शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

निसीखोलामा जीप दुर्घटना, एक जनाको मृत्यु सात घाईते

बागलुङ, २३ पुस– बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३...

माधव नेपाल जबज छोडेर प्रचण्डसँग पोइल जानुभयो : बस्नेत

बेनी, २३ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले माधवकुमार नेपाल पार्टी छोडेर प्रचण्डसँग पोइल गएको बताएका छन् । नेकपालाई विभाजन र तहस नहस बनाउन प्रचण्ड जस्तै नेपालको समेत...

गण्डकी कार्यव्यवस्था समिति बैठक प्रस्तावमा जुटेन सहमति

पोखरा, २३ पुस– गण्डकी प्रदेशको विशेष अधिवेशनमा सबै दलहरु साझा संकल्प प्रस्ताव ल्याउन सहमत भए । मंगलबार बिहान बसेको कार्यव्यवस्था समितिको बैठकमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले तयार गरेको १३ बुँदे मागलाई साझा...

बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना, किसानमा उत्साह

बागलुङ, २३ पुस– बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । संघीयता कार्यान्वयनसँगै जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि बागलुङमा कृषिसँग सम्बन्धित कार्यालय थिएन् । कृषि ज्ञान केन्द्र पर्वतबाट प्रवाह हुने सेवाले किसानको पहुँचमा...

तनहुँमा डेढ लाख घुस लिने सबईञ्जिनियर रंगेहात समातिए

तनहुँ, २२ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले तनहुँबाट १ लाख ५० हजार रुपैयाँ घुस सहित एक जना सब ईञ्जिनियरलाई रंगेहात पक्राउ गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन ईकाई...

खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक

बागलुङ, २२ पुस– कलाकार खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक भएको छ । सानै उमेरदेखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी बन्ने गरेका कलाकार गुरुङको पहिलो एल्वम युटुबमार्फत सार्वजनिक...

१८ औं आहा ! रारा गोल्डकपबाट १८ लाख ९७ हजार बचत

पोखरा,२२ पुष–पोखरामा आयोजना हुने सर्वाधिक राशिको आहा ! रारा गोल्ड कपको १८ औं शंस्करणबाट १८ लाख ९७ हजार ६ सय ५७ रुपैँया बचत भएको छ । गत वर्ष आयोजित प्रतियोगिताको बुधबार प्रेस रिलिज मार्फत...

बराह डाँडामा प्रथम वडाध्यक्ष कप हुने

तनहुँ, २२ पुस– शुक्लागण्डकीको बराह डाँडामा प्रथम वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । युवा तथा खेलकुद बिकास समिति शुक्लागण्डकी–१२ फिरफिरेको आयोजनामा र वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । अट्ठाइस...

गण्डकीको बिशेष अधिवेशनमा संकल्प प्रस्ताव दर्ता

पोखरा, २२ पुस– विशेष अधिवेशनको माग गरेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले करिब ५० पृष्ठ लामो प्रतिवेदन पेश गर्ने तयारी गरेका थिए । गण्डकी प्रदेशको स्वास्थ्य अवस्था र कोभिड–१९ को व्यवस्थापनमा सरकार चुकेको...

शिवालय माविको ६० औँ वार्षिकोत्सव

पोखरा, २२ पुस– कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मङ्गलबार सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको विकासमा सहयोग गर्ने ५ जनालाई शिवालय वर्ष सम्मान २०७७ प्रदान...

-->