शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पल्लोपाखाको विव्यसमा नयाँ नेतृत्व

बागलुङ, २२ पुस– पल्लोपाखा सामुदायीक मावि व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन भएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरामा रहेको विद्यालयका अभिभावकहरुको मंगलबार सम्पन्न भेलाले गोपाल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको...

महासंघलाई बिदेशबाट प्रोजेक्टर र नगद सहयोग

बागलुङ, २२ पुस– ‘हामि सबैको रहर, पत्रकार महासंघको घर’ पत्रकार महासंघ बागलुङ शाखाको वर्तमान कार्यसमितिको पहिलो बैठकले निर्णय गरेर थालेको अभियान हो यो । झोलामा महासंघको कार्यालय बोक्नुपर्ने बाध्याबाट मुक्तिका लागि अघिल्ला कार्यसमितिहरुको पहलमा...

प्रचण्डको नक्कली माया : नेता बस्नेत

बेनी, २२ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले प्रचण्डले विगतमा सूर्य चिह्न च्यात्ने,जलाउने र आस्थावान कार्यकर्ताको हत्या गरेकाले उनले स्रूर्य चिह्नलाई माया गर्नु त्यो नक्कली माया भएको बताएका...

पोउवा संघको वरिष्ठ उपाध्यक्षमा पवन निर्विरोध

पोखरा, २२ पुस– पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति चयन भएका छन् । संघको ३३ औं महाधिवेशनअन्तर्गत पुस २५ गते हुने निर्वाचनको लागि वरिष्ठ उपाध्यक्षमा प्रजापतिको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएको...

गण्डकीको विशेष अधिवेशनमा विघटनको बहस

पोखरा, २२ पुस– गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने बताएका छन् । गण्डकीको मंगलबार सुरु भएको विशेष अधिवेशनमा सभासदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले अहिलेको विघटन यसअघिका विघटकै श्रृंखला भएको जिकिर...

खरिद बिक्रीको फोहोरी खेल खेल्नुभन्दा जनतामा जानु राम्रो : गुरुङ

पोखरा, २१ पुस– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । मंगलबार प्रदेशसभाको विशेष अधिवेशनमा बोल्दै उनले लोकतन्त्रमा संकट आयो भने जनतामा जाने पद्धति...

उपल्लो मुस्ताङमा हिमपात, जनजीवन कष्टकर

बागलुङ, २१ पुस– हिमाल पारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा भारी हिमपात भएको हो । सोमबार साँझदेखि यस बर्षको दोस्रो हिमपात भैरहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुबर्ण कुमार बिष्टले बताए...

घाईते चितुवा उपचार नपाएर म-यो

बागलुङ, २१ पुस– जैमिनी नगरपालिका–१ कुश्मीसेराबाट आइतबार बेलुकी नियन्त्रणमा लिइएको चितुवा उपचारको तयारी गर्दागदै डिभिजन वन कार्यालय बागलुङ मरेको छ । सोमबार बागलुङ ल्याइएको चितुवालाई उपचारका लागि चितवन पठाउने तयारी थियो । ‘गम्भिर घाईते...

बटुवाले पानी नपाउने ठाउँमा घरघरमै धारा !

बागलुङ, २१ पुस– खोला बगेको पानीमा बाँसको चपेरोले बनाएको पँधेरो । सबेरै पानी लिन पुगेका पँर्धेनीहरु बिहान ढल्केपछि घर आइपुग्थे । पालो कुर्नुपर्ने, गाग्री भरिन पनि समय लाग्ने पँधेरोबाट फर्किँदा घरमा भएका बूढापाका ढिलो...

बन्यो २२० केभीको दाना–खुर्कोट सबस्टेसन

बेनी, २१ पुस– उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माणाधीन अवस्थामा रहेको २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन र प्रसारण लाइन निर्माणकार्य सकिएको छ।कालीगण्डकी करिडोरअन्तर्गत दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेसन तथा बीचमा ११० टावर बनाएर...

-->