बागलुङ, १६ पुस– वनभोज खाएर फर्किँदै गरेका युवाहरुको समुहले बागलुङ नगरपालिका–१ रामरेखाका वडाध्यक्षसहित तीन जनालाई हातपात गरेका छन् । बुधबार साँझ बागलुङ नगरपालिका–३ मुलपानीको भोर्लाबोट भन्ने ठाउँमा वडाध्यक्ष दुर्गा बहादुर बोहरा, रामरेखाका देवबहादुर बोहरा...