियल इन्स्योरेन्स पार्टनरको रुपमा प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनी र सहारा क्लव बिच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएसंगै आहा राराको...

सबै सतर्क रहनु : बागलुङ प्रशासन

बागलुङ, ११ चैत– चैत महिना लागेसँगै कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले उच्च सर्तकता अपनाउन नागरिकलाई आग्रह गरेको छ । बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कारोना संक्रमणको त्रास बढेकोले सर्तकता...

महिलालाई दोस्रो दर्जामा हेरिन्छ : मन्त्री पुन

तनहुँ, ११ चैत– गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेवी पुनले महिलाहरुलाई समाजमा अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरिएको बताएकी छिन् । ‘मैले यसो भन्दा त आफैँ मन्त्री छस, दोस्रो दर्जा भन्छेस् भन्नुहोला...

जोखिम बोक्ने बाली बिमा : किसानलाई थाहै छैन

बागलुङ, ११ चैत– बागलुङ नगरपालिका–३ कृषि गाउँका गंगा थापाले प्लाष्टिक घरमा लगाएका गोलभेँडा बिरुवा धमाधम मरे । महंगो मुल्य तिरेर ल्याएको बिउँबाट तयार भएका गोलभेँडाका बिरुवा मरेपछि किसान थापाले अघिल्लो सिजनमा गोलभेँडा फलाउन सकेनन्...

मन्त्री गुरुङ भन्छन्, ‘शिक्षा एउटा डिग्री हो’

तनहुँ, ११ चैत – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विद्यालयबाट प्राप्त गर्ने शिक्षा विधी र प्रकृया भएको बताएका छन् । जन्मदेखी मृत्युसम्मको सिकाई, भोगाई र अनुभवबाट ज्ञान प्राप्त हुने उनको...

किसानलाई हाते ट्रयाक्टर वितरण

पोखरा, ११ चैत – पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटका किसानलाई हाते ट्रयाक्टर (मिनी टिलर) वितरण गरिएको छ । विशेष गरी व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका १४ जना किसानलाई ट्रयाक्टर वितरण गरिएको हो...

काठेखोला राष्ट्रपति रनिङशिल्ड लालीगुरासले जित्यो

बागलुङ, ११ चैत– काठेखोला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिता सम्पन्न भएको छ । छात्र तथा छात्राहरुको लागि एथलेटिक्स, मार्सल आर्ट र भलिबल प्रतियोगिता सहित खेल सम्पन्न भएको प्रशासन प्रमुख (नायव सुव्वा)मनोज कार्कीले बताए...

छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु

बागलुङ, ११ चैत– बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर दुई बालकको मृत्यु भएको छ । एक जना युवा घाईते भएका छन् । जिल्लाको बडिगाड गाउ“पालिका ८ मा मंगलवार बेलुकी चट्याङले लागेर अमरबहादुर सुनारका ९...

लकडाउनको एक बर्ष: ‘बाटो हेरिह्यौं, जोखिम भत्ता आएन’

बागलुङ, ११ चैत– गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीसहितको संसदीय टोलीको बागलुङ अस्पताल भ्रमणका क्रममा सरोकारवाला निकायले एक अन्र्तक्रिया कार्यक्रम गरे । कार्यक्रममा सभामुखलाई नै अघिल्तिर राखेर स्वास्थ्यकर्मीले भने, ‘असारदेखि जोखिम भत्ताविहीन काम गरिरहेका छौं...

-->