शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक : महामन्त्री कोइराला

पोखरा, १३ पुस– नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको जिकिर गरेका छन् । उनले संबिधानको मर्म र भावनालाई सम्वोधन गर्न पुर्नस्थापना हुनुपर्ने धारणा राखेका छन् । देशैभरका...

विद्यार्थीलाई लायन्सको न्यानो कपडा

दुलेगौँडा (तनहुँ) १३, पुस- लायन्स क्लब अफ तनहुँ म्याग्देले न्यानो कपडा वितरण गरेको छ । म्याग्दे गाउँपालिका–६ मनपाङको रत्न माध्यामिक विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरेको हो । १ सय २० जना विद्यार्थीलाई चिसोमा न्यानो स्विटर...

देशमा ढिलोचाँडो संकटकाल : नेकपा नेता देव गुरुङ

पोखरा, १३ पुस– फूलाई संस्थापन दावी गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समितिका सदस्य देव गुरुङले देशमा ढिलोचाँडो संकटकाल लागु र जंगी शासन सुरु हुने जिकिर गरेका छन् । उनले कथंकदाचित संसद विघटनलाई...

बैसाखमा निर्वाचन हुनै सक्दैन : नेता शेरचन

बागलुङ, १३ पुस– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य रत्ना शेरचनले शेरचनले बैसाखमा निर्वाचन हुनै नसक्ने ठोकुवा गरेकी छिन् । नेकपा दल कुन गुटको आधिकारिक हुने, कुन दलले के चिन्ह पाउने भन्ने बिषय र सर्वोच्चको फैसला आउने...

चुनाव गराउने नियतले संसद विघटन भएको छैन : बरिष्ठ नेता पौडेल

तनहुँ, १३ पुस– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव गराउने नियतले संसद विघटन नभएको जिकिर गरेका छन् ।‘संसद विघटन चुनाव गराउने नियतमा भएको छैन् । यो कदमले जनताको विश्वासमाथी धावा बोल्यो’, उनले भने...

महामारीमा खोसिएको स्वास्थ्य अधिकार

बागलुङ, १३ पुस– कोरोना महामारीको समयमा नागरिकको स्वास्थ्य अधिकार सबैभन्दा धेरै प्रभावित भयो । नियमित औषधि खानेहरुले औषधि पाएनन् । शहरदेखि गाउँसम्मका नागरिकले नियमित औषधि उपचारका लागि स्वास्थ्य संस्थासमेत पुग्न कठिन भयो । महामारीको...

गण्डकीका मुख्यमन्त्री गुरुङलाई जनमोर्चाको समर्थन, सरकार परिवर्तन नहुने

पोखरा, १३ पुस – राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने कदमको विरोध गर्दै प्रदेश सरकारलाई दिएको आफ्नो समर्थन भने यथावत राख्ने निर्णय गरेको छ । अध्यक्ष चित्र वहादुर केसीले विज्ञप्ति जारी गर्दै...

वुडुवा खोलामा पक्की पुलको शिलान्यास

तनहुँ, १३ पुस– यतिबेला कुलो जत्रै देखिएको बडुवा खोला बर्खाको बेला निकै ठुलो बन्छ । खोला तर्न हालिएका फड्के बगाईदिन्छ । स्कुले केटाकेटी, घाँस दाउरा र मेलामात गर्ने स्थानियलाई खोला तर्न समस्या हुन्छ ।...

क्रियाशिल महिला पत्रकार तनहुँको अध्यक्षमा दवाडी

तनहुँ, १३ पुस– क्रियाशिल महिला पत्रकार (डब्लु डब्लु जे) तनहुँको अध्यक्षमा विमला दवाडी चयन भएकी छन् । आईतबार दमौलीमा भएको चौथो अधिवेशनले दवाडीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा सृजना राना,...

मनिपालका विद्यार्थी गाउँगाउँमा

पोखरा, १३ पुस– ग्रामिण भेगमा वसोवास गर्ने नेपालीहरुमा स्वास्थ्य सम्वन्धी काम गर्न र आवश्यकीय स्वास्थ्य जानकारी दिनका लागि मनिपालमा अध्ययनरत विद्यार्थीहरुले डाक्टर्स गाउँले कार्यक्रम संचालनमा ल्याएका छन् । मणिपाल शिक्षण अस्पतालमा अध्ययनरत २०१६ को व्याचका...

-->