आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

जनप्रियका लागि जग्गा : प्रमुख जिसी

पोखरा, २२ चैत– पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले मानित विश्वविद्यालयका लागि चाहिने भौतिक संरचना र जग्गा उपलब्ध गराउन प्रतिवद्ध भएको जनाएका छन् । जनप्रिय बहुमुखी क्याम्पसको २२ औं साधारण सभामा बोल्दै प्रमुख जिसी लेपोखरामा स्नातक...

लाईन काटेर बक्यौता उठाउँदै प्राधिकरण

बागलुङ, २२ चैत– नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत महशुल नबुझाउने ग्राहकको लाईन काटेर बक्यौता महशुल उठाउन थालेको छ । विद्युत महशुल समयमा बुझाउन नआएका ग्राहकको लाईन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता...

बिहुँमा ‘बलीप्रथा मुक्त वडा’ बनाउने अभियान

बागलुङ, २२ चैत– ‘सानो छँदा हजुरबाले राँगा, बोका र कुखुरालगायत पञ्चबली लिएर धुमधामका साथ कोट पुगेको अहिले पनि याद आउँछ । बाबै ! रगतको खोलो बग्ने कोटमा मत एकछिन बिताउन सकिन्, भागेर घर आएँ...

गोरखामा जिप नदीमा खस्यो, दुईको मृत्यु, सातजना घाइते

गोरखा, २२ चैत– गोरखाको बारपाक गैरहेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ना ५ च ३२९८ नम्बरको जिप दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका वडा नम्बर २ बिचौरस्थित बागिश्वरी माध्यमिक विदयालयमा पढाउने दुई...

प्रविधिबाट शिक्षण गर्न लालायित पर्वतका शिक्षक

पर्वत, २२ चैत– पर्वतको कुस्मा नगरपालिका–१४ आर्थरको शुभकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्र शर्मा गौतम शिक्षकहरूको लागि सूचना र प्रविधिसम्बन्धी प्रशिक्षणहरू जहाँ जहाँ आयोजना गरिएका हुन्छन् त्यहाँ पुगिहाल्छन् । प्रशिक्षकलाई प्रश्न सोध्न उनमा कुनै हिचकिचाहट छैन...

सिंगो गाउँ व्यवसायिक बनाउन जुटे युवा

बागलुङ, २२ चैत– वैदेशिक रोजगारी र स्वदेशभित्रै पनि लामो समय गैरसरकारी संस्थामा काम गरेका युवाले सामुहिक कृषि फर्म खोलेर गाउँका किसानलाई व्यवसायिक बनाउने अभियान थालेका छन् । पर्वतको महाशिला गाउँपालिका ५ लुंखुका ५ युवा मिलेर...

अनुदान सदुपयोगले मात्रै समृद्धि : मन्त्री गुरुङ

बागलुङ, २२ चैत– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले किसानलाई दिईने अनुदानले मात्रै समृद्धि नआउने बताएका छन् । राज्यले दिने अनुदान किसानले सदुपयोग गर्न नसके त्यसको परिणाम गलत आउने उनको भनाई...

वार एशोशियसन नवलपुरको अध्यक्षमा भुसाल

नवलपुर, २२ चैत– वार एशोशियसन नवलपुरको अध्यक्षमा चेतनारायण भुसाल निर्वाचित भएका छन् । भुसालले अर्का उम्मेदवार भुपेन्द्र खनाललाई ९ मत अन्तरले पछि पार्दै अध्यक्षमा बिजयी भएका हुन् । भुसालले १९ मत प्राप्त गरेका थिए भने...

सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान अभिषेकलाई

पोखरा, २१ चैत– सहारा क्लब पोखराले यो वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७७ बाट राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजाललाई सम्मान गरेको छ । नगद ३५ हजार, सम्मानपत्र र दोसल्ला सहित रिजाललाई सम्मान...

१९ औ आहा रारा गोल्डकप शुरु एपिएफ सेमिफाइनलमा

पोखरा, २१ चैत–सहारा क्लब पोखराको आयोजनामा १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । पोखरा रंगशाला स्थित फुटबल मैदानमा शनिवार भएको उद्घाटन खेलमा एपिएफले आयोजक सहारा क्लब पोखरालाई १(० गोलले हराउँदै...

-->