शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

भुजेल समुदायलाई प्रहरी श्रीमती संघको सहयोग

तनहुँ, १९ पुस–तनहुँको देवघाट गाउँपालिका–१ बसेनीटारका भुजेल समुदायलाई गण्डकी प्रदेश प्रहरी श्रीमती संघले सहयोग गरेको छ । यहाँका विपन्न भुजेल समुदायालाई न्यानो कपडा र खाद्यन्न वितरण गरेको हो । १ सय १० परिवारलाई संघका अध्यक्ष...

आँधीखोलाका किसानलाई यान्त्रिक हलो

स्याङ्जा, १९ पुस– आँधीखोला गाउँपालिका स्याङ्जाले किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा आईतबार किसानलाई हलो उपलव्ध गराईएको हो । आवेदन परेकामध्ये ८० जना किसानलाई हलो वितरण गरेको गाउँपालिकाले जनाएको...

बुर्तिवाङमा रक्तसंचार अभाव

बागलुङ, १९ पुस– दैनिक सयौं बिरामी आउने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रक्तसंचार अभाव भएको छ । रक्त संचार नहुँदा तत्काल रगत चाहिने बिरामीको उपचारमा समस्या पर्ने गरेको छ । सदरमुकामदेखि ९० किमी पश्चिममा भएकोले दैनिक...

कास्की पोखरा हस्तकला संघको अध्यक्षमा रामकली

पोखरा, १९ पुस– कास्की पोखरा हस्तकला संघको अध्यक्षमा रामकली खड्का सर्वसम्मत चयन भएकी छन् । संघको १० औँ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्ष खड्कासहित ९ जनाको कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सीता गुरूङ,...

रेडक्रसको सोसाइटी कास्कीमा वडा उपशाखाको अधिवेशन

पोखरा, १९ पुस– नेपाल रेडक्रस सोसाइटी कास्की २/३ उपशाखाको १४ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस कास्की शाखाका मन्त्री धर्मराज अधिकारीले भूकम्पको समयमा केही रेडक्रसका पदाधिकारीहरुले आर्थिक अनियमितता गर्नाले...

छ वटा पालिकामा १३ उद्यान बन्दै

बागलुङ, १९ पुस– कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र विस्तारै तंग्रिदै गएको छ । २०७६ चैतअघिको जस्तो बाह्य पर्यटकको चाप नभएपनि आन्तरिक पर्यटन सल्बलाउन थालेका हुन् । बागलुङमा पनि तंग्रिदै गरेको पर्यटनको प्रभाव छ...

मानव सेवा आश्रमलाई न्यानो कपडा

बागलुङ, १९ पुस– युवाहरुको संस्था मिसन नेपालले मानव सेवा आश्रम बागलुङलाई न्यानो कपडा प्रदान गरेको छ । शनिवार आश्रममा आयोजित एक कार्यक्रमकाबीच २० जोर ट्रयाकसुट प्रदान गरिएको मिसन नेपाल बागलुङका सचिव खिमकुमार थापाले जानकारी...

माघे संक्रान्त्रिदेखि घान्द्रुक पनि खुल्ला

पोखरा, १९ पुस– अन्नपूर्ण पदयात्रा मार्गको महत्वपूर्ण गन्तव्य हो, घान्द्रकु । कास्कीको उत्तरी भागमा पर्ने घान्द्रुक छोटो पदयात्रा र गुरुङ संस्कृति मन पराउनेहरुले रुचाउने ठाउँ हो । नजिकबाट देखिने हिमाल, सुविधासम्पन्न होटलहरु यो गाउँको...

तनहुँबाट नौ जना सडक मानवको उद्धार

तनहुँ, १७ पुस– सडकमा कष्टकर जिवन विताईरहेका नौ जनाको तनहुँबाट उद्धार गरिएको छ । जिल्लाको व्यास नगरपालिकाबाट ५ जना र शुक्लागण्डकी नगरपालिकाबाट ४ जना सडक मानवको मानव सेवा आश्रम कास्की शाखाले उद्धार गरेको हो...

ताजा जनादेशमा जानु लोकतन्त्रको नमूना : नेता गुरुङ

बेनी, १९ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य किरण गुरुङले ताजा जनादेशले पत्तासाप हुने डरले चुनावको विरोध गरिएको बताएका छन् ।नेकपा म्याग्दीले शनिबार सदरमुकाम बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...

-->