शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पिएन व्यवस्थापन समितिमा धनराज र बखानसिंह आएपछि खैलाबैला

पोखरा, २० पुस– पृथ्वीनारायण क्याम्पस व्यवस्थापन समिति सदस्यमा धनराज आचार्य र बखानसिंह गुरुङ चयन भएकाछन् । धनराज क्याम्पसका पूर्वविद्यार्थी तथा स्वतन्त्र विद्यार्थी युनियनका सभापति हुन्भने बखानसिंह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता हुन्...

सहकारीको नियमनमा एकरुपता जरुरी : सांसद थापा

पोखरा, २० पुस– गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले सहकारी माथिको नियमनमा एकरुपता हुनुपर्ने बताएका छन् । सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्था र ध्रुवतारा बचत तथा ऋण सहकारी संस्था एकीकरण भई बनेको सिद्धार्थ...

तितेपानी खानेपानीको टंकी निर्माण

पोखरा, २० पुस– पोखरा महानगरपालिका वडा नं. १७ रानीवनको छेउमा रहेको तितेपानीको खानेपानी संरक्षणको लागि पानी टंकी निर्माण सुरु भएको छ । सो ठाउँमा करिब ५० हजार लिटर क्षमताको पानी टंकीको पोखरा १७ का वडाअध्यक्ष...

सिरानीमा लालपुर्जा च्याप्ने धोको !

तनहुँ, २० पुस– २०७६ साउन तेस्रो साता तनहुँको शुक्लागण्डकी नगरपालिकाका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई विश्वस्त पार्दै तत्कालीनभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमाकुमारी अर्यालले ‘यसपालिको दशैँमा निधारमा रातो टीका र हातमा रातो ललापूर्जा...

ड्राईभिङ स्कुल संघको केन्द्रीय समितिको बैठक कावासोतीमा

नवलपुर, १९ पुस– कावासोतीमा सम्पन्न ड्राईभिङ स्कुल संघ नेपालको केन्द्रीय समितिको बैठकले ब्यवसायी प्रमाणपत्र ऐन निर्माण गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ । बैठक सम्पन्नपश्चात् केन्द्रीय महासचिव उमेश सिकेले सरकारले ड्राईभिङ ब्यवसायीहरुको सवालमा जिम्मेवारी...

लठ्ठीएको चितुवा गाउँ पस्यो, स्थानीय त्रसित

बागलुङ, १९ पुस– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको कान्लेमा चितुवाले आतंक मञ्चाएको छ । आईतबार बिहानैदेखि जंगलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीय तर्सिएका हुन् । कान्लेको पाखो नजिकैको खोल्सामा बसेको चितुवा लठ्ठीएको अबस्थामा छ ।...

लोकेन्द्रको अध्यक्षतामा गण्डकी प्रदेश फुटबलसंघ गठन

पोखरा, १९ पुस –लोकेन्द्र गुरुङको अध्यक्षतामा गण्डकी प्रदेश फुटबल संघ गठन गरिएको छ । गुरुङको अध्यक्षतामा १८ सदस्य कार्यसमिति शनिवार चयन गरिएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा मिलन गुरुङ, उपाध्यक्षहरु रामराज गुरुङ, सेतबहादुर पुन...

नेपाल पत्रकार महासंघका बन्यो आधुनिक सूचना केन्द्र

बागलुङ, १९ पुस– नेपाल पत्रकार महासंघ बागलुङ शाखामा आधुनिक सूचना तथा संचारकोलागि सूचना केन्द्र स्थापना गरिएको छ । महासंघको अगुवाईमा प्रभु बैंकले ५ लाख लगानी गरेपछि १० वटा कम्प्युटर सहितको सूचना केन्द्र स्थापना गरिएको महासंघका...

दुर्घटना न्युनिकरण गर्न सप्ताहव्यापी ‘ट्राफिक ब्यबस्थापन सुधार कार्यक्रम’

पोखरा, १९ पुष–गण्डकी प्रदेशमा सवारी दुर्घटना न्युनिकरणमा प्रभावकारीता बढ्ने लक्ष्यका साथ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले सप्ताहव्यापी ‘ट्राफिक ब्यबस्थापन सुधार कार्यक्रम’ को शुरुवात गरेको छ । प्रदेशका ११ जिल्लामा हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्ने...

जेष्ठ नागरिकलाई न्यानो कपडा

बागलुङ, १९ पुस– बागलुङ नगरपालिकाका विभिन्न वडाहरुको सहकार्यमा बागलुङका जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरिएको छ । आइतवार आयोजित एक कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी निर्देशक अशोक शेरचनले १ सय जेष्ठ नागरिकलाई सामाग्री दिने अभियान...

-->