बागलुङ, १८ चैत– धवलागिरी साहित्य प्रतिष्ठानले यस वर्षको ‘काजी रोशन साहित्य पुरस्कार’ डा. षडानन्द पौड्याललाई प्रदान गरेको छ । मंगलबार आयोजित बिशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो ।
१५ वर्षदेखि प्रदान गरिंदै आएको यो...
लोकतन्त्रका योद्धाहरुको अभिलेखीकरण सुरु
बागलुङ, १८ चैत– जनआन्दोलन, सशस्त्र जनयुद्ध र अन्य लोकतान्त्रिक अधिकारका आन्दोलनका पीडित तथा योद्धाको अभिलेखीकरण कार्यक्रम सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा गठित ‘जिल्ला लोकतन्त्रका योद्धा अभिलेखिकरण समिति २०७७’को बैठकले...
बेसहारा उज्ज्वलको अँध्यारो भविष्य !
बागलुङ, १८ चैत– काठेखोला गाउँपालिका ७ रेश तिङरिङका उज्ज्वल थापा १० वर्षका भए । रेशको नुन्थलामा दिनभर डुलेर साँझ परेपछि आसपासका गाउँहरुमा चहार्ने उनको अभिभावक कोही छैन । १० वर्षका उज्वल अहिले मागेर जीवन...
बंगुरपालनमा भविष्य खोज्दै इलेक्ट्रोनिक्स ओभरसियर बुढाथोकी
बागलुङ, १८ चैत– पढ्ने बेला परिवार र साथीभाईले प्राविधिक विषय पढेपछि रोजगारी पाईन्छ भनेर सुझाए । सोही अनुसार इलेक्ट्रोनिक्स सव–ओभरसियर कोर्ष उनले पास गरे । सरकारी जागिर खान निकै समस्या, निजी क्षेत्रमा गरिने जागिरले...
बागलुङमा विद्यालय बन्द नहुने
बागलुङ, १८ चैत– बागलुङ, १८ चैत– वायु प्रदूषणका कारण सरकारले मंगलबारदेखि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरे पनि बागलुङका केही स्थानीय तहले भने शिक्षण संस्था नियमित सञ्चालन गर्ने भएका छन् । बागलुङ...
माओवादी त्यागेका थापालाई एमालेमा सहइन्चार्ज ‘उपहार’ !
पोखरा, १८ चैत– संसद विघटनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छाडेर केपी ओलीको साथमा लागेका बागलुङका लीलबहादुर थापा गण्डकी प्रदेश सहइन्चार्ज जिम्मेवारी ‘उपहार’ पाएका छन् । सर्वोच्च अदालतले एकीकृत पार्टी ब्युँताइदिएपछि पनि उनी नेकपा एमालेमा...
गुमनाम बने बेनीलाई चिनाउने टीकाबहादुर
बेनी, १७ चैत–
बेनीको बजार
जता माया उतै छ नजर
किरेमिरे जाले रुमाल
नबोलाउ हातले
बरु बोलाउ पिपलु पातले
किरेमिरे जाले रुमाल
बेनीको बजार
जता माया उतै छ नजर
किरेमिरे जाले रुमाल
२०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको यो गीत अहिले पनि विश्वभर...
‘स्मार्ट पोखरा’ योजना : हात्ती आयो–फुस्सा !
हाल करिब ९ सय ९५ रोपनी जग्गामात्रै नगर विकास समितिको स्वामित्वमा छ । अरु जग्गा पनि ‘भेडाको मासु’ जस्तै बनेका छन् । बाँकी जग्गा कस्तो र कुन हालतमा छन् भन्ने नै थाहा स्वयं नगर...
रेष्टुरेण्टमा आगलागी क्षतिको विवरण आउन बाँकी
बागलुङ, १७ चैत– सदरमुकाम बागलुङ बजारको एक रेष्टुरेण्टमा आगलागी भएको छ । मंगलबार दिउँसो विद्युत सटहुँदा बागलुङ नगरपालिका–२ लोकतान्त्रिक चोकको नजिकै रहेको ग्रीन एण्ड चिल्डमा रेष्टुरेण्टमा आगलागी भएको हो ।
रेष्टुरेन्टमा लागेको आगो केहीबेरमानै बागलुङ...
बेनी–जोमसोम सडक चैत्र १९ गतेसम्म बन्द हुने
म्याग्दी, १७ चैत्र– हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा आगामी चैत्र १९ गतेसम्म बन्द हुने भएको छ । शनिबार बिहानदेखि चारदिनका लागि सिधा यातायात सेवा बन्द भएपनि तोकिएको समयमै काम सम्पन्न गर्न...