शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

खेलकुद प्रेमी बोहराले दिए व्यक्तिगत खर्चमा खेलकुद सामग्री

बागलुङ, ११ पुस– कोरोना महामारीका कारण सुस्त बनेका खेलकुदका गतिविधिलाई निरन्तरता दिन पर्वतको जलजला गाउँपालिका वडा नं. ६ सालिजामा रहेको हातेमालो युवा क्लवले सक्रिय भएको छ । क्लबका अध्यक्ष राम्जी बोहराले व्यक्तिगत खर्चमा क्लबलाई खेलकुदका...

कपडा तथा फेन्सी व्यवसायी संघको अध्यक्षमा शर्मा

बागलुङ, १२ पुस– कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङको ११ औं साधारण सभा तथा चौथो अधिवेसन शनिवार बागलुङमा सम्पन्न भएको छ । साधारणसभामा व्यवसायीले कोभिड १९ को कारणले व्यपार व्यवसायमा नकारात्मक असर परेको बताए ।...

नेकपा गण्डकीमा प्रचण्ड–माधवको वहुमत, ओली कदमको भर्त्सना

पोखरा, ११ पुस – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीमा प्रचण्ड–माधव समुहको वहुमत देखिएको छ । प्रदेश कमिटीको वहुमत सदस्य सहभागी वैठकले प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको संसद विघटनको भत्र्सना गरेको छ ।...

बल प्रयोग सिद्धान्त एवम् हातहतियार प्रयोग तालिम सम्पन्न

पोखरा, ११ पुष– जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजना भएको बल प्रयोग सिद्धान्त तथा हातहतियार प्रयोग विशेष अनुशिक्षण तालिम सम्पन्न भएको छ । ७ मंगलबार देखि सुरु भएको पाँच दिने तालिम शनिवार सम्पन्न भएको हो...

रेश साना किसान कृषि सहकारी दोस्रो साधारणसभा

बागलुङ, ११ पुस – काठेखोला गाउँपालिका वडा नं. ७ स्थित रेश साना किसान कृषि सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभाको शुक्रवार सम्पन्न भएको छ । स्थानीय सरकार र वडा कार्यालयहरुसंगको सहकार्यमा सहकारीका सदस्यहरुलाई उत्पादनका लागि...

सिद्धार्थ राजमार्गमा बस र ट्रक ठोकिँदा ६ घाईते

स्याङ्जा, ११ पुस- पुतलीबजार नगरपालिका ११ स्थित सिद्धार्थ राजमार्गको जाँडखोलामा बस र ट्रक एकआपसमा ठोकिँदा ६ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पोखराबाट वालिङ आउँदै गरेको लु १ ख ६५९४...

राष्ट्रसेवक सहकारीको दशौं साधारणसभा

बागलुङ, ११ पुस– राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि बागलुङको दशौं साधारण सभा शनिबार बागलुङमा सम्पन्न भएको छ । कोरोना महामारीबीच सामाजिक दुरी र स्वास्थ्यका मापदण्ड अपनाएर सहकारीले सधारणसभा गरेको हो । साधारणसभाले सचिव...

सुकुम्वासीलाई जग्गाको मालिक बनाउछौं : अध्यक्ष ज्ञवाली

नवलपर, ११ पुस- कावासोतीमा दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको विवरण र तथ्याङ्क संकलन ईकाई कार्यालयको स्थापना भएको छ । दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी समस्या समाधान आयोगका राष्ट्रिय अध्यक्ष देबीप्रसाद ज्ञवालीले आज...

विद्यालयमा नै खाजा, विद्यार्थी खुसी

बागलुङ, ११ पुस– झोलाभरि किताबकापी बोकेर शान्ति मावि पुग्ने जैमिनी नगरपालिका–१ कुश्मीशेराकी खुस्वु परियारलाई सधैं खाजाको चिन्ता । बजारमा पाईने खाजा खान सधैं अभिभावकसँग पैसा नहुने । घरको खाजा विद्यालयमा लैजाँदा साथीहरुले गिज्याउँथे ।...

गाउँसभामै अल्झियो अस्पताल बनाउने ठाउँको विवाद

म्याग्दी, ११ पुस – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा उत्पन्न १० श्यया क्षमताको अस्पताल बनाउने ठाउँको विवाद गाउँसभामा अल्झिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि शुरु भएको नवौँ गाउँसभाले बजेट संशोधन, बेरुजु फछ्र्याैट, प्रगति समीक्षा, शिक्षा...

-->