शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

जुट्ने कुरा हुदैँन, छुट्ने मात्र !

तनहुँ, १८ पुस– प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरिदिएपछि यतिबेला ठिहि¥याँउदो चिसोमा पनि राजनितिक सरगर्मी बढ्दो छ । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव पक्षले सडक तताएको छ ।...

छोरेपाटन माविको ४२ औं अभिभावक दिवस सम्पन्न

पोखरा, १८ पुस– पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यामिक विद्यालयको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । वार्षिकोत्सवको पोखरा–१७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले उद्घाटन गरेका थिए ।...

देश बनाउने शिक्षा आबस्यक : पूर्वप्रधानन्यायाधिस श्रेष्ठ

बागलुङ, १८ पुस– पूर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठले नेपाल सरकारले विद्यालय शिक्षाको उद्देश्य र औचित्य पुष्टी गर्ने बेला आएको बताएका छन् । बागलुङको विद्यामन्दिर माविले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै श्रेष्ठले अब देश बनाउने जनशक्ती...

कोरोनाका कारण बन्द मुक्तिनाथ मन्दिर पुस २१ गतेदेखि खुल्ने

बेनी, १८ पुस– हिन्दु तथा बौद्ध धर्मालम्बीको साझा तीर्थस्थल मानिएको मुक्तिनाथ मन्दिर खुल्ने भएको छ । समुन्द्र सतहदेखि ३८ सय मिटरको उचाइमा अवस्थित मन्दिर यही पुस २१ गतेबाट खुल्ने सहमति भएको मुस्ताङ उद्योग वाणिज्य...

ओलीले १४ वर्ष जेल १५ प्रतिपक्षी बन्न सक्ने, प्रचण्ड ३ महिना कुर्न नसक्ने ?

पोखरा,१७ पुष–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिटिका सदस्य एवम् उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तोपबहादुर रायमाझीँले प्रचण्डले ३ महिना कुर्न नसक्दा देश संकटमा परेको बताएका छन् । नेकपा ओली समर्थनको कास्की जिल्ला भेलाको सम्बोधनको क्रममा...

एन्फा पदाधीकारी पोखरामा,विश्वकप तयारीका लागी मैदान निरीक्षण

पोखरा,१७ पुष–सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोट खेल तयारीको लागी पुरुष फुटबल टोली पोखरा आउने भएका छन । विश्वकप छनोट खेल अन्तर्गत प्राकृतिक मैदानमा प्रशिक्षण गराउनुपर्ने भएकाले पोखरामा नेपाली राष्ट्रिय फुटबल टोली पोखरा...

बरिष्ठ उपाध्यक्ष ढकाल गृह जिल्लामा सम्मानित

बागलुङ, १७ पुस– नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल गृह जिल्लामा सम्मानित भएका छन् । शुक्रबार बिद्यामन्दिर माध्यमिक विद्यालय बागलुङले एक कार्यक्रमको आयोजना गरी ढकाललाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै...

कृषिको भवन नगरपालिकाले नछाड्ने

बागलुङ, १७ पुस– बागलुङ नगरपालिकाले दुइ वर्षअघि कब्जा गरेर बसेको तत्कालिन जिल्ला कृषि विकास कार्यालय नछाड्ने भएको छ । नगरप्रमुख जनकराज पौडेलले सार्वजनिक काम र जनताको सेवाका लागि कार्यालय स्थापना गरेकोले नछाड्ने बताए । कृषि...

‘हेडसरको बर्थ डे’ विद्यार्थीलाई न्यानो कपडा !

बागलुङ, १७ पुस– गाउँकै सामुदायीक विद्यालयका प्रधानाध्यापक । गाउँका सबैले उनीसँगै सरसल्लाह लिन्छन् । गाउँमा हुने हरेक क्रियाकलापमा शिक्षक त्यसमा पनि प्रधानाध्यापक भएकाले उनको उपस्थिती र प्रभाव रहनु स्वभाविक हो । कल्पना गरौं कुनै विद्यालयको...

बागलुङ नारायणस्थानमा अझै छ हात्तिपाईले, जिल्लाभर दशौंपटक ओषधी खुवाईने

बागलुङ, १७ पुस– हात्तिपाईले रोग निवारणका लागि गरिएको दशकदेखिको प्रयास असफल भएपछि स्वास्थ्य कार्यालय बागलुङले गतवर्ष नवौ पटक बागलुङमा हात्तिपाईले रोगविरुद्धको औषधि खुवायो । बागलुङको नारायणस्थानमा बढ्दो दरमा हात्तिपाईलेको संक्रमण देखिएपछि कार्यालयले जिल्लाका सबै नागरिकलाई...

-->