शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

दरबारङको प्राथमिक स्वास्थ्य केन्द्र अब अस्पताल बन्ने

बेनी, १५ पुस– म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा रुपान्तरण गरिने भएको छ । पश्चिम म्याग्दीका तीन स्थानीय तह तथा छिमेकी जिल्ला बागलुङका बासिन्दाले समेत सेवा लिने केन्द्रमा सेवासुविधा विस्तार,...

पर्यटकिय गन्तव्य प्रबद्र्धन गर्न ऋषिङमा पुस २७ गते म्याराथन

तनहुँ, १५ पुस–कोरोनालाई मान्छेले मिच्दै गएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई केलाउँदा दैनिक कोरोना संक्रमणदर घट्दो छ । स्वाब परिक्षणदर पनि घटेको हो । कोरोनाका त्रास हटेर सबै क्षेत्र र सेवा खुलेका छन् ।...

आर्थिक अभाव हाम्रा लागि मुख्य चुनौती बन्यो

साविकको फिरफिरे गाविस स्थानीय तहको पुर्नसंरचना भएपछि शुक्लागण्डकी नगरपालिकाको १२ नम्बर वडा बन्यो । नगरपालिकाको विकटमध्येको एक हो यो वडा । नगरपालिकाका १२ वडामध्ये विकासको दृष्टिले पनि पछाडी परेको वडामा फिरफिरे चिनिन्छ । यो...

भीमापोखराका विपन्नलाई न्यानो उपहार

बागलुङ, १५ पुस– रोजगारीको शिलशिलामा कोरियामा रहेका नेपालीहरुले खाजा खर्च कटाएर जम्मा भएको रकमले चलाएको न्यानो बाँड्ने अभियानले बागलुङको काठेखोला गाउँपालिका ५० परिवारको लागि सिरक उपलव्ध गराएको छ । चिसोका कारण विपन्न परिवारको दैनिकी कष्टपूर्ण...

बागलुङ सहकारीको अध्यक्षमा अशोक गोबिन्द राजभण्डारी निर्विरोध निर्वाचित

बागलुङ, १५ पुस– बागलुङ बहुउद्धेश्यीय सहकारी संस्थाको सातौ अधिवेसन तथा १९ औं बार्षिक साधारणसभाबाट अशोक गोबिन्द राजभण्डारी निर्विरोध अध्यक्षमा चयन भएका छन् । हालपनि अध्यक्ष रहेका राजभण्डारी पुस १९ गते हुने निर्वाचनकालागिपनि निर्विरोध भएका हुन्...

कुप्रचारले ओलीलाई बिगार्दैन : मुख्यमन्त्री गुरुङ

स्याङ्जा, १५ पुस–स्याङ्जामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाको जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम जिल्ला सदरमुकाममा सम्पन्न भएको छ । जिल्ला स्थरीय भेला तथा प्रशिक्षण कार्यक्रम सदरमुकाममा रहेको सिटिहलमा सम्पन्न गरेको छ ।...

संसद विघटन गरेकै दिनै ओलीले सबै अधिकार गुमाए : पाण्डे

पोखरा, १४ पुस – नेकपा स्थायी कमिटि सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको संसद विघटन गरेकै दिन सबै अधिकार गुमाएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव कुमार नेपाल...

ल्होसार पर्व मनाउन गण्डकीमा सार्वजनिक बिदा

बागलुङ, १४ पुस– तमु ल्होसारका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । पुस पुस १५ गते बुधबार तमु ल्होसार पर्वका अवसरमा बिदा दिने निर्णय गण्डकी प्रदेश सरकारले गरेको हो । प्रदेशका सबै...

देश थप संकटमा जान सक्छ, सचेत बनौं : नेता पौडेल

बागलुङ, १४ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले देश थप संकटमा जाने परिस्थिती आएको बताएका छन् । असंवैधानिक बाटोबाट देशमा संकट निम्त्याउने प्रयास भैरहेको भन्दै उनले त्यसो हुन...

महिला क्रिकेटमा सुदुरपश्चिमसंग गण्डकीको ५९ रनको हार

पोखरा,१४ पुस – दाङको लमहिमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिलाई क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश सुदुरपश्चिमसंग ५९ रनको हार व्यहोरेको छ । १ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकी निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै...

-->