पोखरा, १४ चैत– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकलाई ठगको संज्ञा दिएका छन् । एडिबी र विश्व बैंककै प्रतिनिधिलाई समेत ठग भनेको सुनाउँदै उनले भने, ‘यो वल्र्ड बैंक...
बाढीपहिरो पीडितलाई प्रवासी म्याग्देलीको उपहार नयाँवर्षमा नयाँ घर
बेनी, १४ चैत्र– म्याग्दीको मालिका गाउँपालिका–७ बिम नौरूङका पहिरो पीडित ओमप्रसाद दर्जीले नयाँ बर्षको उपहार स्वरुव नयाँ घर पाउँदैछन् । गएको असार महिनामा घरमाथिबाट खसेको पहिरोले घरखेत बगाएपछि छिमेकीको घरमा बस्दै आएका दर्जीले नयाँ...
२१ हिमताल फुट्ने खतरा
म्याग्दी १३ चैत– नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको पाइएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले हालै गरेको अध्ययन प्रतिवेदनमा हिन्दकुश क्षेत्रको हिमालय रेन्जमा रहेका ४७...
परदेशले हरेको ‘वसन्त’ सपना !
तनहुँ, १३ चैत– एसएलसी सकाएपछि ६ वर्ष शिक्षक बने । त्यो अवधिमा उनले कहिले सरकारी त कहिले निजी स्कुलमा पढाए । सामान्य परिवारका उनलाई स्कुलले दिएको तलबले पुगेन । केटाकेटी पढाएर परिवारको गर्जो टार्ने...
तमु धिंमा सामुदायिक भवन
पोखरा, १३ चैत– तमु धिं नेपालले नयाँबजारमा रहेको केन्द्रीय कार्यालयमा दुईतले सामुदायिक भवन र स्वागतद्धार बनाउने भएको छ । ती दुबै संरचनाको बिहीबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरे ।
सामुदायिक...
विद्युत डिमान्ड शुल्क छुट दिने निर्णयले होटल संघ खुसी
पोखरा, १३ चैत– पश्चिमाञ्चल होटल संघले होटल प्रतिष्ठानहरुलाई विद्युत डिमान्ड शुल्क छुट दिने निर्णयको स्वागत गरेको छ । संघीय सरकारले होटल तथा रेस्टुराहरुको चैतदेखि असारसम्मको डिमान्ड शुल्क मिनाहा र माघ मसान्तसम्म आधा छुट दिने...
नेपाल १० खेलाडीमा सिमित, किर्गिस्तानसंग बराबरीमा रोकियो
पोखरा, १२ चैत-१० खेलाडीमा सिमित किर्गिस्तान यु–२३ टोलीसंग नेपालले गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा दर्शकको साथ पाएको घरेलु टोलीले गोल रहित बराबरी खेलेको हो ।
बराबरीसंगै...
लेखनाथमा खाष्टेताल महोत्सव सुरु
पोखरा, १२ चैत– लेखनाथमा रहेको खास्टे तालमा महामेत्सव सुरु भएको छ । पोखरा–२६, खरानेफाँटमा आयोजित महोत्सव चैत २२ गतेसम्म चल्नेछ । महोत्सवको बिहीबार गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
उनले प्राकृतिक र सांस्कृतिक सम्पदाहरुलाई...
रोट्रयाक्ट सप्ताहको समापनमा छात्रवृत्ति बितरण
बागलुङ, १२ चैत– रोट्रयाक्ट क्लब अफ बागलुङको सप्ताहव्यापी कार्यक्रमको समापन तथा छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न भएको छ ।
बिहिकार आयोजित कार्यक्रममा ७ जना बालबालिकालाई छात्रवृत्ति बितरण गर्दै सप्ताह समापन गरिएको हो । समापन समारोहमा बागलुङ...
वार्जन प्रिजेन्ट फुटसलको उपाधी टिम डुङ्गालाई
पोखरा,१२ चैत–पोखराको स्पोटर्स क्यासलमा जारी प्रथम वार्जन प्रिजेन्टस फुटसलको उपाधी टिम डुङ्गाले हात पारेको छ । स्पोट्र्स क्यासल फुटसलमा भएको प्रतियोगितामा टिम डुङ्गाले ढुकु फुटसल हव काडमाण्डौलाई टाइब्रेकरमा ३–१ ले हराउँदै नगद ३ लाख...